• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आत्महत्या गर्नेको संख्यामा वृद्धि, कोरोना भाइरस शक्तिशाली हैन तर भोकै पेट कसरी लड्ने?

by Sarju Rijal
June 5, 2020
in Articles
आज लकडाउनको ७४ औं दिन।
नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ। तीमध्ये ३३३ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ११ जनाको मृत्यु भएको छ।  कोरोना भाइरसबाट संक्रमित भएर मर्नेहरूको संख्याभन्दा आत्महत्या गरेर मर्नेको संख्यामा वृद्धि भएको देखिएको छ।
चैत्र ११ गतेदेखि सुरू भएको लकडाउन अवधिभरी नेपालमा ९८२ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरी प्रधान कार्यालयले बताएको कुरा सञ्‍चारमाध्यमबाट सार्वजनिक भएको छ। लकडाउनभन्दा पहिले औषत दैनिक १० जनाले आत्महत्या गर्थे भने लकडाउनमा औषत  दैनिक १५ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ।
लकडाउनको खुकुलो मोडालिटी अहिलेसम्म लागु हुन सकेको छैन। घरभित्रै बसेर कोरोना विरूद्धको लडाई जितौ भन्नेहरू अहिले विस्तारै धैर्य गुमाउन थालिकसकेका छन्। राजधानीमा लकडाउन अवधिमा नै विस्तारै पसल खोल्‍न देखि यातायातका साधनहरू सडकमा बाक्लै गुड्न थालिसकेका छन्। दैनिकरूपमा कोरोना संक्रमितहरूको संख्या ह्वात्तै बढ्न थालेपछि मानसिकरूपमा पीडित भएका छन्। सञ्चार माध्यमले सार्वजनिक गरेका समाचारलाई मान्य हो भने, संक्रमितहरूको लागि उचित आइसोलेसन र उपचार नहुँदा झनै जोखिम बढ्ने देखिएको छ। कोरोना संक्रमितहरूले सावधानी धैर्यता अपनाउन नसक्नु र सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा झनै भयवह अवस्था आउछ कि भन्ने मानसिक त्रास छ। सरकारले तिब्ररुपमा संक्रमितहरूको लागि आइसोलसेन क्षेत्रहरू विस्तार गर्नुका साथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यवस्था गर्न सके कोरोना भाइरस संक्रमण कम गर्न सकिन्छ।
‍
दैनिक मजदूरी गरेर जिवीका चलाउनेहरूले भोलिको लागि के परिवारलाई के ख्वाउने भन्ने चिन्ता, घरभाडा कसरी तिर्ने भन्ने पिर र ऋणको पिरले कुनै आशा नदेखेर आत्महत्या गर्न वाध्य भएका छन्।
आत्म हत्याको मुख्य कारण आर्थिक संकट भएको विज्ञहरूको दावी छ।
कोरोना भाइरस धेरै शक्तिशाली हैन भन्ने थाहा हुँदाहुँदै पनि मृत्यु रोज्न वाध्य भएका घटनाहरू पनि सार्वजनिक भएका छन्।
कोरोना भाइरस विरूद्धको लडाइमा विजय हुनलाई शारिरीक र मानसिकरूपमा मानिस स्वस्थ हुनुपर्छ। लकडाउनको अवधि लगभग तीन महिना पुग्‍नै लाग्दा, दैनिक मजदूरी ज्यालादारी गरेर खानेहरुलाई पेटभरी खाना नपाएर रोगसंग लड्ने क्षमता ह्रास हुँदैछ। पेटभरी खाना खान नपाएपछि भोलिको चिन्ता, अभाव र परिवारको लागि खाना कसरी जुटाउने भन्ने मानसिक तनावले ग्रस्त भएपछि मानिस पूर्णरूपमा कमजोर भएको अवस्थामा लकडाउनलाई परिवर्तन गर्न नसक्नु सरकारको कमजोरी भएको छ। भोकभोकै मर्नपर्ने समय नआओस भनेर सरकारी निकायले छिटोछरितो र पारदर्सीरूपमा काम गरेर जनताको बाच्‍न पाउने अधिकार सुनिश्चित गर्न जरूरी छ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In