• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, January 20, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पुनरूत्थान तथा इष्‍टर महोत्सव २०७४ राजधानीका चर्चहरुको आयोजनामा हुने

by Sarju Rijal
March 10, 2018
in News & Events, world
@Koinonia Patan Church

काठमाडौं, फागुन २६, नेपालका चर्चहरूले प्राचिन समयदेखि नै गुड फ्राइडे अर्थात येशू ख्रीष्टलाई क्रुसमा चढाएको दिन र पुनरू्त्थान येशू ख्रीष्‍ट मृत्युबाट तेस्रो दिन आइतवार विहान जिवीत हुनुएको दिनलाई देशभरीका चर्चहरूमा विशेष प्रार्थना गरेर र विभिन्न कार्यक्रम राखेर विभिन्न तरिकाले मनाउदै आएका छन्। देश र स्थान अनुसार इष्टर सन्डे फरक फरक तरिकाले मनाउने गरिन्छ। काठमाडौं राजधानीमा यस वर्ष पनि गत वर्ष झै उपत्यकाका चर्चहरूको आयोजनामा येशू ख्रीष्‍टको मृत्युबाट पुनरूत्थान भएको दिन अर्थात इष्‍टर सन्डे २०७४ खुला मञ्‍च, रत्‍नपार्क काठमाडौंमा हुने भएको छ। गत वर्षहरू झै यस वर्ष पनि विभिन्न स्थानहरूबाट शान्ति पदयात्रा गरेर खुलामञ्‍चमा भेला भइ सबैले सँगै परमेश्वको आराधना प्रशंसा गर्ने कार्य रहेको छ। येशू ख्रीष्‍ट मृत्युबाट पुनरुत्थान भएको सुसन्देश दिन र येशूको नाउँको जयजयकार गर्न बाइबलका पदहरूलाई व्यानरमा, प्लेकार्डमा लेखेर पदयात्रीहरूले हातमा लिएर खुलामञ्चमा पुग्‍ने कार्य रहेको छ। विभिन्न स्थानबाट शान्ति पदयात्रालाई नेतृत्व गर्ने पास्टर अगुवाहरूको कार्य विभाजनको काम फागनु २५ गते पाटन क्वाइनोनिया चर्चमा बसेको बैठकले टुङ्गो लगाएको छ।
राजधानीका सात स्थानबाट शान्ति पदयात्रा इष्टर सन्डेका दिन चैत्र १८ गते विहान ७:३० बजे सुरू हुने जानकारी गराइएको छ। साथै पत्र हरेक चर्चमा पुग्‍नेछ।
बैठकमा धेरैजसो ठुला चर्चहरूबाट सहभागिता रहेको थिएन । उपस्थिति नरहेतापनि पुनरूत्थान इष्टर महोत्सवको पत्र सबै मण्डलीमा पुर्‍याउने काम उपस्थितिहरूले गर्नेछन्। इष्टर सन्डेमा धेरैजसो चर्चहरूमा विहानै झिसमिसेदेखि प्रार्थना सेवा र कार्यक्रमहरू पनि गर्दै आएका छन्।
येशू ख्रीष्टको जन्म, मृत्यु, पुनरूत्थान र दोस्रो आगमण र मानिसको बीचको सम्बन्ध रहेको बाइबलमा उल्लेख गरिएकोले चर्चहरुले यस सम्बन्धमा सुसमाचार प्रचार प्रसारको कामलाई तिब्रता दिँदै आएका छन्।
मिटिङपछिको कुराकानीमा, 
इष्टर महोत्सवका अध्यक्ष डा सिमोन पाण्डेले सबै चर्चहरूलाई समेटेर लाने कुरा गर्नुभयो। इष्टर र्‍यालीका संयोजक पदम पराजुलीले इष्टर महोत्सव विशुद्ध चर्चको आयोजनामा भएको र कुनै संघ संस्थाको व्यानरमुनी नरहने गरि बनाएको कुरा बताउनुभयो।
(इष्‍टर र्‍यालीमा  अशक्त, विरामी, वृद्ध र बालबच्चाहरूलाई सकभर र्‍यालीमा नल्याउँदा राम्रो हुन्छ।)

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In