• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, November 9, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पुनरूत्थान तथा इष्‍टर महोत्सव २०७४ राजधानीका चर्चहरुको आयोजनामा हुने

by Sarju Rijal
March 10, 2018
in News & Events, world
@Koinonia Patan Church

काठमाडौं, फागुन २६, नेपालका चर्चहरूले प्राचिन समयदेखि नै गुड फ्राइडे अर्थात येशू ख्रीष्टलाई क्रुसमा चढाएको दिन र पुनरू्त्थान येशू ख्रीष्‍ट मृत्युबाट तेस्रो दिन आइतवार विहान जिवीत हुनुएको दिनलाई देशभरीका चर्चहरूमा विशेष प्रार्थना गरेर र विभिन्न कार्यक्रम राखेर विभिन्न तरिकाले मनाउदै आएका छन्। देश र स्थान अनुसार इष्टर सन्डे फरक फरक तरिकाले मनाउने गरिन्छ। काठमाडौं राजधानीमा यस वर्ष पनि गत वर्ष झै उपत्यकाका चर्चहरूको आयोजनामा येशू ख्रीष्‍टको मृत्युबाट पुनरूत्थान भएको दिन अर्थात इष्‍टर सन्डे २०७४ खुला मञ्‍च, रत्‍नपार्क काठमाडौंमा हुने भएको छ। गत वर्षहरू झै यस वर्ष पनि विभिन्न स्थानहरूबाट शान्ति पदयात्रा गरेर खुलामञ्‍चमा भेला भइ सबैले सँगै परमेश्वको आराधना प्रशंसा गर्ने कार्य रहेको छ। येशू ख्रीष्‍ट मृत्युबाट पुनरुत्थान भएको सुसन्देश दिन र येशूको नाउँको जयजयकार गर्न बाइबलका पदहरूलाई व्यानरमा, प्लेकार्डमा लेखेर पदयात्रीहरूले हातमा लिएर खुलामञ्चमा पुग्‍ने कार्य रहेको छ। विभिन्न स्थानबाट शान्ति पदयात्रालाई नेतृत्व गर्ने पास्टर अगुवाहरूको कार्य विभाजनको काम फागनु २५ गते पाटन क्वाइनोनिया चर्चमा बसेको बैठकले टुङ्गो लगाएको छ।
राजधानीका सात स्थानबाट शान्ति पदयात्रा इष्टर सन्डेका दिन चैत्र १८ गते विहान ७:३० बजे सुरू हुने जानकारी गराइएको छ। साथै पत्र हरेक चर्चमा पुग्‍नेछ।
बैठकमा धेरैजसो ठुला चर्चहरूबाट सहभागिता रहेको थिएन । उपस्थिति नरहेतापनि पुनरूत्थान इष्टर महोत्सवको पत्र सबै मण्डलीमा पुर्‍याउने काम उपस्थितिहरूले गर्नेछन्। इष्टर सन्डेमा धेरैजसो चर्चहरूमा विहानै झिसमिसेदेखि प्रार्थना सेवा र कार्यक्रमहरू पनि गर्दै आएका छन्।
येशू ख्रीष्टको जन्म, मृत्यु, पुनरूत्थान र दोस्रो आगमण र मानिसको बीचको सम्बन्ध रहेको बाइबलमा उल्लेख गरिएकोले चर्चहरुले यस सम्बन्धमा सुसमाचार प्रचार प्रसारको कामलाई तिब्रता दिँदै आएका छन्।
मिटिङपछिको कुराकानीमा, 
इष्टर महोत्सवका अध्यक्ष डा सिमोन पाण्डेले सबै चर्चहरूलाई समेटेर लाने कुरा गर्नुभयो। इष्टर र्‍यालीका संयोजक पदम पराजुलीले इष्टर महोत्सव विशुद्ध चर्चको आयोजनामा भएको र कुनै संघ संस्थाको व्यानरमुनी नरहने गरि बनाएको कुरा बताउनुभयो।
(इष्‍टर र्‍यालीमा  अशक्त, विरामी, वृद्ध र बालबच्चाहरूलाई सकभर र्‍यालीमा नल्याउँदा राम्रो हुन्छ।)

Related Posts

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

November 7, 2026
इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

November 7, 2026
चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

November 6, 2026
सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026

Discussion about this post

ताजा सामाग्री

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

November 7, 2026

  २१ कात्तिक २०८३, शनिबार काठमाडौँ । नेपालको शान्ति प्रक्रिया सुरु भएको दुई दशक पुग्न लाग्दासमेत संक्रमणकालीन न्यायको विषय टुङ्गोमा...

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

November 7, 2026

  २१ कात्तिक २०८३, शनिबार काठमाडौँ । दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा आफ्नो मूल थलोबाट विस्थापित भई पश्चिमी मुलुकका...

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले लगातार चौथो हार बेहोरेको छ। शुक्रबार...

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिका तथा किशोरकिशोरीको मानसिक र भावनात्मक स्वास्थ्यमा पारिरहेको प्रभावबारे नयाँ अध्ययनले...

Recent Posts

  • शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय
  • इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी
  • चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित
  • सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च
  • विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In