• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७४ (पहिलो चरणमा ३२ जिल्लामा)

by Sarju Rijal
November 24, 2017
in News & Events

काठमाडौं – देशको विकास गर्न र राजनीति स्थायीत्व बनाउन, राष्ट्रको लागि कुसल नेतृत्व गर्न सक्ने व्यक्तिलाई निर्वाचित गराऔं।  प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन, पहाडी क्षेत्र र तराई क्षेत्र गरी दुइ चरणमा मंसिर १० र २१ गते हुँदैछ। नेपालमा दुईवटा निर्वाचन एकैपटक हुँदैछन्। नयाँ संविधान अनुसार गर्नुपर्ने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा १० गते र बाँकी ४५ जिल्लामा २१ गते हुँदैछ।
प्रदेश र प्रतिनिधिसभा दुवै चुनावमा प्रत्यक्ष प्रणाली र समानुपातिक निर्वाचन पद्धति गरी मतदाताले निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिला प्रतिनिधिसभा सदस्यका लागि मत हाल्न मतदाताले हरियो रङको मतपत्र प्राप्त गर्नेछन् । सो मतपत्रमा आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर मतपेटिकामा खसालेपछि मतदाताले कालो रङको मतपत्र प्राप्त गर्नेछन् । यो मतपत्र प्रदेश सभा सदस्य चयन गर्नका लागि हो ।

आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर कालो रङको मतपत्रलाई मतपेटिकामा खसालेपछि मतदाताले रातो रङको मतपत्र प्राप्त गर्नेछन् ।
रातो रङको मतपत्र समानुपातिकतर्फ मतदान गर्नका लागि हो । यस मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका लागि दलको निर्वाचन चिह्न समावेश हुनेछ । सोही पानाको तल्लो भागमा प्रदेशसभातर्फका दलको निर्वाचन चिह्न समावेश हुनेछ । दलहरूले एउटै पानामा प्रतिनिधिसभा र प्रदेश सभातर्फ आफूले रोजेको दलको चुनाव चिह्नमा समानुपातिक मत खसाल्नेछन् । यसरी तीनवटा मतपत्रमार्फत चारपटक मतदान गर्नुपर्नेछ ।
मत बदर नहोस भनेर निर्वाचन आयोगले भर्खरै मत दान गर्ने तरिका सिकाएको भिडीयो पनि सार्वजनिक गरेको छ।

पहिलो चरणको निर्वाचन मङ्सिर १० गते, आइतबार ३२ वटा जिल्लामा हुनेछ।
प्रदेश न‌ं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्‍लेजुङ, पाँचथर र खोटाङ।
प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप।
प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा।
प्रदेश नं ५ : रूकम (पूर्वी भाग) र रोल्पा
प्रदेश नं ६ : रूकुम (पश्चिम भाग) जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा।
प्रदेश नं ७ : मा दार्चुला, बझाङ, बाजुरा र बैतडी।

दोश्रो चरणको निर्वाचन मंसिर २१ गते, बिहिबार ४५ वटा जिल्लामा हुनेछ।
प्रदेश नं १: इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी
प्रदेश नं २: सप्तरी, सिरहा, धनुषा, महोत्तरी, र्सलाही, बारा, पर्सा रौतहट
प्रदेश नं ३: सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर
प्रदेश नं ४: नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वत
प्रदेश नं ५: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया
प्रदेश नं ६: सल्यान, सुर्खेत र दैलेख,
प्रदेश नं. ७: कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी ।

निर्वाचन आयोगले मत संङ्केत गर्ने तरिका र मतदानस्थलबारे जानकारी हुने गरी हालै एउटा भिडियो सार्वजनिक गरेको छ। युट्युवमार्फत सार्वजनिक भिडियोमा प्रदेश र प्रतिनिधिसभाको मतपत्रबारे जानकारी, मत संकेत गर्ने र खसाल्ने तरिका सिकाइएको छ। यसवर्ष निर्वाचनमा तीनवटा मतपत्र हुन्छ। प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारलाई मत दिन छुट्टाछुट्टै दुई मतपत्र छ भने प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्र एउटै भए पनि मत संकेत गर्ने खण्ड अलग अलग छ।
मतदाताले मतदान केन्द्रमा सबैभन्दा पहिले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फका उम्मेदवारलाई मतदान गर्ने मतपत्र पाउँछन्। यो मतपत्र हरियो रंगमा छापिएको छ। यस मतपत्रमा मतदान गरिसकेपछि हरियो रंगको स्टिकर टाँसेको मतपेटिकामा खसाउनुपर्नेछ। त्यसपछि, मतदाताले प्रदेशसभामा प्रत्यक्षतर्फका उम्मेदवारलाई मतदान गर्ने कालो रंगमा छापिएको मतपत्र पाउँछन्। त्यसमा मत संकेत गरेपछि कालो स्टिकर टाँसिएकै मतपेटिकमा खसाल्नु पर्नेछ।

समानुपातिकतर्फ भने प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र एउटै द्ध। तर त्यसमा प्रदेशसभा र प्रतिनिधिसभाको चिह्नहरु राखिएको अलग अलग खण्ड छ। रातो रंगले छापिएको मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल रहेको खण्डमा प्रदेशसभाको लागि हो। ती दुबै खण्डमा एक/एक वटा चिह्नमा छाप लगाएपछि मतपत्रलाई रातो रंगको स्टिकर भएको मतपेटिकामा खसाल्नु पर्नेछ। थप जानकारीका लागि भिडियो हेर्नुस्

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In