• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाली भाषामा पहिलो “अध्ययन बाइबल” को विमोचन

by Sarju Rijal
July 20, 2017
in NC Photos, News & Events
Full Life Study Bible Nepali Edition, Dedication program 2017. Photo by Sarju Rijal

ललितपुर, श्रावण १, नेपाल थियोलोजिकल कलेजमा “पूर्ण जीवन अध्ययन बाइबल” को अर्पण कार्यक्रम बृहत रुपमा सम्पन्न भएको छ।  विमोचन कार्यक्रमको सुरूको प्रार्थना रेभ क्लिन्ट हवेलले गर्नुभएको थियो भने नेपालका विशिष्ट पास्टर रोवर्ट कार्थकले दिप प्रज्वलन गर्नु भएको थियो। नेपाली भाषामा पहिलो अध्ययन बाइबल ३१०० पेजको “पूर्ण जीवन अध्ययन बाइबल” करीब ३ वर्षको अवधिमा अनुवाद, सम्पादन र प्रकाशन गर्न सफल भएको कुरा पाहुनाहरूलाई स्वागत गर्ने क्रममा कार्यक्रम संयोजक तथा नेपाल थियोलोजिकल कलेजका प्रिन्सीपल डा बालकृष्ण शर्माले बताउनुभएको थियो। धेरै लामो समयको परिश्रमपछि लाइफ पब्लिसर्स इन्टरनेशनल र नेपाल बाइबल सोसाइटीको सहयोगमा अध्ययन बाइबल प्रकाशन गर्न सफल भएको कुरा डा शर्माले बताउनुभएको थियो। नेपालका मण्डलीहरूलाई बलियो बनाउनेमा विस्वस्त भएको कुरा बताउँदै रेभ जिम डिएरमानले अध्ययन बाइबल र लेखकको बारेमा विस्तृत रूपमा बताउनुभएको थियो।

विमोचन कार्यक्रममा रेभरेन्ड पास्टरहरू जोसेफ श्रेष्‍ठ, रोवर्ट कार्थक, दिलीप क्षेत्री, डा सिमोन पाण्डे, जेसन लोपर, टोमी मोर, डग ज्याकोब्सद्वारा संयूक्तरूपमा “पूर्ण जीवन अध्ययन बाइबल” को विमोचन गरिएको थियो। अध्ययन बाइबल अर्पणको प्रार्थना एसेम्बली अफ गड नेपालका अध्यक्ष रेभ जोसेफ श्रेष्‍ठ र रेभ टोमी मोरले गर्नुभएको थियो। सोही अवसरमा अध्ययन बाइबल परियोजनाका संयोजक डा बालकृष्ण शर्मा  र उहाँको समूहलाई धन्यवाद टक्रयाउदै एउटा एउटा अध्ययन बाइबल हस्तान्तरण गर्नुभएको थियो।
नेपाली इसाई मण्डलीका पास्टर रोवर्ट कार्थकले विमोचन कार्यक्रमको अवसरमा परमेश्वरको वचन बाइबलबाट वचन बुझ्ने र वचन अनुसार जिउने कुरामा उत्साह दिनुभएको थियो । परमेश्वरको वचन ज्ञान आर्जन गर्नेमात्र नभएर पालना गर्नलाई हो भन्दै यहोशू १ र २ तिमोथी ३:१४-१७ बाट प्रष्‍ट्याउनुभएको थियो। उक्त बाइबलका अध्याय र पदहरू डा महेन्द्र भट्टराई र रेभ नविन सुनुवारले पाठ गर्नुभएको थियो।

सोही अवसरमा नेपालमा बाइबलको इतिहासको सन्दर्भमा नेपाल बाइबल सोसाइटीका महासचिव तेज जिरेलले बताउनुभएको थियो। नेपाली भाषामा पहिलो नयाँ करार बाइबल सन १९२१ मा प्रकाशित भएको पाइन्छ। William Carey ले नेपालीमा अनुवाद गरेका थिए। पादरी गंगाप्रसाद प्रधानले  १९१४ मा नेपाली भाषामा बाइबल अनुवाद गरेका थिए।  सन १९९७ देखि नेपाल बाइबल सोसाईटीले बाइबल छाप्‍ने काम गरेको कुरा महासचिव जिरेलले जानकारी गराउनुभएको थियो।  पूर्ण जीवन अध्ययन बाइबलले नेपालका मण्डलीहरुलाई बलियो बनाउने कुरामा आशावादी भएको पनि व्यक्त गर्नुभएको थियो। अन्तमा आशिर्वादको प्रार्थना रेभ मार्क इंगलिसले गर्नुभएको थियो।

Dedicating the Full Life Study Bible. Photo by Sarju Rijal
Lighting the candle by Pastor Robert Karthak in the dedication program. Photo by Sarju Rijal
Pastors are distributing the Full Life Study Bible to the pastors. Photo by Sarju Rijal
After receiving the full life study bible. Photo by Sarju Rijal

 

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In