• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, November 26, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अवरोध प्रयासका बीच बिरगंजमा सुसमाचारीय सांगीतिक कार्यक्रम सम्पन्न

by Jagadish Pokhrel
February 25, 2017
in News & Events

पर्सा ख्रीष्टियन समाजले आज फाल्गुन १४ गते बिरगंजमा आयोजना गरेको विरगंज सांगीतिक तथा चंगाई प्रार्थना सेवा भव्यताका साथ् सम्पन्न भएको छ । रोगीविरामी तथा देशको समृद्धिका लागि प्रार्थना गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा हजारौं मानिसहरूको उपस्थिति रहेको थियो ।

फोटो साभार: अन्नपूर्ण पोष्ट
फोटो साभार: अन्नपूर्ण पोष्ट

जिल्ला प्रहरी कार्यालय अगाडि नै रहेको लालदरबार परिसरमा पर्सा ख्रीष्टियन समाजले आयोजना गरेको कार्यक्रमलाई केही व्यक्तिहरूको समूहले बिथोल्ने प्रयास गरेको थियो । कार्यक्रमस्थलमा खटिएको नेपाल प्रहरीको टोलीले कार्यक्रम बिथोल्ने प्रयासलाई असफल बनाएको थियो ।  कार्यक्रम बिथोल्ने प्रयास हुँदै गर्दा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर कार्यक्रम सकिएपछि मात्रै छोडेको थियो ।

यसैबीचमा कार्यक्रम बिथोल्न चाहनेहरूको एउटा समुहले बिरगंज ख्रीष्टियन मण्डलीमा पनि तोडफोडको प्रयास गरेको तर समयमै नेपाल प्रहरीले रोकेको बताइएको छ ।

नेपाल ख्रीष्टियान समाजका सह-अध्यक्ष तथा रिलिजिएस लिबर्टी फोरमका अध्यक्ष पास्टर टंक सुबेदीले लोकतान्त्रिक देशमा एउटा धार्मिक समूहले गरेको कार्यक्रम बिथोल्ने काम भत्सर्नायोग्य भएको बताउनुभएको छ । यसप्रकारका गतिविधिहरू भविष्यमा हुन नदिन सरकार सचेत हुनुपर्ने भन्दै आजको कार्यक्रममा नेपाल प्रहरीको भूमिका अतुलनीय र प्रशंसायोग्य रहेको बताउनुभयो ।

 

Related Posts

पूर्वकप्तान रोहित पौडेल वैवाहिक जीवनमा बाँधिए

पूर्वकप्तान रोहित पौडेल वैवाहिक जीवनमा बाँधिए

November 26, 2026
रोल्पाको तार्केबाङ खोलामा १२ करोड लागतमा मोटरेबल पुल निर्माण हुँदै

रोल्पाको तार्केबाङ खोलामा १२ करोड लागतमा मोटरेबल पुल निर्माण हुँदै

November 26, 2026
महिला हिंसाविरुद्ध आज विश्वव्यापी अभियान

महिला हिंसाविरुद्ध आज विश्वव्यापी अभियान

November 26, 2026
सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

November 25, 2026

Discussion about this post

ताजा सामाग्री

पूर्वकप्तान रोहित पौडेल वैवाहिक जीवनमा बाँधिए

पूर्वकप्तान रोहित पौडेल वैवाहिक जीवनमा बाँधिए

November 26, 2026

  मंसिर १०, २०८३ बिहीबार काठमाडौं, मंसिर १०। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा स्टार ब्याटर रोहितकुमार पौडेल वैवाहिक जीवनमा...

रोल्पाको तार्केबाङ खोलामा १२ करोड लागतमा मोटरेबल पुल निर्माण हुँदै

रोल्पाको तार्केबाङ खोलामा १२ करोड लागतमा मोटरेबल पुल निर्माण हुँदै

November 26, 2026

    मंसिर १०, २०८३ बिहीबार रोल्पा । रोल्पाको माडी गाउँपालिका–४ तालाबाङ र वडा नम्बर ५ भाबाङलाई जोड्ने तार्केबाङ खोलामा...

महिला हिंसाविरुद्ध आज विश्वव्यापी अभियान

महिला हिंसाविरुद्ध आज विश्वव्यापी अभियान

November 26, 2026

  ०९ मंसिर २०८३, बुधबार काठमाडौं । महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले मनाइने महिलाविरुद्ध हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय...

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

November 25, 2026

  मंसिर ९, २०८३ बुधबार रुकुम पश्चिम । कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक मेला डिग्रे सम्पन्न भएको छ। रुकुम...

Recent Posts

  • पूर्वकप्तान रोहित पौडेल वैवाहिक जीवनमा बाँधिए
  • रोल्पाको तार्केबाङ खोलामा १२ करोड लागतमा मोटरेबल पुल निर्माण हुँदै
  • महिला हिंसाविरुद्ध आज विश्वव्यापी अभियान
  • सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी
  • नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In