मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट मुक्तिको मार्गलाई दुई विपरीत ध्रुवबाट व्याख्या गरेका छन्। यी दुई अवधारणालाई बुझ्न, उनीहरूको मूल परिभाषा, प्राप्तिको...




































