• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, November 28, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

टोक्ने काम कुकुरको, सोच्ने काम मानिसको

by N D Lama
December 26, 2014
in Socio-political, ख्रीष्टमस शुभकामना
N D Lama
एन. डी. लामा, आशा चर्च (पास्टर) लुइभील, केन्टुक्की

असल कार्य गरे शत्रुले पनि कदर गर्दछ। हिन्दु धर्मालम्बीहरू, बुद्धिष्ट धर्मालम्बीहरू र अन्य धर्मालम्बीहरू हाम्रो शत्रु होइनन्। औलामा गन्न सकिने केही भतुवा हिन्दुवादीहरूले मेडियामा विरोध जनायो भन्दैमा हामीले हरेस खाने कुरै हुन्न। साह्रा हिन्दु मित्रहरूमा उहाँहरूको जस्तो गैह्र जिम्मेवारी स्वभाव छैन। उहाँहरूले बास्तवमा हिन्दु अस्तित्वको वदनाम गरीरहनुभएको छ। आफ्नो स्वार्थ पूर्तीकोलागि कहिले गरीवको काँध चर्ने त कहिले धर्मको आड लिने कस्तो अचम्म? वास्तवमा विरोध डरको उपच हो, जसरी कुनामा थुनेका विरालोले आक्रमण गर्दछ त्यसरी नै उहाँहरूले असल खराव केही विचार नगरी फरक मतलाई घनले हानी राख्नुभएको छ। टोक्ने काम कुकुरले गर्छ, सोच्ने काम मानिसले गर्छ। उहाँहरूको सिको गर्न छोडौ बरू आउने वर्षमा पनि देश र समाजको विकास, असाह, पीडित र गरीबको उत्थानमा निरन्तर लागिरहौँ। बाइबलले भन्छ, “परमेश्‍वर पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।” हिन्दु मित्रहरूले विधवाको कदर गरेको बेलामा हामीले तारिफ गरौँ। बुद्धिस्ट मित्रहरूले स्कुल खोलेको बेलामा हामीले ताली बजाऔँ। हामी गरीवको काँध चढेर माथि जानेहरू होइनौ बरू गरीवको काँधमा काँध थापेर सँगै हुर्कनेहरू हौँ। अनि हामी आफैलाई निष्कलङ्क राखौँ। आफ्नो निम्ति त भ्यागुता पनि जिउँछन्। दुइ नम्वरी काम, मध्य जन्य काम, धुम्र जन्य काम गरेर जिउनुभन्दा मृत्यू धेरै असल हुन्छ। बाइबलले भन्छ, “यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरका महिमाको निम्‍ति गर। कसैलाई ठेस लाग्‍ने काम नगर, चाहे यहूदीलाई होस्‌, वा ग्रीकलाई होस्‌, वा परमेश्‍वरको मण्‍डलीलाई होस्‌। जसरी म पनि मैले गर्ने सबै काममा सबै मानिसहरूलाई प्रसन्‍न राख्‍ने कोसिस गर्दछु, म आफ्‍नै होइन, तर धेरैको हित खोज्‍दछु, ताकि तिनीहरूको उद्धार होस्‌।” हाम्रो जीवनको सबैभन्दा ठूलो वियोग मृत्यू होइन तर जिउँने उद्देश्य नहुनु हो। अनि हामीले जिउँने आशा येशूमा पाएँका छौँ।

प्रार्थना गरौः धर्मका नाम डाँडाको टुप्पोमा महल बनाएर चैन गर्ने पाखुराहरू, कुटीमा केही नगरी खेर गएका वलहरू बाटो बनाउन, पुल बनाउन, स्कुल बनाउन, अस्पताल बनाउन सदुपयोग भएका हुन्। आफ्नो धर्मको रक्षा गर्छु भन्दै नास पार्ने निर्बुद्धिहरूले सुबुद्धि पाउन्। राष्ट्र निर्माणमा लागेका देश प्रेमीहरूले थप वल पाएका हुन्। चप्पलको भरमा अरूको सेवामा जुटेका गाउँ गाउँका पास्टर अगुवाहरूलाई परमेश्वरको अनुग्रह प्रसस्त रहुन्। विदेशमा रातदिन रगत परिना बगाउने नेपालीहरूको कदर गर्ने र जिम्मेवार बन्ने सदबुद्धि देशका अविभावक र परिवारले पाउन्।

आलोचना आलोपनको चिन्ह हो। विरोध गर्न चरित्रको च पनि चाहिँन्न। कुनै पनि भतुवाले विरोध गर्न सक्छ। चोरले पनि चोर्न पाइन भनी विरोध जनाउँन सक्छ। नचोर्ने कुरा गरेको चोरलाई मन पर्दैन। २०१५ सालमा हामीमा भएको बाँदरे स्वभाव कम भएका होउन्। हामी स्वभिमानमा हुर्कन सकौँ। हामी चरित्रको ख्याल गर्ने व्यक्तिहरू बन्न सकौँ। चेलीबेटी बलत्कार गर्ने राँगाहरूको संख्या घटेका होउन्। ती बलिया पाखुराहरू वृद्ध आमाहरूको सेवामा लागेका होउन्। एउटा नेपालीको मुल्य बढ्नु सिँगो राष्ट्रको मुल्य बढ्नु हो, हाम्रो काम मुल्य बढाउने हो। मुल्य बढाइ रहन सकौँ। यही मेरो शुभकामना।

Related Posts

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

विपद्पछिको पुनर्निर्माणमा नागरिक समाजको भूमिका अपरिहार्य

विपद्पछिको पुनर्निर्माणमा नागरिक समाजको भूमिका अपरिहार्य

November 28, 2026

  १२ मंसिर २०८३, शनिबार काठमाडौं । प्राकृतिक विपत्तिपछिको उद्धार, राहत वितरण, पुनर्निर्माण तथा पुनर्स्थापनाका काम प्रभावकारी रूपमा सम्पन्न गर्न...

दुई शतकको दममा श्रीलंका फाइनलमा, भारत ‘ए’ को यात्रा समाप्त

दुई शतकको दममा श्रीलंका फाइनलमा, भारत ‘ए’ को यात्रा समाप्त

November 28, 2026

  मंसिर १२, २०८३ शनिबार काठमाडौं । लसिथ क्रिस्पुल्ले र सिनेत जयवर्धनेले शतकीय पारी खेलेपछि श्रीलंका ‘ए’ ले भारत ‘ए’...

शीतल निवास पुगे प्रधानमन्त्री बालेन, अध्यादेशबारे राष्ट्रपतिको ध्यानाकर्षण

शीतल निवास पुगे प्रधानमन्त्री बालेन, अध्यादेशबारे राष्ट्रपतिको ध्यानाकर्षण

November 28, 2026

  मंसिर १२, २०८३ शनिबार काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। भारतको दुईदिने औपचारिक भ्रमण...

विद्युत् पहुँचको प्रतीक्षामा नौमुलेको नाउली दलित बस्ती

विद्युत् पहुँचको प्रतीक्षामा नौमुलेको नाउली दलित बस्ती

November 28, 2026

  दैलेख । दैलेखको नौमुले गाउँपालिका–६ स्थित नाउली दलित बस्तीका बासिन्दा अझै विद्युत् सेवाको प्रतीक्षामा छन्। बस्तीमा बिजुली पुर्‍याउने योजना...

Recent Posts

  • विपद्पछिको पुनर्निर्माणमा नागरिक समाजको भूमिका अपरिहार्य
  • दुई शतकको दममा श्रीलंका फाइनलमा, भारत ‘ए’ को यात्रा समाप्त
  • शीतल निवास पुगे प्रधानमन्त्री बालेन, अध्यादेशबारे राष्ट्रपतिको ध्यानाकर्षण
  • विद्युत् पहुँचको प्रतीक्षामा नौमुलेको नाउली दलित बस्ती
  • म्याग्दीको जलविद्युत् मा नयाँ उपलब्धि, डेढ दशक अवरोध पार गर्दै राहुघाटबाट उत्पादन सुरु

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In