प्रभु येशू ख्रीष्टको जन्मको संझनामा संसारभर मनाइने क्रिसमस पर्वको अवसरमा हाम्रा सम्पूर्ण पाठक तथा दर्शकहरूलाई शुभकामना दिन चाहन्छौं। यस क्रिसमसको अवसरले यहाँहरू हरेकलाई आफूलाई सृष्टि गर्नुहुने परमेश्वर पिता, उद्धारकर्ता प्रभु येशू ख्रीष्ट तथा सधैं साथमा रहनुहुने पवित्र आत्माको अझै नजिक हुने मौका मिलोस्!
रीता सुबेदी
We wish you a very Happy Christmas!
Enjoy Christmas Hymns in Nepali
Rita Subedi















Discussion about this post