स्वर्ग र पृथ्वीका सृष्टिकर्ता सर्वशक्तिमान् पिता परमेश्वर माथि
अनि उहाँका एक मात्र पुत्र, हाम्रा प्रभु येशू ख्रीष्ट माथि
जो पवित्र आत्माद्वारा गर्भमा हुनुभयो, कन्या मरयिमबाट
जन्म लिनुभयो। पन्तियस पिलातुसको आदेशमा दुःख उठाउनुभयो,
उहाँ क्रुसमा मर्नुभयो, गाडिनुभयो र मृत्युलोकमा जानुभयो,
तेस्रो दिनमा उहाँ पुनरूत्थान हुनुभयो।
र्स्वर्गमा जानुभयो, र्सवशक्तिमान पिता परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ।
त्यहाँबाट जीवित र मरेकाहरू दुबैको न्याय गर्न आउनुहुनेछ।
म पवित्र आत्मामा विश्वास गर्छु विश्वव्यापी मण्डलीमा,
सन्त (पवित्र) हरूको संगतिमा, पापको क्षमामा,
शरीरको पुनरूत्थान र अनन्त जीवनमा।
आमेन्।
Discussion about this post