• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

हाम्रो देश नेपालमा

by Prakash Raj Bagale
August 14, 2013
in Articles

praयदि मेरो आफ्नै नाउँ दिएको प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ पार्नेछु। २ इतिहास ७:१४

हाम्रो देश नेपालमा दिन दिनै हत्या, आतंक, अपहरण, दण्डहीनता, महङ्गी, गरीबी, अन्याय, अत्याचार, शोषण बढी रहेको छ।त्यसको प्रत्यक्षमार गरीब, निमुखा, पिछडिएका, बालबालिका, रोगी, महिला, अपाङ्ग, अशक्त, बुढाबुढी, विधवा, टुहुरा टुहरीहरुले खेपी रहन परेको छ।यस स्थितीमा सामान्य मानिसहरूले नेपालका राजनैतिक नेताहरुको नेतृत्वलाई दोष दिइरहेका छन्।यी एक हदसम्म सत्य हो भौतिक हिसाबले तिनीहरु एक अर्कामा पनि दोष लगाईरहेको अवस्थामा छ।

यो क्षेत्रमा ६० वर्ष यता ख्रीष्टियानिटी (प्रोष्टेस्टेन्ट) हरु को वृद्धि र विकास पनि भएको छ र भनिन्छ १० लाख ख्रीष्टियानहरू यो देशमा छन्।विभिन्न सम्प्रदाहरूमा विभाजित हाम्रो यो ख्रीष्टियानीटि भित्र पनि उही संसारीक विभाजनले गर्दा पार्टीहरु र हामीमा कुनै भेद देखिएन।देशको यो परिस्थिती हुनु माथिको बाईबल खण्ड अनुसार हामी दोषी छौं।अब नेताहरुलाई दोष दिएर हामी उम्कन सक्दैनौं।परमेश्वरको दृष्टिकोणमा हामी दोषी छौं।

अब यदी हामी साँचो ख्रीष्ट विश्वासीहरू हौं भने पश्चात्ताप गरेर आफ्ना दुष्ट चालबाट फर्केर यो देशको निम्ति प्रार्थना गरौं र यो देश स्वस्थ होस्।

हामी आ-आफ्नै सप्रदाय संस्थाहरू बनाएर आ-आफ्नै ढ्याङ्ग्रो ठोकी रहेका छौं।संकुचित भएर कसैले कसैको वास्ता नगरी आ-आफ्नै राज्य बनाउन तल्लीन छौं।अब यो कतिञ्जेल सम्म ?

केही समय यता पूर्वदेखि शुरु भएर मण्डली र पाष्टरहरूलाई दु:ख दिनेहरुले राजधानी मुटुमा रहेको क्याथोलिक चर्चमा बम विस्फोट गराई निर्दोष ३ व्यक्तिको हत्या र कयौंहरू घाइते भए हामी अझै मुक दर्शक बनिरहेका छौं।हाल सालै विज्ञप्ति मार्फत मण्डली र पाष्टरहरू लगायत सबै नेपाली ख्रीष्टियानहरूका घरमा दशलाख बम पड्काउने धम्की, फोन मार्फत चन्दा असुली गर्न आइरहेको चुनौतीलाई पनि हामी मुक दर्श बनेर गुप चुपमा कोठे बैठक गरेर निरीह बनिरहेका छौं।

यस्तै अवस्था र परिस्थितमा एक अर्काको भार उठाउन र देशमा भएका विश्वासी मण्डलीहरूलाई संस्थाहरूलाई एक ठाउँमा रहन सक्न चालिएको पवित्र उद्धेश्य राखेर स्थापना गरेको ख्रीष्टियन समाज होइन र ?? तर आज यस संस्थाको Audit पनि नगरी र नविकरण पनि नगरी अपाङ्ग बनाएर आ-आफ्नै स्वार्थ पुर्ति गर्न अघि बढीरहेको यसका सल्लाहकार र पदाधिकारीहरू एक अर्काको काँधमाथी दोष थुपार्दै सामान्य ख्रीष्टियन आम जनसमुदायहरूमाथि अन्याय गरिरहेका छन्।यसको नतिजा के हुन्छ कहिल्यै कल्पना गर्नुभएको छ? अविलम्ब यस संस्थाका व्यक्तिहरूले साधारण सभा बोलाई नैतिकताको आधारमा राजिनामा दिएर नयाँ नेतृत्व चयन गर्ने वातावरण बनाईयोस्।तपाईंहरूको नैतिकता र सक्षमतामाथि प्रश्न उठेunited we stand
written by Indra Adhikari , July 09, 2009

Hello Jaimashi.

It is good to know that some Christian have disire to know that we should be united.some times this desire only limits in words so this time Christian youth should take the leadership to unite all belivers under Christs umbrella.There shoud be uniting conference of belivers ,nationwise prayer uniting meeting everybody kneedown with fasting ,chose the we so that all nation would praise in one voice from Nepal ,one voice of pray from Nepal and God will listern his childrens voice and answer

Because United we stand divided we fall.

Indra को छ।यसले समग्र ख्रीष्टिवयानहरूको छबिमाथि सरकारी तवरमा प्रश्नत उठिरहेको छ।यदी अझै अलमल गरीएमा नयाँ पुस्ताले तपाईंहरुलाई त्यसै छाड्ने छैन।

 REpublished in  new layout on 8/14/2013

Previous Comment

 united we stand
written by Indra Adhikari , July 09, 2009

Hello Jaimashi.

It is good to know that some Christian have disire to know that we should be united.some times this desire only limits in words so this time Christian youth should take the leadership to unite all belivers under Christs umbrella.There shoud be uniting conference of belivers ,nationwise prayer uniting meeting everybody kneedown with fasting ,chose the we so that all nation would praise in one voice from Nepal ,one voice of pray from Nepal and God will listern his childrens voice and answer

Because United we stand divided we fall.

Indra

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In