• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्वरले किन आशिष दिनुहुन्छ ??

by Tek Bhandari
June 2, 2013
in Articles

tekbhandari२ राजा २०:१-६ सम्ममा हिजकिया राजाको समस्य र प्रार्थना -संगती हिजकिया, यशैया र परमेश्वरको) देख्छौं। किन परमेश्वरले उनको रार्थना सुन्नु भयो र निको पार्नुभयो भन्ने प्रष्टसंग बुझ्न सक्नेछौं । मैले तेरो प्रार्थना सुनें र तेरो आँशु देखें। तँ निको हुनेछस्। तेरो आयु पन्ध्र वर्षबर्ढाईदिनेछु। परमेश्वर भन्नुहुन्छ किन?  तँलाई निको पार्ने? मेरो आफ्नै खातिर र मेरो दास दाऊदको खातिर म यस शहरको रक्षा गर्नेछु। यशैया अगमबक्तालाई परमेश्वर भन्नुहुन्छ जा मेरो प्रजाको अगुवालाई भन्, तेरो पर्ुखा दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ। तँलाइ किन निको पार्ने वा आशिष दिने?

१ मेरो आफ्नै खातिर २ मेरो दास दाऊदको खातिर ३ मेरो आफ्नै नाउँ दिएको प्रजाको खातिर ४ यो शहरको खातिर ।

परमेश्वरले राजा हिजकियालाई निको पार्नुभएको र उनको उमेर बर्ढाईदिनुभएको कारण हामी देख्नसक्छौं यस खण्डमा । यो ब्यक्ति विश्वासी, सम्पुर्ण हृदयको भक्तिसाथ हिँड्ने र परमेश्वरको दृष्टिमा जे असल छ त्यही गर्ने ब्यक्ति हो यसलाई आशिष दिनु, मेरो खातिर, मेरो दास दाऊदको खातिर, मेरो आफ्नै प्रजाको खातिर राम्रो हुन्छ । यसकारण आफ्नोर् इमान्दारीता देखाईस् -३ पदमा) म तँलाई निको पारी उमेर समेत बर्ढाई दिएकोछु । जब मैले आशिष पाउँछु भने यसमा मेरो जिम्मेवारी पनि संगै परमेश्वरले थपिदिनुभएको छ भन्ने कुरा मैले विर्सनु हुँदैन । उहाँको काम गर्नलाई परमेश्वरले मलाई आशिष दिनु भएको हो अब मेरो काम चाँही के हो म कुन स्थानमा छु – मलाई के आशिष दिनुभएको छ यसलाई मैले कहाँ प्रयोग गर्नु पर्ने हो जाँचेर पत्तालगाउनु मेरो र तपाईको काम हो । धेरै धन सम्पति दिनु भएको छ कि, पर्ढाईमा उन्नती गराउनु भएको छ कि, राम्रो स्वास्थ दिनु भएको छ कि, विभिन्न किसिमका बरदानहरु दिनु भएको छ कि इत्यादी …। मलाई धनाध्य बनाउनलाई होइन, सबैले मलाई गुरु मानुन् भनेर होइन, दाद बनाउन पनि होइन, सबै व्यक्तिहरुबाट जयाजया पाउनलाई पनि होइन यी सवै उहाँको विश्वासी दास बन्नलाई नै हो । उहाँको आशिषलाई हामीले कसरी प्रयोग गर्ने अगुवाई माग्नु पर्छ र एउटा नम्र दासको काम गर्नु पर्छ । फलेको हाँगा नझुकेको कहाँ छ र ! बिर्सनु भएन। तर राजा हिजकियाले के गरे उनले म निको हुने भएँ र उमेर समेत थपिएको छ भनी मख्ख परे। उनले बाबेलबाट सौगात लिएर आएका मानिसहरुलाई परमेश्वरले गर्नुदिनुभएको आशिषको बर्णन गरी आफ्नो धन सम्पत्ति र आफ्ना गौरव देखाएको कारण आशिष होइन सराप आई परेको छ । परमेश्वर जसले दिनु हुन्छ, उहाँले फिर्ता लिनु पनि हुन्छ । यशैयाले राजा हिजकियालाई भने तपाईले परमेश्वरको आशिष नबुझेर बेविलोनबाट आएका मानिसलाई सवै देखाउनु भयो उनीहरुले ती केहि पनि बाँकी नराखी, तेरा केही सन्तानहरु, तेरै हाड र मासर, जो तँबाट जन्मनेछन्, तिनीहरु लगिनेछन्। अनि बेविलोनका राजाको राजमहलमा तिनीहरु नपुंसक बनाइनेछन्। हिजकियाले भने, तपाईले भन्नुभएको परमप्रभुको वचन असलै छ। किनभने तिनले विचार गरे, के मेरो जीवनभरि त शान्ति र सुरक्षा हुनेछैन र — २ राजा २०:१८-१९ पद। मेरो जीवनभरि सुरक्षा हुन्छ, यी सवै घटनाहरु म मरेपछि हुने भएकाले मेरो लागि ठिक छ भन्नु कति स्वार्थि विचार हो। आज हाम्रो समाज यस्तो परीस्थितीबाट टाढा छ र ? यस्तो कुरा परमेश्वरबाट सुने पछि एक भक्त ब्यक्तिले त भाङ्ग्रा लगाएर उपवास बस्नु पर्ने होइन र उल्टै मेरो समयमा यो घटना हुने होइन मलाई परमेश्वरले आशिष दिनु भएकै छ म पछि जे सुकै होस् भन्नु कति स्वार्थि विचार हो। हिजो विश्वासी, भक्तिसाथ जीवन विताउने व्यक्ति आज यती स्वार्थी पनि हुन सक्दो रहेछ भन्ने कुरा बुझ्न सकिन्छ। परमेश्वर हिजोको विश्वास, भविष्यको विश्वासमा मात्र खुशि हुनुहुन्न, तर आजको विश्वास -जीवन) कस्तो छ यो महत्वपुर्ण छ। जस्तो लाजरसको मृत्यूको बारेमा मार्था र मरियमको विश्वास जस्तो, प्रभु तपाई यहाँ हुनु भएको भए हाम्रो भाइ मर्ने थिएन, …. अन्तिम पुनःरुत्थानमा बाँच्नेछ। तर आजको विश्वास खोई यसमा परमेश्वर प्रशन्न हुनुहुन्न ।

अब ख्रीष्टमस आउँदैछ यो एक बरदान परमेश्वरले मानवजातिलाई दिनुभएको पर्व। येशुलाई यस संसारमा किन पठाउनु भएको हो – मानवजातिलाई प्रेम गर्नु भएको कारणले तिनीहरुलाई येशुबाट यी आशिष प्राप्त हुनेछन्,

क नाश हुनबाट बचाउन, यूहन्ना १६:३ ख व्यवस्थाबाट छुटकारा दिन, गलाती ४:५ ग हाम्रो पापको प्रायश्चित हुन, १ यूहन्ना ४:१० घ न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, यशैया ९:७ ।

ख्रीष्टमसका प्रमुख चारवटा उद्देश्य यी नै हुन् सबै कुरा हामी मावनजातिको कल्याणको लागि उहाँको प्रेम प्रकट गराउनु भएको हो यसरी नै हामीले ख्रीष्टमस मनाउनु पर्छ । मैले यी आशिष पाएपछि मेरो कर्तब्य के हुनु पर्छ – भोज भत्तार लगाएर खाने, कति उपहार पाउँछु, उसले त कत्ति पनि दिएन नि भनी हिसाब राख्नको लागी होइन, मैले कति गर्न सक्छु भन्ने सोच्नु पर्छ। सधै हामीमा मलाई होइन मैले भन्ने सोच्नु पर्छ । साँचो ख्रीष्टमस मनाउन परमेश्वरले येशुलाई यस संसारमा पठाउनु भएको उद्देश्य बुझि त्यसको पालन गरेर मात्र हुन्छ। यसपालीको येशु जन्मोत्सव -ख्रीष्टमस) उहाँलाई मन पर्ने किसिमले मनाउन परमप्रभु परमेश्वरले ज्ञान बुद्धि र आज्ञापालन देऊन। समस्तर् इर्साई र गैर्ह इर्साई दाजु भाई दिदी बहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

टेक भण्डारी गोरखा हाल ल.पु.कुपण्डोल

Republished in new layout 5/30/2013

Previous Comment

parameswarle kin aashis dinuhunchh??
written by
Birendra Rai , June 12, 2011

jayamashi Dai, hajurko praya lekh vanu ya pravuko
bachan haru padher malai dherai aashis mileko chh. hunasakchh tapaika sabai
Articles haru padheko chhu coment chhodnalai ma regester vaeko thiena so balla
ragister vaekochhu ra comment chhode dai pravule aashis diun dai.

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In