• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बितेका कुरालाई बिर्सौ

by Tek Bhandari
June 10, 2013
in Articles

आजसम्म हामी असफल हुनु प्रमुख कारण हो वितेका कुराहरुलाई खोतल्ने र अर्कोलाई दोष दिन प्रमाणको खोज तलास गरिरहेछौं । हिजोका कुरामा अल्मलिएर आज गर्नु पर्ने काम नगर्दा के हुन्छ – समय एउटा खोला हो यसलाई रोक्न सकिन्न बगिहाल्छ । पूराना कुराहरुको पछि लाग्दा नयाँ गर्नु पर्ने कुरा गुमाउँछौं र पश्चताप गर्नु भन्दा अरु बाँकी रहँदैन


 

बितेका कुरालाई बिर्सौ

“वितेका कुराहरुलाई भूल, उहिलेका कुराहरुलाई विचार नगर । हेर, म एउटा नयाँ कुरो गर्दैछु । त्यो अब हुन आउँछ । के तिमीहरु त्यो देख्दैनौ – म मरुभूमिमा एउटा बाटो र रुखो जमीनमा खोलाहरु बनाउँदैछु। जङ्गली जनावरहरु, स्यालहरु र लाटोकोसेराहरुले मेरो इज्जत गर्छन्, किनभनै म मेरा मानिसहरु, मेरा चुनिएकाहरुलाई पिउनका निम्ति मरुभूमिमा पानी अनि रुखो जमीनमा खोलाहरु दिन्छु, त्यस जातिलाई जसलाई मेरो प्रशंसाको घोषणा गरुन् भनेर मेरो निम्ति मैले बनाएँ ।”

यो बाइवलको एक खण्ड हो जसमा परमेश्वरले आफ्ना अगमवक्ताद्वारा आफ्ना मानिसहरुका बारेमा बोल्नु भएका कुराहरु हुन यी।

यसलाई आजको हाम्रो राजनैतिक घटनाक्रमलाई जोड्दा के होला – आजसम्म हामी असफल हुनु प्रमुख कारण हो वितेका कुराहरुलाई खोतल्ने र अर्कोलाई दोष दिन प्रमाणको खोज तलास गरिरहेछौं । हिजोका कुरामा अल्मलिएर आज गर्नु पर्ने काम नगर्दा के हुन्छ – समय एउटा खोला हो यसलाई रोक्न सकिन्न बगिहाल्छ । पूराना कुराहरुको पछि लाग्दा नयाँ गर्नु पर्ने कुरा गुमाउँछौं र पश्चताप गर्नु भन्दा अरु बाँकी रहँदैन । बदलाको भावनाले हर्ेदा पछि परिन्छ । २०४६ सालमा पञ्चायत ढलिको दिनमा जनसभालाई सम्बोधन गर्दा गिरिजा कोइरालाले भन्नुभएको आज सबैको जित भएको छ पञ्चायतको पनि । प्रजातनत्र, लोकतन्त्र, गणतन्त्र जुन तन्त्रमा पनि कसैको हार हुनु हुँदैन सवैले जित्नु पर्छ । आँफु असलकाम गर्नुको सट्टा अरुको कुरा गरि समय खेर फालिरको अनुभव हुन्छ मलाई । हामीले असलकार्य गछौं भने जनावरहरु र चराचुरुङ्गहिरुले पनि हाम्रोर् इज्जत गर्छन् । किनकी हामी आफ्ना जनको लागि असल कुरा गरेको छौं । यदि मैले राम्रो कार्य गर्छु भने कसले मलाई नराम्रो भन्ने – तिनीहरुले जो राम्रो कार्य गर्दैनन् । चराचुरुङ्ग ि र जनावरहरुले त असल कार्यको इज्जत गर्छन् भने मानवले नगर्ला । येशु प्रभु जसले हाम्रो लागि जीवन बलि गरी दिनुभयो जसले उहाँलाई झुण्ड्याए उनीहरुले नै उहाँको महिमा गरे साँच्चै यी मानिस त परमेश्वर पूत्र रहेछन् । यसकारण हामी असलकार्यको पछि लागौं मानिसको भनाई पछि नलागौं । अरुका खुट्टा तालेर आफु अग्लो हुने होईन । अरुले भन्दा असलका काम गरी उच्चा हुने कोशिस गरौंं । अरुलाई लर्डाई दिए पछि आफु स्वतह पहिला होइन्छ नै । तर कति जनासंग मसंग संगै छन् यो हेनु अति आवश्यक छ । धेरैजनामा पहिला हुने कि आफैमात्र एक्लो पहिला — यसकारण राम्रो काम गरौं अरुलाई दोष नलागाऔ । धन्यवाद ।

टेक भण्डारी

Republished in new layout 5/30/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In