• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बारब्बालाई किन ?

by Tek Bhandari
June 2, 2013
in Articles

बाईबलिय आधारमा हरेक ठाउँमा बारब्बाको विजय हुन्छ यस संसारमा तर यो क्षणिक हो भन्ने मेरो विस्वास छ। बारब्बा के र को हो? यो ब्यक्ति कुनै हत्याको अभियोगमा झ्यालखानामा परेको । जो सवैले चिन्दछन् हामी सबैलाई थाह भएको कुरा के असल व्यक्तिलाई यो खराब ब्यक्तिलाई चिन्दछन्। बारब्बाचाँही खराब गर्ने ब्यक्तिको रुपमा चिनिएको र अर्कोतिर येशु जसले मावनजातिको लागि ज्यानै दिनलाई आउनुभएको छ अरुको लागि आफ्नो ज्यान दिने व्यक्ति कस्तो हुन्छ तपाई आफै अनुमान लगाउनु होस्। उहाँले बिरामीलाई चर्ङ्गाई दिनु, दृष्टि बिहिनलाई दुष्टि, गुंगालाई बोली, हिड्न नसक्नेलाई हिर्डाई, कुष्ट रोगीलाई चर्ङ्गाई दिनु भयो।

मुख्य कुरा मानवजातिको पापबाट उद्धार गर्नु भयो। उहाँले असल शिक्षाहरु दिनु भएको छ विशेष गरी मत्तिको सुसमाचार अध्याय ५ देखि ७ सम्म फेरि एकपल्ट पढ्नु होला। यस्तो व्यक्तिलाई मृत्यु दण्ड र बारब्बालाई जेलबाट पुरस्कार स्वरुप जेल मुक्त येशुको सट्टामा। यो संसारमा आफु जस्तो छ उस्तैहरुको समुह बनाउँदा रहेछन्। यो संसार दुष्टहरुको समुह धेरै भएको कारण उनीहरु कै बृद्धि हुन्छ र येशुलाई उनीहरुको समुहबाट हटाउँदै जान्छन् तपाईले आफ्नो वरिपरी स्कुल पाठशाला, अफिस, ब्यापार व्यावसाय, जुवातास, कहि पनि के भईरहेको छ र कस्तो व्यक्तिहरुको उन्नती हुन्छ र कस्ता कस्ता हर्टाईन्छन् वा मारिन्छन्। थोरै मात्र मानिस हुन्छन् यस्तो भन्न सक्ने “दुष्टको महलमा बस्नु भन्दा परमप्रभुको भवनको ढोके हुन्छु।” र बाइबलको शिक्षा छ, “धन्य हो त्यो मानिस, जो दुष्टहरुको सल्लाहमा हिड्दैन, जो पापीहरुको मार्गमा खडा हुँदैन, अनि गिल्ला गर्नेहरुको सङ्गतमा बस्दैन”।

तर मेरा आदरणीय मित्रहरु, हेर्नुहो साथिहरु यस्ता हुन्छन्,, कोहि, आवश्यक पर्दा ज्यान दिने, कोहि मौका पाए ज्यान लिने, धेरै चाँही टाडै बसिर हेर्ने तमासे, मित्र तपाईका कस्ता साथिहरुको बिचमा पर्नुभएमो छ हेर्नुहोस् है। विशेष गरी तमासेहरु साथीहरु धेरै पाउनु हुनेछ किनकी यस्ता व्यक्तिले केहि पनि गर्दैनन्। यस्तै महसुस भएको छ मलाई किन होला ?  के तपाईलाई पनि त्यस्तो भएको छ? तर हतास नहुनु होस यस्ताहरुको विनास सारै पिडादायक हुन्छ अनन्तको लागि मेरो विस्वासमा।

आफ्नो देशको लागि ज्यान हत्केलामा राखि लर्डाई गरी विजय प्राप्त गरे पछि मानिसहरुले उसको प्रशंसा गरे भनेर उक्त देशको राजाले विजय प्राप्त गर्ने व्यक्तिलाई मार्नलाई हर तरहले कोशिष गरेको पनि हामी बाइवलमा पढ्न पाउँछौं।

जोसेफलाई पोतिपरकी श्रीमतीले लगाएको दोष र उसले पाएको सजाँय। यस्ता कुरा देख्ने यो संसारमा कोहि हुन्छ र? तर परमेश्वर जसमाथि हामी विस्वास गर्र्छौं उहाँको अघि सबै कुरा र्छलङ्गै छन् र उहाँको समयमा यसको न्याय गर्नु हुन्छ। धन्यवाद ।

टेक भण्डारी

गोर्खा हाल ल.पु. कुपण्डोल

 Republished in new layout 5/29/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In