कान्तिपुर टिभीबाट प्रसारण भई रहेका “कथा प्रेमका” मलाई राम्रो लागेन यस्ता टेलिसिरियल नदेखाउन भए राम्रो हुने थियो। कारण हामी नेपाली सबैमा आशाको किरण हराएको छ त्यसमा पनि तपाईहरुले निरास जनक मनोरञ्जनका साधनहरु रमाईलोको लागि होस् निरासको लागि नहोस्। होइन र? तपाईहरुंलाई कस्तो लाग्छ ?
घरिघरी यस्ता टेलिसिरियल प्रसारण गरी रहनु भयो भने कसैले आत्माहत्या गर्यो भने जिम्मेवार को? निरासलाई आशा चाहिएको छ, भोकालाई खाना, नाङ्गालाई कपडा, एक्लालाई साथी आदि। यस किसिमको आवाजले निरास झन् निराज भएको छ। मेरो देशमा आशा कहाँ छ? तर तपाईहरुलाई थाह छ यो महिना ख्रीष्ट जन्म दिनको समय हो जसले निरासलाई आशा, पापीलाई क्षमा, रोगीलाई आरोग्य, दिनलाई आउनु भयो कारण उहाँले समस्त मानवजातिलाई प्रेम गर्नु हुन्छ र आज पनि यो कृपा तपाईहरुलाई उदारचित्तले दिन तयार हुनुहुन्त के तपाई लिन चाहनु हुन्छ। जसरी एक आमाले छोराछोरी बाहिर ठिक समयमा घर नआइपुग्दा ढोकामा बसेर हेर्नु हुन्छ त्यसरी नै उहाँले तपाईलाई हेरि रहनु भएको छ तर उहाँ आफै तान्न आउनु हुन्न। मानिसलाई उहाँले स्वतन्त्रा दिनु भएको छ।
यसकारण हाँसेर रमाहटको साथ बाँचौ जति दिन बाँचिन्छ यो संसारमा। निरास, फिक्री नगरी बस्नु होला भोलि कसले देखेको छ?
येशुमा जीवन छ विस्वास गर्नेहरुलाई, विस्वास गरौं र जिऊ। धन्यवाद ।
टेक भण्डारी
गोरखा हाल कुपण्डोल
// <![CDATA[
var prefix = 'ma' + 'il' + 'to';
var path = 'hr' + 'ef' + '=';
var addy81232 = 'teknepal' + '@';
addy81232 = addy81232 + 'hotmail' + '.' + 'com';
document.write( '‘ );
document.write( addy81232 );
document.write( ” );
//–>\n
// ]]>teknepal@hotmail.com
Republished in new layout 5/29/2013
// <![CDATA[
R// // <![CDATA[
document.write( '’ );
// ]]>
Discussion about this post