• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्वर जन कस्तो हुनुपर्छ?

by Tek Bhandari
June 2, 2013
in Articles

“तर तिमीहरु त चुनिएका बंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ । उहाँले तिमीहरुलाई अन्धकारदेखि उहाँका उदेकको ज्यातिमा ल्याउनुभयो, ताकि तिमीहरु उहाँका आर्श्चर्यपूर्ण कार्यहरुको घोषणा गर्न सक” (१ पत्रुस २:९)।

पूरानो करारमा परमेश्वरले एक कुललाई पूजाहारीगिरीको लागि चुन्नु भएको थियो र उनीहरुको कस्तो रहन सहन हुनुपर्छ बताउनु भएको थियो।“पूजाहारीहरुले शोकमा आफ्नो कपाल नखौरुन्, दाह्रीका कुनाहरु नछाटून् र आफ्नो शरीरमा कुनै चोछ चपारुन् (लेवी २१: ५) साथै “तिनीहरुले आफ्ना केश मुडाउनुहुँदैन अथवा ती लामा बढ्न पनि दिनुहुँदैन, तर तिनीहरुले आफ्ना केश छोटो गरी काट्नुपर्छ, इजकिएल ४४:२०)।” तर नयाँ करारमा येशू ख्रीष्टको क्रूसको मृत्यू पछि उहाँले हरेक जन जो उहाँमाथि विस्वास गर्दछन् तिनीहरु सबैलाई पूजाहारीहरु बनाउनु भएका छन्। यसकारण सबै परमेश्वरका जनले उहाँलाई ग्रहण योग्य भेटी चढाउँने उदाहणीय हुनु आवश्यक छ, अब हारुनको बंश हुनुपर्दैन पूजाहारी हुनुको लागि । “पुरुषले लामो केश पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरो हो भनी के प्रकृतिले पनि तिमीहरुलाई सिकाउँदैन र (१ कोरिन्थी ११:१४)”

प्रेरित पावलले पनि कोरिन्थीको चर्चलाई यही कुराको जानकारी गराएको हामी देख्छौं। स्त्रीहरु पनि यही माफिकको हुनु आवश्यक छ। सरल हुनु आवश्यक छ। आजको चर्च सँगति हो कि अङ्ग प्रदर्शन हो फेशन सो हो छुट्याउन गाह्रो पर्ने अवस्था हुन्छ। केटाहरु पनि उहि माफिकको केशको प्रदर्शन देखिन्छ। जब इस्रायलीहरुले परमप्रभुको विरुद्धमा पाप गरे र उहाँ व्यबस्थाबाट तर्किएर अन्य देवताको पछि लागेको कारण तिनीहरुमाथी दण्डको घोषणा अगमबक्ताबाट पाएर तिनीहरु रुवाइ र विलाप गर्दै गर्दा “आफ्ना प्यारा बालकहरुका निम्ति तिमीहरुका केश शोकमा मुण्डन गर। सबै कपाल मुडाएर गिद्धको झैं बनाओ, किनकि तिमीहरुका बालकहरु तिमीहरुबाट निर्वासनमा लगिनछन्, मीका १:१६”। यसकारण केश मुण्डन गर्नु शर्मको कुरा हो भन्ने बुझिन्छ। यसैगरी बोलीचालिमा पनि उत्तिकै सजन रहनु हरेक इसाईको कर्तव्य हो। हामी बाहिर बोलि चालीका भाषा कति ठाउँमा अस्लील सुन्नु पर्छ। हामी प्रभुका जनले होरियारीसाथ बोल्नु पर्छ।

पहिरन पनि सुहाँदो हुनु अति आवश्यक छ। चर्चको सँगतिमा बस्दा लगाइएका कपडाको बिषयमा कसरी बर्णन गर्ने, तपाईहरुले राम्रोसँग याद गर्नु नै भएको छ। हामी परमेश्वरको आराधना गर्न आएका हौं कि कुनै फेशन शो हेर्न आएका हौं छुट्टयाउन गाह्रो हुन्छ। बाइबलले के भन्छ यस बारे। “विदेशी लुगा लाउनेहरु जत्ति सबैलाई सजाय दिनेछु, सपन्याह १:८ख”। यसको मतलभ विदेशमा बनेका लुगा लगाउनै हुँदैन भनेको होइन, तर अङ्ग प्रदर्शन गर्ने किसिमका लुगा नलगाउनु, तर सादारण किसिमको कपडा लगाउन, केटा केटी सबैले छोटा र कस्सिएका कपडा नलगाए कति सुन्दर हुने थियो। हामीले सोच्नु पर्छ कुन समयमा कस्ता किसिमका लुगा लगाउनु पर्छ। कुनै रमाईलो भोज भत्यारमा लगाउने कपडा एक किसिमका, विवाहको समय एक किसिमका, सोकको समयमा लगाउने कपडा अर्कै किसिमको हुनु पर्छ। अरु समयमा लगाउने कपडा एक किसिमका, राती सुत्दा लगाउने कपडा अर्कै किसिमका हुन्छन्। यसै किसिमका कपडाहरु लगाउनु हाम्रो कर्तब्य हो । “जब राजाले विवाहको पोशाक नलगाएको एउटा मानिसलाई देखे, मत्ती २२:११-१३।” सबैलाई निम्त्याइएको छ तर जब त्यहाँ जानेहरुले आफुलाई आफैलाई तयार गर्नु पर्ने कुरा हामी भेट्छौं। नत्र भने भोजमा बस्न पाईनेछैन र बाहिर फालिने छौं।  यो धेरै डरलाग्दो कुरा हो। धन्यवाद ।।

टेक भण्डारी

गोरखा हाल ललितपुर

// <![CDATA[
var prefix = 'ma' + 'il' + 'to';
var path = 'hr' + 'ef' + '=';
var addy37820 = 'teknepal' + '@';
addy37820 = addy37820 + 'hotmail' + '.' + 'com';
document.write( '‘ );
document.write( addy37820 );
document.write( ” );
//–>\n
// ]]>// // <![CDATA[
document.write( '’ );
// ]]>Republished in new layout 5/29/2013

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In