• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

चाहनाअनुसार जिउन स्वतन्त्रता छ

by Sarju Rijal
April 5, 2018
in Bible Study & Teaching

१४ काँढ़ाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्‌, जसले सुन्‍छन्‌, तर पछि यस जीवनका चिन्‍ता, धन, सुख-चैनमा परेर बढ्‌न पाउँदैनन्‌, र तिनका फल पाक्‍न पाउँदैनन्‌। लूका ८:१४

चर्च जाँदैमा सबै कुराबाट मुक्त हुन सकिदैन। येशू ख्रीष्‍टसँगको व्यक्तिगत सम्बन्ध कस्तो छ त्यसमा भर पर्छ। चर्चमा आउनेहरू पनि विस्तारै चर्च जान मन नलाग्‍ने हुनुलाई अस्वभाविक मान्नु पर्दैन। बढ्दो आधुनिकिकरण र महंगीले मानिसका आवश्यकताहरूमा सन्तुष्‍टि प्राप्‍त गर्न नसकिएको अवस्था छ। मानिस शरीरमा बाँचुन्जेल भौतिक र शारिरीक कुराको आवश्यक्ता दिनानुदिन बढ्दै गएका छन्। मलाई अब सबै कुरा पुग्‍यो भन्ने मानिस संसारमा पाउन सायद गाह्रो पर्ला। आँखाले देखेका वस्तुहरू मानिसको निम्ति आवश्यकता बन्दै गएका छन्। प्राप्तिको लागि मानिस लागि परेको छ। मान सम्मान, ओहोदा, पैसा, सुविधायुक्त जीवनशैली र आफ्नो काम देखाइ उच्च ठान्नेहरूको जमातले येशू ख्रीष्टसँगको सम्बन्धलाई कमजोर बनाएको छ। अर्को शब्दमा भन्ने हो भने, येशू ख्रीष्‍ट त आश्थाको लागि मात्रै त हो नि जीवनशैली जस्तोसुकै भएपनि केही फरक पर्दैन भन्नेहरू पनि छन्।

मानिसले कुनै धर्ममा वा ईश्वरमा आश्था राख्दिन वा विश्वास गर्दिन भने पनि, मानिस आय आर्जन गर्न, सुखी जीवन जिउन सँधै, सबैको अगाडि मानसम्मान पाउने कुरामा भने आशाबादी छन्।
जीवनलाई कसरी सही मार्गमा डोर्‍याएर खाँचोहरूमा सन्तुष्‍टि प्राप्त गर्न सकिन्छ भन्ने कुरा येशू ख्रीष्‍टसँग व्यक्तिगतरुपमा घनिष्‍ट सम्बन्ध हुन आवश्यक छ। ताकि अरूहरूले पनि अनुसरन गर्न सकून्।

हामी येशूमा विश्वास गर्नेहरू पनि सांसारिक जिम्मेवारीहरू, प्रशस्तता वा सुखले हाम्रो आत्मिक जीवन नै नाश हुनेगरी हाम्रा विचारहरूलाई दासत्वमा नपारेको होस भनी होशियार रहनुपर्दछ। यस्ता किसिमका काँढाहरू अथवा सामाहरूले हाम्रो जीवनमा परमेश्वरको वचनलाई बढ्नदेखि वा बुझ्‍नको निम्ति विस्तारै रोकेको हुन्छ। वचन पढेपनि अरूलाई प्रचार गरे पनि वचन जीवनमा सक्रिय हुनसक्दैन। किनकि क्षणिक वस्तुहरू प्राप्‍त गर्नको लागि मानिसको विचार क्रियाशील हुन्छ। वचनलाई जीवनमा क्रियाशील हुन दिनलाई जीवनका चिन्ता, धन, सुख विलाशीता, महान बन्ने प्रतिस्पर्धालाई निर्मूल पार्नुपर्छ।

९ तर धनी हुने इच्‍छा गर्नेहरू परीक्षामा पर्छन्‌, पासोमा फस्‍छन्‌ र धेरै अर्थहीन र दु:खदायी इच्‍छाहरूमा डुब्‍छन्‌, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्‌। १ तिमोथी ६:९

यसकारण पावलले बताउँछन्, “माथिका कुरामा मन लगाओ। पृथ्‍वीमा भएका कुरामा होइन।“ कलस्सी ३:२

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In