• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

तपाईंका सम्बन्धहरूलाई कसरी सुधार्ने

by Sarju Rijal
September 26, 2016
in Bible Study & Teaching

Ajako Bachan_बिहीवार, सेप्टेम्बर २९, असोज १३
‘वचनले मात्र हामी प्रेम नगरौं… तर कामले प्रेम गरौँ।’ —१ यूहन्ना ३:१८

तपाईंका सम्बन्धहरूको गुणस्तरमा सुधार गर्न यहाँ पाँच वटा धर्मशास्त्रीय उपायहरू छन्ः
१) सधैँ प्रशंसा र कदर प्रकट गर्नुहोस्। तपाईंको जीवनमा साँच्चै अर्थ राख्ने वा महत्वपूर्ण मानिसहरू को हुन् ? तपाईंले उनीहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा थाहा दिनुहोस् र यो काम अक्सर गर्नुहोस्।

दशको–बदला–एकको नियम अभ्यास गर्नुहोस्ः एउटा आलोचनाको लागि दश वटा प्रशंसा ! हामीमध्ये धेरैजना सोच्छौं कि मानिसहरूलाई सहायता गर्ने उत्तम उपाय भनेको ‘उनीहरूलाई सच्याउनु’ हो। होइन, अरूलाई सहायता गर्ने सर्वोत्तम उपाय भनेको त उनीहरूमा भएका उत्तम गुणहरू देख्नु चाहिँ हो।
डा. जोन म्याक्सवेलले यसलाई ‘१०१ प्रतिशतको सिद्धान्त’ भनेकाछन्। कुनै व्यक्तिमा तपाईंले कदर गर्नुहुने एउटा गुण खोज्नुहोस्, अनि त्यसको लागि उसलाई १०० प्रतिशत प्रोत्साहन दिनुहोस्। यसले गर्दा तपाईंले उसलाई मन पराउन सजिलो हुन्छ अनि उसले पनि तपाईंलाई।

२) अरूलाई पहिलो स्थानमा राख्नुहोस्। ‘मानिसहरूका निम्ति होइन, तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर’ (एफिसी ६:७)। अरू मानिसहरूसँगको व्यवहारमा यस्तो सोचाइ लिनुभयो भने, तपाईंले जीवनमा धेरै प्रगति गर्नुहुनेछ।

३) आनन्दसाथ अरूको सेवा गर्नुहोस्। मानिसहरूलाई नियुक्त गर्नु र तालिम दिनु कति कठिन हुन्छ भन्ने बारेमा चर्चा गर्दै, एउटा हवाई सेवाका अधिकृतले भने, ‘हामीले बिक्री गर्नुपर्ने एउटै मात्र कुरा भनेको सेवा हो, तर यो सिकाउनका लागि सबैभन्दा कठिन कुरा हो कारण कोही पनि सेवकको रूपमा विचार गरिन चाहँदैन।’

४) यसलाई क्षमा गर्नुहोस्, यसलाई समाधान गर्नुहोस्, र यसलाई छोडेर अघि बढ्नुहोस्। यदि कसैले तपाईंलाई चोट पुर्‍याएको छ र तपाईंले त्यसलाई सम्बोधन गर्नुपर्छ भने, चाँडै त्यसो गरिहाल्नुहोस्। त्यसपछि यसलाई क्षमा गर्नुहोस्, यसलाई समाधान गर्नुहोस्, र यसलाई छोडेर अघि बढ्नुहोस्। अनि यदि यसको चर्चा गरिरहनु योग्य छैन भने, यसलाई बिर्सनुहोस् र अघि बढ्नुहोस्।

५) तपाईंको जीवनमा महत्वपूर्ण व्यक्तिहरूका लागि समय निकाल्नुहोस्। जो पहिला आउँछ त्यसैले सेवा पाउँछ भन्ने आधारमा आफ्नो समय नदिनुहोस्। आफ्नो जीवनमा सबैभन्दा महत्वपूर्ण व्यक्तिहरूका लागि तपाईंसँग समय नै नरहनेगरी ‘समस्या’ का लागि वा जे गरे पनि सन्तुष्ट नहुने व्यक्तिका लागि आफ्नो शक्ति खर्च नगर्नुहोस्।
आत्मिक भोजनः १ कोरिन्थी १५–१६, यूहन्ना १:१४–२८, भजन ५१, हितोपदेश २५:२३–२५

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In