• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

हामी चुकेको हो कि?

by NC Reporter
June 22, 2016
in Articles

13331059_1150044768368374_5756850504606331069_nप्रकाश बिसुन्के, धर्म प्रचारको उद्योगमा दोलखामा पक्राउ परेर आठ दिनपछि धरौटी र साधारण तारिखमा रिहा भएका ख्रीष्टियान समुदायका आठ व्यक्तित्वहरूलाई राजनीतिक दलको दबाबमा छोड्ने काम भएको भन्दै सांसद सुशील श्रेष्ठले हिजोको संसद बैठकमा आपत्ति जनाए ।
यो प्रसंग केही समयअघि धर्म प्रचारको उद्योगमा दोलखामा पक्राउ परेर आठ दिन हिरासतमा रहेका व्यक्तिहरूको बारेमा हो । ख्रीष्टियान समुदायका आठ व्यक्तित्वहरूलाई राजधानीमा विशाल कार्यक्रमको आयोजना गरी पुष्प गुच्छा र खादा ओेढाएर सम्मान गरिरहँदा राजनीतिक दलको दबाबमा छोडिएको भन्ने कुरा आरोप मात्र भएपनि यसमा म केही सहमत छु, किनभने यो अवस्थामा हामीले हाम्रा मानिसहरूलार्इ धरौटी बुझाएर निकाल्नु ठुलो कुरा होइन, तर भोलिका दिनमा सुसमाचार प्रचार गर्दा (राज्यको शब्दमा धर्म प्रचार)यस्तै नियति भोगिराख्ने, ख्रीष्टियान संघ-संस्थाहरूले गएर रिहाइको माग गरेर निकालिरहने प्रकृया कहिलेसम्म सम्भव होला ? यसले हामी इसार्इहरूका माझमा अर्को प्रश्न चिन्ह खडा गरेको छ ।
एकजना दाइले निकै सान्दर्भिक तर्क गर्नुभएको थियो, “धरौटी राखेर निकालिए पनि हामी इसाईहरूलाई भिराएको अपराधको पोकोलाई उत्सवको भोजन ठान्नु कतिको उचित होला ? के भोलि सतावटमा पर्ने हरेकलाई यसरी नै सेलिब्रेटी बनाउन सकिएला ? हरेकलाई हजारौं धरौटी तिरेर यस्ता उत्सवका निम्ति भेला पार्न सकिएला ?”
अर्को एउटा सान्दर्भिक तर्क, यो हाम्रो क्षणिक खुसी हो,यो दीर्घकालीन खुसी होइन, यस्तै प्रकृतिका घटना अन्य ठाउँमा पनि घट्न सक्छन् र विभिन्न प्रकारका नाटकहरू मन्चन हुन सक्छन्।यो मुद्धा अदालत पुगिसकेको अवस्थामा सामान्य तारेख या मुद्द नै रद्द गरेर होइन तर यो मुद्दलाई किनारा लगाएर नजिर स्थापना हुन सक्नुपर्ने थियो।
यसकारण संविधानलाई ठाडो चुनौती दिँदै गरिएको दुस्प्रयासलार्इ हामीले धर्मनिरपेक्ष राष्ट्रको सुनिश्चितता गराउन प्रयोग गर्नुपर्ने थियो,अलिकति हामी चुक्यौँ कि भन्ने मलार्इ लागेको छ ।
हामी कहाँ र कसरी रहेका रहेछौं र राज्यले कुन दृष्टिकोणले हामीलाई सम्बोधित गरिरहेको छ भन्ने प्रस्ट भएको छ।अब डरको संसय प्रस्ट बाँकी छ । चरिकोटको घटनाले सबैलाई एक पटक झस्काउने नै भयो,डर सबै बिश्वासीमा प्रशासनले घोलेको छ, हामी ले बुझ्नै पर्छ। हामी जति खुसी छौं हाम्रा मानिसहरूको रिहाइ भयो र हाम्रो परमेश्वरको विजय भयो भनेर,त्यति धेरै विरोध र आउने दिनमा ख्रीष्टियानहरूमाथि हुने हर्कत हेर्न धेरै लामो समय छैन भन्ने प्रस्ट भइसकेको छ ।राजनितिक दलको दबाबमा धर्म परिवर्तन गराउने कार्यमा पक्राउ गरिएकालाई छोड्ने काम भएको भन्ने संसदमा तिव्र दबाब छ यतिखेर ।यो अवस्थामा हामीले राज्यसँग यससम्बन्धि स्पष्ट नीतिको माग गरेर अघि बढ्नुपर्छ ।इसार्इ समाज,संघ,महासंघ नामका सबै ख्रीष्टियान समुदाय एकतामा मिलेर राज्यसँग एकै स्वरमा नउभिएसम्म यो देशमा नेपाली ख्रीष्टयानहरूले हाम्रै अगुवाहरूको कारण शक्तिहीन भएर विवस हुँदै राज्यसँग घुँडा टेकेर अधिकारको भिख मागि बस्नुको विकल्प छैन । राज्यले हाम्रो कमजोरी पटकपटक देखिसकेको छ, हाम्रो भित्रि एकताको जरा छामिसकेको छ । अब कहिलेसम्म हो आत्मिक एकता बिना को हाम्रो संगति ? काे भन्दा काे कम भन्नकै लागि हुन् त हाम्रा इसाई संघ-संस्थाहरू ? यतिखेर हामीलार्इ अवस्था सामान्य लागे पनि, अप्रत्यक्ष रूपमा केही समय यताका घटनाक्रमहरूले सतावटकाे समय सुरू भएकाे संकेत गरिसकेकाे छ। यस्ता अति संवेदनशील परिस्थितिहरूमा हामीले परमेश्वरको चरणमा एउटै मनकाे भएर, एउटै शरीरका अंगहरू भएर उभिने प्रयास गराैं, हामी आत्मामा जिउने भन्नेहरू, स्वर्गका हकदार र परमेश्वरको सन्तान भन्ने हामीहरू ।
(नितान्त व्यक्तिगत विचार)

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

Recent Posts

  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In