• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

तपाईंको प्रतिज्ञाको सन्तान (२)

by Sarju Rijal
May 18, 2016
in Bible Study & Teaching

aaja ko fina for press_Page_001 - Copyशनिवार, मे, २१, जेठ ८
‘यिप्ता एक वीरा योद्धा थिए…तर तिनी एक वेश्याका छोरा थिए ।’ —न्यायकर्ता ११:१
तपाईंको प्रतिज्ञाको सन्तान (२)

वंशाणुगत गुणहरू शक्तिशाली हुन्छन् ! तिनीहरूले कुनै बालकको केशको रङ, आँखाको रङ अनि प्रवृत्तिहरू निर्धारण गर्छन् जसले उसलाई उसका बाबु वा आमा जस्तै बनाउँछन् । तर यदि कुनै बालक हुर्कन्छ र बारम्बार गलत निर्णयहरू लिन्छ भने, त्यो वंशाणुगत गुणहरूको कारण नभएर शत्रुले उसमाथि आक्रमण गरेको कारण हुनसक्छ किनभने त्यसले उसको भविष्य देखेको छ । त्यस्तो अवस्थामा परमेश्वरले हस्तक्षेप गर्नुहुन्छ । मोशाकी आमाले उनलाई एउटा डालोमा राखेर नील नदीमा लुकाइन् । तर परमेश्वरले मोशालाई फारोकी छोरीकहाँ पुर्‍याइदिनुभयो जसले उनलाई दरबारमा लगिन् र उनलाई मिश्रका एक अगुवाका रूपमा हुर्काइन् । एक अभिभावका रूपमा जब तपाईंले आफ्नो कर्तव्य पूरा गर्नुहुन्छ, परमेश्वरले पनि उहाँको कर्तव्य पूरा गर्नुहुन्छ । जब तपाईंले आफ्नो सन्तानको निम्ति तपाईंले गर्नसक्ने सबै थोक गर्नुहुन्छ, तब परमेश्वरले हस्तक्षेप गर्नुहुन्छ अनि तपाईंले गर्न नसक्नुहुने कुरा गर्नुहुन्छ । पावलले लेखेका छन्, ‘हामी जान्दछौ, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ’ (रोमी ८:२८) । समस्या खडा गर्ने तपाईंको सन्तानको निम्ति परमेश्वरसँग एउटा ‘उद्देश्य’ छ, यसकारण जतिसुकै धेरै समय लागे तापनि उसलाई प्रेम गरिरहनुहोस् र उसको निम्ति प्रार्थना गरिरहनुहोस् । बाइबलले भन्दछ, ‘यिप्ता एक वीर योद्धा थिए…तर तिनी एक वेश्याका छोरा थिए ।’ तपाईंको सन्तान त्यति आदर्श परिस्थितिमा जन्मिएको नहोला, तर त्यो कुराले उसलाई आशिष् दिनबाट परमेश्वरलाई रोक्न सक्दैन । बरु त्यसको विपरित, उहाँले उसको विगतको प्रत्येक परिस्थितिलाई उसको भविष्यमा बुद्धि भर्न अनि उहाँले उसलाई बोलावट दिनुभएको काम पूरा गर्न दहि«लो बनाउन प्रयोग गर्न सक्नुहुन्छ । यसकारण, तपाईंको प्रतिज्ञाको सन्तानको बारेमा हरेस नखानुहोस् । बरु यस्तो प्रार्थना गर्नुहोस्, ‘प्रभु, तपाईंले यो कुरा प्रतिज्ञा गर्नुभयो, म यसमा विश्वास गर्छु, अनि यो हुन आउनेछ !’ अत्मिक भोजनः न्यायकर्ता ९: ३४–११:४०, मत्ती १२: २२–३७, भजन १२९, हितोपदेश २०: २५, उपदेशक ५: ४–६

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In