• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धार्मिक स्वतन्त्रतामा सहमत छौं तर संगठितरुपमा गर्न हाम्रो सहमत छैन: मन्त्री आचार्य

by Sarju Rijal
February 3, 2015
in NC Photos, News & Events

Naraharifornc“धार्मिक विश्वासको स्वतन्त्रता भनेको व्यक्तिको स्वतन्त्रताको कुरा हो। हामी सुरूदेखि नै यसको पक्षमा छौं र निरन्तर रहन्छौ। तर यसलाई संगठित ढंगले गर्ने कुरामा हाम्रो सहमत छैन।”

विश्वव्यापी आवद्यिक समीक्षाका लागि गैरसरकारी संस्थाहरूको कार्यशाला गोष्ठि सम्पन्न।

१६ माघ २०७१, काठमाडौ- नेपालमा मानवअधिकारका लागि राज्यले अपनाएको नीति, नियम र कार्यान्वयनको अवस्थाको पुनरावलोकन र विश्लेषणको लागि भएको राष्ट्रिय कार्यशाला गोष्ठीको समापन माघ १६ गते भएको छ। समापन कार्यक्रमका प्रमुख अतिथि कानुन, न्याय तथा संघीय मामिला तथा संविधान सभा मन्त्री माननिय नरहरी आचार्य हुनुहुन्थ्यो।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद् आगामी २०१५ को मार्च २३ मा नागरिक समाजका तर्फबाट बुझाउनु पर्ने विश्वव्यापी आवधिक समीक्षाका लागि पाक्स रोमनाको पहलमा जागृति बाल तथा युवा सरोकार नेपालको संयोजकत्वमा भएको हो। विभिन्न गैरसरकारी संघसंस्थाको प्रतिनिधित्व गर्दै गैरसरकारी संस्थाले गर्दै आएको ७ वटा कार्यक्षेत्र र विषयमा वृहत छलफल र सूक्ष्म अध्ययन भएको छ।
माघ ११ गतेदेखि काठमाडौंमा जारी गोष्ठी १६ गते विशेष कार्यक्रमका साथ समापन भएको हो। जेसिवाइसिएनका अध्ययक्ष तथा कार्यशाला गोष्ठीका सभाध्यक्ष तिलोत्तम पौडेलले समापन कार्यक्रममा पाहुनाहरूलाई स्वागत गर्दै गोष्ठी पछि प्राप्त विषयहरु समेटेर प्रतिवेदन तयार गरी संयुक्त राष्ट्रसङ्घ अर्न्तगत मानवअधिकार परिषद्‍मा प्रतिवेदन प्रस्तुत गरिने कुराको जानकारी गराउनुभयो।
नेपालमा मानबअधिकारको अबस्था, बालिकाहरुको हक हित समबन्धि, देशबाट युवाहरुको रोजगार र पलायन हुने अवस्था, विश्वव्यापी तथा मौसम परिबर्तन र प्राकृतिक स्रोत साधनको अवस्था, शान्ति र पूनर्स्थापना, धार्मिक वा आश्था स्वतन्त्रता एवम् न्यायमा दलितको पहुचँ र भेदभाव लगायत समसामयिक बिषयहरू कार्यशाला गोष्ठीमा समावेस गरिएको छ।
राष्ट्रिय कार्यशाला गोष्ठिमा समावेस गरिएका विभिन्न विषयका विज्ञहरू, मानव अधिकारकर्मी, समाज सेवीहरु, सभासद, धार्मिक गुरूहरू र विभिन्न संघसंस्थाका पदाधिकारीहरूले सम्बन्धित विषयहरूमा अनुभव, परामर्श र मनतव्य दिनुभएको थियो।

गोष्ठीको समापन समारोहमा विभिन्न विषयवस्तुको छलफलबाट आएका निश्कर्ष प्रस्तुत गरिएको थियो। प्रत्येक विषयसँघ सम्बन्धित नीतिहरू कार्यान्वयन हुनु पर्ने धारणा कानुन, न्याय तथा संघीय मामिला तथा संविधान सभा मन्त्री माननिय नरहरी आचार्यसमक्ष राखिएको थियो।
कार्यशालामा सहभागीहरुलाई माननीय नरहरी आचार्यको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो। मन्त्री आचार्यले सरकारले ७ वर्षसम्म बन्न नसकेका कानुनहरू छोटो समयमा धेरैजसो कानुन बनाउने काम गरेको बताउदै नेपालमा बेपत्ता आयोग पहिलो युपिआर रिकमेण्डेसन पश्चात पनि नबनेको र हाल निर्माणको प्रक्रियामा रहेको कुरा प्रस्तुत गर्नुभएको थियो। बालिकाहरुको विषय साँचिकै सम्बेदनशील विषय भएको र उनीहरुमाथि हुने हिंसा, दुरव्यवहार, विभेदको अन्त्यका लागि काम गरिरहने कुरा उल्‍लेख गर्दै वातावरण संरक्षण प्राकृतिक प्रकोपका विषयमा पनि सरकारले विशेष विषयका रुपमा उठाइनै रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

धार्मिक विश्वासको स्वतन्त्रता भनेको व्यक्तिको स्वतन्त्रताको कुरा हो। हामी सुरूदेखि नै यसको पक्षमा छौं र निरन्तर रहन्छौ। तर यसलाई संगठित ढंगले गर्ने कुरामा हाम्रो सहमत छैन। किनभने एउटै परिवारमा पनि अनेक विश्वास हुन सक्छ भन्‍ने मान्यतामा हामी विश्वास गर्छौ। त्यसैले यसलाई संगठीत राजनैतिक प्रयत्नद्वारा भन्दा व्यक्तिको विश्वासमा आधारित भएर यसलाई सहजरुपमा अगाडि बढ्न दिनुपर्छ भन्ने कुरामा हामी विश्वास गर्छौ र कार्य निरन्तर गरिराखेको कुरा पनि बताउनु भएको थियो।
महिला अधिकारको विषयमा पनि विभिन्न दुर्व्यवहार र हिंसात्मक कार्य अदृष्य तथा दृष्य रुपमा पनि भईरहेको र यसका विषयमा सरकारले सम्बोधन गरिनैरहने साथै मानवअधिकारका विषयहरुलाई सबैले बोल्नु पर्ने र कसैमाथि पनि अन्याय अत्याचार नहोस् र भईरहेको छ भने त्यस प्रति ध्यानाकर्षण गर्ने कुरा अभिव्यक्ति गर्नुभएको छ। निकै सिफारिसहरु सरकार नबन्दाको अवस्थामा स्थगित भएको थियो र सरकार गठन भए पछि यसका विषयमा सम्बोधन गर्न थालिएको कुरा जानकारी गराउनु भएको छ। उहाँका गरिमामय भावपूर्ण अभिव्यक्तिले आगामी दिनमा मानवअधिकारका विषयहरुमा सकारात्मक कार्य हुने कुरा उल्लेख गर्नुभएको थियो।

कार्यक्रममा पाक्स रोमानाका यु.एन. प्रतिनिधि लरेन्स र्क्वाकले नेपालले पहिलो यु.पि.आर.ले प्रतिबद्धता गरेको कतिपय मुद्दामा सम्बोधन गर्न र मानवअधिकारको सुनिश्चितता गर्नका लागि सुभकामना व्यक्तिगर्नुभएको थियो। यसै गरी पाक्स रोमानाका नेपाल प्रतिनिधि प्रकाश खड्काले सबै कोलियसनका सदस्यसंस्था तथा सहभागीहरुलाई सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो।

 

 

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In