• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परामर्शदाताहरुको खाँचो

by Tek Bhandari
April 25, 2013
in Articles

नेपालमा चर्चहरुको वृद्धि भएको छ। यसको लागि परमेश्वरलाई धन्यवाद होस्, उहाँको राज्यको वृद्धिको लागि उहाँले आफ्नो राज्यको विस्तार गर्दै हुनुहुन्छ। अब हामी जसलाई यस सेवाको लागि चुन्नु भएको हो भनी सेवा गर्दैछौं। उहाँले शक्ति सामर्थ र धैर्यता पनि दिनु हुन्छ भन्ने हामी विश्वास गर्दछौं।

हामीले सुनेका छौं पश्चिमी देशहरुमा युवा पिँडी चर्चबाट टाढा छन्। तर परमेश्वरलाई धन्यवाद होस् नेपालका चर्चहरुमा ६०-६५ प्रतिशत युवाहरुको उपस्थिति छ। भोली यो जमात पनि पश्चिमी देशहरु जस्तो हुदैन भन्न सकिदैन। यसकारण समयमा नै चर्चहरुले परामर्शदाताहरु (काउन्सिलरहरु) तयार गर्नु अति आबश्यक भई सकेको छ। किनकी युवाहरुको बिभिन्न समश्य र प्रश्नहरु हुन्छन् जुन कुरा सबैसंग बाड्न सक्दैनन्। हामीलाई चर्च शुरु गरी पाष्टर बन्ने जति उत्कट इच्छा थियो र यसको लागि निकै प्रार्थना पनि गरीयो परमेश्वरको अगुवाई पाउन र आफ्नो दर्शन अनुसार सेवा गर्न। आज त्यतिकै खाँचो छ तयाईको चर्चमा परामर्शदाताहरुको एक सानो समुह तयार गर्नु। यो समुहलाई चर्चका विश्वासीहरुले राम्रो चिनेको, भरपर्दो, उहाँहरुसँग मैले मेरो प्रश्न राख्दा हाँस्नु हुनेछैन र अरुसँग गफगाफको विषय बनाउनु हुनेछैन भन्ने विश्वासी नेता नै चाँहीन्छ। के तपाईको चर्चमा यस्तो समुह छ, छैन भने तुरुन्तै तयार गर्नु होस् नत्र भोली सजाय दिने न्यायधिस खोज्नु पर्ला ?  तर सजाय दिने काम त शुरु गरी सक्नु भएको छ तर किन यस्तो भयो भन्ने बारेमा पनि सोच्नु भएको छ कि ? यसको लागि नेपाल भरको लागि बरिष्ट विद्वानहरु खोजेर काम लाग्दैन कारण उहाँहरुलाई चर्चका साधारण विश्वासीहरुले चिन्नु हुन्न, चिने पनि (मैले प्रचण्डलाई चिनेको छु) भने जस्तै हो। आफ्नो समस्य उहाँहरु समक्ष बताउन सक्नु हुन्न। यसकारण तपाईको आफ्नै चर्चमा भएका परामर्श दिन सक्ने व्यक्तिहरुको समुह बनाउनु होस्। युवाहरुको विवाहको कुरा आउँछ सायद उनीहरु आफ्नो घरमा एक्लो विश्वासी छन् बाबु आमा विश्वासी हुनुहन्न। उहाँहरु आफ्ना छोरा छोरीको विवाहको कुरा उठाउनु हुन्छ तर इसाईको बारेमा अईसाईले कसरी जान्ने। अइसाई आमा बाबु भएमा सकेसम्म फर्काउन चाहनु हुन्छ यस्तो समयमा ती युवालाई परामर्शदाता सहयोगी चाहीँदैन र नत्र उनीहरुले अज्ञान बस आफ्नै खुशिमा विवाह गरी दिन्छन् तपाई चर्चका पाष्टर अगुवाहरु न्यायधिस बनी सजाय दिनको लागि अड्डा खडा गर्नु हुन्छ र चर्चबाट सजिलै निष्कासन गरी दिनु हुन्छ। यो हुनुको कारणमा जानु हुन्न तर यस किसिमको विवाहलाई चर्चले मान्यता दिँदैन र अपवित्रताको लागि चर्चबाट निष्कासन भएका घटनाहरु थुप्रै छन्। चर्चका विश्वासीहरुको शाररिक, मानसिक, आर्थिक र बौद्धिक समस्यहरु हुन्छन्। यिनीहरुको समाधानको लागि परामर्श (सल्लाह) दिने व्यक्तिहरुको अभाव मैले देखें, यसकारण तपाई आदरणीय विद्वान पाष्टर अगुवाहरु समक्ष यो विन्ति विसाएको छु। भोलि अज्ञानतामा गरेका पापहरुलाई सजाय दिने व्यक्ति भन्दा यो हुनबाट उत्तम होइन र ? -Prevention is better than care_ यसकारण तपाईका चर्चहरुमा भएका विश्वासीहरु सबैलाई चिन्नु यदि चिन्नु हुन्न भने “उसले आफ्ना भेडाहरुको नाउँ काढी काढी बोलाउँछ” तपाईले आफ्ना भेडाहरुको नाउँ काढी काढी बोलाउन सक्नु हुन्छ? यदि सक्नु हुन्न भने…….। अब दिन हुदै आफ्नो काम गर जब रात पर्छ केहि गर्न सकिदैन। यसकारण समयको ख्याल गर जुन कुरा समयमा नै गरिदैन, घटना घटी सकेपछि के गर्ने भन्नु भन्दा दुर्घटना हुनै नदिनु अति उत्तम हो। धन्यवाद। यसपालीको ख्रीष्ट जन्मदिनको उपलक्षमा यस्ता कुराहरुको थालनी होस् भनी कामना गर्दछु।
टेक भण्डारी

कुपण्डोल, ललितपुर

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In