डि. आर. थुलुङ्ग रहनुभएन

[ 2 ] April 19, 2014 |

1459658_734689833220375_720375976828106971_nनेपाली इसाई जगतका प्रख्यात ब्यक्ती डि.आर. थुलुङ्गको आज दिंउसो ०३:३० बजे धरानमा निधन भएको छ । सोलुखुम्वु जिल्लाको सल्यान गा.वि.स.मा जन्मनुभएका थुलुङ्ग भूतपुर्व मलाया सैनिक हुनुहुन्थ्यो ।

नेपालमा ख्रीष्टको सुसमाचार प्रचार र मण्डली स्थापनाको निम्ती उहाँको योगदान अबिस्मरणीय छ । आफ्नो सेवाकाईको दौरान थुप्रै दु:ख कष्ट भोगेता पनि उहाँले आफ्नो कामलाई कहिल्यै रोक्नुभएन।

उहाँको पार्थिव शरीर अहिले धरान स्थित वि.पी. कोईराला स्वा. वि. प्रतिष्ठानमा राखिएको छ ।
उहाँको दफन सेवा आउंदो सोमबार बिहान १०:०० बजे धरान पवित्र चर्चमा गरिने धरान इसाई समाजले बताएको छ ।

साभार: www.khabardainik.com

Facebook Comments

Category: News & Events, On the Media


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4