• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बनपाखा गुञ्जाकइदेउ है …. मलेसियामा

by Sarju Rijal
August 13, 2013
in Articles

church aविभिन्न भाषाका संगति मधुर धुनमा आराधना गर्दै थिए। नेपाली संगतिमा ड्रमसेट र गीटारको चर्को स्वरमा वनपाखा गुञ्जाइदेउ है मुक्तिको एउटा गीतले सत्यको सन्देश सुनाइदेउ गीतको भाकाले….. लोक भाकाले नेपालमै भएको आभाष दिलाएको थियो। लोक भाकाका भजनहरूले हामी जुनसुकै स्थानमा भएतापनि आफ्नै देशका पाखापखेरीलाई स्मरण गराउँदै परमेश्वरको महिमा गरिरहेकाछन्। नेपाली संगति एङ्लीकन द्वारा सञ्चालन भएता पनि नेपालकै पारामा गीत, कोरस, आराधना भएको थियो।

बनपाखा गुञ्जाकइदेउ है ….भाका मलेसियामा

मलेसिया- २८ फेब्रुअरी १० आइतबार विहान ५ बजे टङ…. टङ…ङ..ङ… CATHADRAL OF SAINT MARY मा घण्टी बज्यो विहान प्रभुभोज लिन आउनेहरु प्रभुभोजमा सहभागी भए। सेन्ट मेरी चर्चमा एकै समयमा तीनवटा (इभान, अंग्रेजी र नेपाली) भाषामा संगति हुँदोरहेछ। मले भाषा बोल्नेहरूले भने १० ३० देखि संगति गर्दारहेछन्। CATHADRAL OF SAINT MARY ले सबै भाषाको संगतिकोलागि आराधना हल र पास्टरको राम्रो व्यवस्था गरिदीएको रहेछ। सबै सन्तजनहरू आ-आफ्ना भेषभुसामा सजिएका थिए। चर्चमा आउने जाने क्रम विहानैदेखि शुरू हुँदोरहेछ। संगति आ आफ्नै भाषामा एङ्लीकन चर्चको विधि अनुसार गर्दा रहेछन्। प्रेरितहरूको विश्वासको सार र प्रभुको प्रार्थना सबै भाषाका संगतिमा आ आफ्नै भाषामा गर्नुपर्दोरहेछ। हरेक पटक संगति हुँदा ठूलो घण्टीको ठूलो आवाजले सबैलाई संकेत गराउँदोरहेछ। दुइ दुइ घण्टामा घण्टी बज्छ अनि संगति गर्नेहरु आराधना हलभित्र र संगति गरिसकेकाहरू आराधनाहलबाट बाहिर आउने गर्दछन्। अंग्रेजी सेवामा विशप, डिन, भेरी रेभरेण्ड माथीदेखि तलसम्मको सेतो, कालो, निलो पोशाकमा सजिएर पवित्र शास्त्र हातमा लिएर बसेका थिए।

सबै संगति मधुर धुनमा आराधना गर्नमा लिप्त् थिए। नेपाली संगतिमा ड्रमसेट र गीटारको चर्को स्वरमा वनपाखा गुञ्जाइदेउ है मुक्तिको एउटा गीतले सत्यको सन्देश सुनाइदेउ गीतको भाकाले….. लोक भाकाले नेपालमै भएको आभाष दिलाएको थियो। लोक भाकाका भजनहरूले हामी जुनसुकै स्थानमा भएतापनि आफ्नै देशका पाखापखेरीलाई स्मरण गराउँदै परमेश्वरको महिमा गरिरहेकाछन्। नेपाली संगति गराइको पारा एङ्लीकन भएता पनि नेपालकै पारामा गीत, कोरस, आराधना भएको थियो। नेपाली संगतिमा एकजना महिलामात्रै हुनुहुन्थ्यो। धेरैजसो नेपालीहरू मलेसियामा आएर ख्रीष्टतलाई पाउनुभएकाहरुको संगतिमा बाक्लो उपस्थिति थियो। नेपाली संगतिमा वचनको महत्वको बारेमा पिटर विशेटले सिकाउनुभएको थियो। वचनपछि लगतै आइटीनले गरेको कामको छोकरीमा पावरपोइन्टबाट मैले प्रस्तुत गरेको थिए। आइटीन शिक्षक तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितर पास्टर गोर्डनको हातबाट भएको थियो।

त्यसपछि तुरुन्तै एङ्लिकन चर्चको विधिअनुसार प्रभुभोजमा सहभागी भयौं। विश्वासको सार पिता पुत्र र पवित्र आत्माको नाउँमा पढेर अन्तमा प्रभुको प्रार्थना गरि संगति विसर्जन भएको थियो। संगति सकेपछि अंग्रेजी सेवामा आएकाहरूले केक, जुस टेबलमा बसेर रमाइलो तरीकाले खाँदै थिए। इभान भाषाकाहरूले रोटी तरकारी खादै थिए भने नेपाली सेवामा आएकाहरुले कुसनमा बसेर गोलो घेरामा फोटो खिच्दै सेलरोटी, चना र आलुको तरकारी चिया खाएको साह्रै रमाइलो थियो। मलेसियामा अधिकांश नेपालीहरुको नेटवर्क छ र चर्चमा आउने गर्छन् र धेरैले विश्वास गरेका छन्। नेपालका विभिन्न जिल्लाका मानिसहरूको ठाउँ ठाउँमा नेपाली संगति छ।

नेपालमा हुँदा ख्रीष्टामा विश्वास नगरेर मलेसियामा आएर किन विश्वास गर्नुभयो? हरीलाई मैले सोधें। उहाँले भन्नुभयो। आफ्नो देशभन्दा बाहिर भएपछि एक्लो महशुस हुँदोरहेछ। सबै अपरिचीतमात्रै व्यक्ति । यहाँ साथीहरूले तपाईलाई परमेश्वरले प्रेम गर्नुहुन्छ भनी बताउँदा आनन्द लाग्थ्यो। चर्चमा जान लागे एउटै घरपरिवारको वातावरण पाएँ। प्रेम वास्ता संगति पाएँ। जब चर्चमा गए म साह्रै आनन्दित भए। म धेरै खुसी छु शान्ति र आनन्द पाएको छु। संसारमा रहुञ्जेल कमाइ भनेर दौडधुप मात्रै होइन शान्ति र आनन्द नै ठुलो कुरा हो।

घरमा गएपछि बुवा आमाले तपाईलाई घृणा गर्नुहुन्छ होलानि त्यतिबेला के गर्नुहुन्छ भनि सोध्दा हरीबहादुर भन्छन्, मैले अहिले पनि फोनबाट मैले ख्रीष्टग येशूमा विश्वावस गरें भनेर जानकारी गराएको छु। धेरै राम्रो छ भनी आफ्नो गवाही पनि बताए। राम्रो छ भने ठीकै छ भन्नुभयो। मेरो बुवा आमाले बुझ्नुहुन्छ।

क्रिश्चि।यन भएर तपाईलाई के के फाइदा भयो ? हरी भन्छन् मैले बेलामै ठीक निर्देशन पाएँ। यदि म ख्रीष्टिलयन नभएको भए साथीहरूको संगतमा लागि जीवन बर्वात गर्ने काम गर्थेहोला। सबैभन्दा त पहिला परमेश्वोरको सन्तान हुने मौका पाएँ ।

Republished in new layout on 8/13/2013

Previous Comments

Thanks
written by Raj Kumar , March 10, 2010

Thanks brother for writing about our sangati, it is realy great privilage to read something about sangati in Malaysia. It is absolutely true that many of Nepali have apportunity to know about Jesus and receive as a saviour of their lives. It is realy good place for Nepali to plant a seed of christianity.

wow
written by Buddhi Joseph , March 08, 2010

Bro its really sweet Yes for We wish to sing that company company gunjai deu hai muktiko geetale bhanera. As God gave the zeal to work for God to local people they are doing good work but not enough cos we need our Nepali people who have real calling for God. Here need alots of mission and kingdom minded people to work for God.
God bless you.

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In