• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, November 8, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

व्यर्थको तामझाम

by NepalChurch.com
April 7, 2015
in Articles

bhubanतिमीहरू आफ्ना परम्परा मान्नलाई कति धुर्ततास“ग परमेश्वरको आज्ञालाई टारिदिन्छौ” (मर्कूस ७:९)।

मानिसहरूले परमेश्वरको वचनभन्दा पनि परम्परालाई ठूलो मानेको कारणले येशूले यसरी हप्काउनुभएको थियो। आफ्नो फाइदा र सजिलोको लागि मानिसहरूले परमेश्वरको वचनलाई बङ्ग्याउने चलन पहिले थियो र अहिले पनि निरन्तर छ। ओठले मात्र परमेश्वरको भक्ति गर्ने त्यस बेलाका मानिसहरूलाई येशूले गर्नुभएको हप्काइ अहिले पनि त्यतिकै सान्दर्भिक छ।

यस वर्ष पनि बडादिन वा ख्रीष्टमसको लागि विभिन्न मण्डली र समूहहरूको तामझाम निकै मज्जाको देखिन्छ। मानिसहरू कार्यव्रmम बनाउन र त्यसलाई सम्पन्न गर्न अति नै आतुर व्यस्त देखिन्छन्। बजेटका विभिन्न शीर्षकहरू बनाएर खर्च गर्ने अनि घर र मण्डली भवनका भित्ता र भूइ“मा नया“ सजावट आउनेव्रmम निरन्तर भइरहेका होलान्। विभिन्न सपिङ मल, होटल र रेस्टुरेन्टहरूले यही अवसरलाई पश्चिमी संस्कृतिको अनुकरण गर्ने नाममा आफ्नो व्यवसायलाई बढाउन विभिन्न कार्यव्रmमहरू अघि सारेका छन्।

तर यो उत्सव त सर्वशक्तिमान् परमेश्वरको पृथ्वीमा देहधारणको चर्चा गर्ने अवसर हो। सारा वैभव र स्वर्गीय महिमालाई त्यागेर परमेश्वरका पुत्रले आफूलाई मानव रूप धारण गर्न दिनुभएको विशेष अवसर यो हो, कसैले मोज गर्ने वा व्यापार बढाउने दिन होइन। मण्डली र विश्वासीहरूले गम्भीर भएर जान्नुपर्छ कि येशूलाई महिमा नदिईकन वा येशूको अधीनता स्वीकार नगरी गरिएका यी अनेकौं तामझामले हामीलाई केही फाइदा गर्दैन न त अरू मानिसहरूले बाइबलको येशूलाई सुन्न, देख्न वा चिन्न नै सक्छन्। त्यसकारण मण्डलीले बाइबलकै येशूलाई महिमा देओस् र उहा“कै आगमनलाई भव्य मनाओस्, न कि व्यर्थको तामझाममा अल्मलिओस्।

Republished in new layout 6/14/2013

Previous Comment

Great thought written by loknath manaen , December 24, 2012
At last someone speaks fearless for the truth. God bless this man to be clear about what he believes and what is what and tell others the truth. May we learn from this article to be true to the New Testament. Loknath M

Related Posts

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

October 30, 2026
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026

Discussion about this post

ताजा सामाग्री

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

November 7, 2026

  २१ कात्तिक २०८३, शनिबार काठमाडौँ । नेपालको शान्ति प्रक्रिया सुरु भएको दुई दशक पुग्न लाग्दासमेत संक्रमणकालीन न्यायको विषय टुङ्गोमा...

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

November 7, 2026

  २१ कात्तिक २०८३, शनिबार काठमाडौँ । दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा आफ्नो मूल थलोबाट विस्थापित भई पश्चिमी मुलुकका...

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले लगातार चौथो हार बेहोरेको छ। शुक्रबार...

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिका तथा किशोरकिशोरीको मानसिक र भावनात्मक स्वास्थ्यमा पारिरहेको प्रभावबारे नयाँ अध्ययनले...

Recent Posts

  • शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय
  • इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी
  • चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित
  • सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च
  • विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In