• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

दाङ र रुपन्देहीमा चर्च र सामुदायिक भवन उद्घाटन

by Kumar Singh Bist
September 9, 2021
in News & Events, On The Media
Kumar Singh Bist
Kumar Singh Bist

काठमाडौं।नेशनल चर्चेज अफ फेलोसिफ अफ नेपाल (एनसीएफ) को सहकार्यमा निर्माण सम्पन्‍न भएका लुम्बिनी प्रदेश दाङ जिल्ला राजपुर गाँउपालिक वडा नं ४ स्थित पवित्र मण्डली र रुपन्देही जिल्ला चरङ्गे न.पा. वडा नं ४ स्थित चरङ्गे ज्योति मण्डली भवनको समपर्ण कार्यक्रम सम्पन्‍न भएको छ।

एनसीएफ नेपालका अनुसार यही २०७८ भाद्र २१ र २२ गते स्थानीय मण्डलीका पास्टरको अध्यक्षता एवं एनसीएफ नेपालका सचिव पा.बीरबहादुर तामाङको प्रमुख आतिथ्यमा भवन सर्मपण कार्यक्रम आशिषमयरुपमा सम्पन्न भएको छ। पवित्र मण्डली अर्पण कार्यक्रमा प्रमुख अतिथि पा. बीरबहादुर तामाङले वचनको सेवा गर्नुभएको थियो, एनसीएफ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष पा.हेमबहादुर दास एनसीएफ नेपाल केन्द्रिय कार्यालयका अधिकृत रुद्रदेव बि.क लगायत आमान्त्रीत स्थानीय मण्डलीका पास्टरहरुले शुभकामन व्यक्त गर्नुभएको थियो। त्यसैगरि राजपुर गाउपालिकाकी उपाध्यक्ष धनपति देवी यादव विशेष अतिथिको रुपमा सहभागी हुनुभई कार्यक्रममा शुभकामना मनतव्य व्यक्त दिनु भयो र उहाँले आफु त्यस क्षेत्रको जनप्रतिनिधि भएको नाताले गाउँपालिकाको तर्फबाट आगामी दिनमा चर्चको लागि आवश्यक सहयोगको लागि पहलगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रमलाई भवन निर्माण संयोजक डिकन जीतकुमार घर्तीले प्रभावकारीरुपमा सञ्चालन गर्नुभएको थियो र अन्त्यमा कार्यक्रमकी सभापति एल्डर हिराकुमारी बुढाले पवित्र मण्डली भवन निर्माणको लागि प्रार्थना तथा आर्थिकरुपमा सहयोग गर्नुहने एनसीएफ नेपाललगायत स्थानीय मण्डलीका सदस्यहरुप्रति कृतज्ञता व्यक्त गर्नुभई कार्यक्रम समापन गर्नुभएको थियो।

त्यसैगरी भाद्र २२ गते रुपन्देहीमा आयोजित चरङ्गे ज्योति मण्डली अर्पण कार्यक्रममा एनसीएफ नेपाल केन्द्रीय सचिव वीरवहादुर तामाङ र एनसीएफ नेपालका केन्द्रीय सल्लाहकार एवं काठमाण्डौं ज्योति मण्डलीका बरिष्ठ पास्टर सिमोन पाण्डेले संयूक्त रुपमा रिवन काटेर नवनिर्मित चर्च भवनको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा लुम्विनी प्रदेश युवा अध्यक्ष हनोक दास, लुम्बिनी प्रदेश अध्यक्ष हेमबहादुर दास, ज्योति मण्डलीसमुदाय अध्यक्ष मनोहर पाठक, एनसीएफ नेपाल केन्द्रिय सचिव वीरबहादुर तामाङले शुभकामना मनतव्य दिनुभयो भने कार्यक्रमका वक्ता रेभ. सिमोन पाण्डेले परमेश्वरको वचन बाँडेर आशिषित तुल्याउनु भएको थियो। कार्यक्रमलाई ज्योति मण्डलीका गुरुआमा मन पाण्डेले सञ्चालनमा अगुवाइ गर्नु भयो।

कोभिड १९ को महामारीले गर्दा नेपला लगायत विश्वनै आक्रान्त भइरहेको परिस्थितिमा निर्माण सम्पन्‍न भएका मण्डलीहरु लामो समयदेखि प्रत्यक्षरुपमा उद्घाटन गर्न सकिएको थिएन। नेपाल सरकारले कोभिड निषेधाज्ञा हटाईसकेपछि पहिलो पटक यी दुई मण्डलीहरु उद्घान गरिएको एनसीएफ नेपालले जनाएको छ।

 

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In