• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, June 9, 2023
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सेवाकाईकाे अनुभवमा आधारित पुस्तक ‘मरुभूमिको यात्रामा परमेश्वरसँगको हिंडाई’ प्रकाशित

by Sarju Rijal
January 17, 2021
in NC Photos, News & Events

पास्टर डेभिड आचार्यद्वारा लिखित ‘मुरूभूमिको यात्रामा परमेश्वरसँगको हिंडाई’ पुस्तकमा सेवाकाईमा आउने उतारचढाव र पारिवारीक अवस्थाका अनुभवहरूलाई समेटेर लेखिएको छ। पुस्तकमा सेवाकाइको अनुभव र ख्रीष्‍टियन वैवाहिक सम्बन्धका व्यवहारिक पक्षलाई सरल भाषामा उतारिएको छ। १९८ पेजको पुस्तकमा सेवाकाइ गर्दै गर्दा  विषयहरू समेत समेटेर लेखिएको पुस्तक वर्तमान अवस्थामा विभिन्न क्षेत्रमा रहेर सेवाकाई गर्नेहरूको लागि पनि प्रेरणाको श्रोत बन्न सक्छ।

सारा मिनिष्ट्रिज नेपालद्वारा प्रकाशित पुस्तक एक समारोहमा पास्टर सुन्दर थापा र पास्टर डा. तेज रोक्काद्वारा विमोचन भएको छ।

पुस्तकमा निम्न विषयहरू समावेश गरिएका छन्:

➡️जोडी खोज्न परमेश्वरको अगुवाइ पर्खनु पर्छ
➡️पतिपत्नी र परमेश्वरसँग घनिष्ठ सम्बन्धले परिवारमा आशिष ल्याउँछ
➡️ परमेश्वरकाे नजरमा परिवार
➡️छोराछोरीहरूलाई बाइबलीय नक्शामा हुर्काउनु पर्छ
➡️ सेवाकाई गर्न दोमन भएकाहरुको लागि बोलावटलाई कसरी निश्चय गर्ने ?
➡️सेवाकाई गर्दै जाँदा मरुभूमिको तापले गर्दा हार खाई रहेका सेवक- सेविकाहरुलाई उत्साह दिनु
➡️सेवाकाईको चापले गर्दा मानसिक तनाव र त्यसबाट विजय
➡️ नेपालमा अबको सेवाकाई
➡️ मण्डली वृद्धिका रणनीति योजनाहरु आदि

प्रति पुस्तक मूल्य रु. २००/-

 

Related Posts

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

भारत भ्रमण नजिकिदै गर्दा प्रधानमन्त्री प्रचण्डको राजनीतिक र कूटनीतिक परामर्श तिब्र

May 28, 2023
आइपिएल 2023 : गुजरातले बेंगलोरलाई ६ विकेटले हरायो

आइपिएल 2023 : गुजरातले बेंगलोरलाई ६ विकेटले हरायो

May 22, 2023
खानी तथा भूगर्भ विभागले ४२० खानीलाई ‘लाइसेन्स’ प्रदान

खानी तथा भूगर्भ विभागले ४२० खानीलाई ‘लाइसेन्स’ प्रदान

May 22, 2023
कोलकातालाई एक रनले हराउँदै लखनऊ प्लेअफमा

कोलकातालाई एक रनले हराउँदै लखनऊ प्लेअफमा

May 21, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at Living Stone Academy

June 6, 2023

  S.N Position No. Level Academic Qualification Experience 1 +2  Coordinator 1 Secondary Masters Degree at least 5 years 2...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

भारत भ्रमण नजिकिदै गर्दा प्रधानमन्त्री प्रचण्डको राजनीतिक र कूटनीतिक परामर्श तिब्र

May 28, 2023

आइतबार, जेठ १४, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आगामी भारत भ्रमणका विषयमा राजनीतिक र कूटनीतिक परामर्श तिब्र...

आइपिएल 2023 : गुजरातले बेंगलोरलाई ६ विकेटले हरायो

आइपिएल 2023 : गुजरातले बेंगलोरलाई ६ विकेटले हरायो

May 22, 2023

सोमबार, जेठ ८, २०८० ॥ गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लिगको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६...

खानी तथा भूगर्भ विभागले ४२० खानीलाई ‘लाइसेन्स’ प्रदान

खानी तथा भूगर्भ विभागले ४२० खानीलाई ‘लाइसेन्स’ प्रदान

May 22, 2023

सोमबार,२०८० जेठ ८ काठमाठौँ l चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रबर्दन लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २०...

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In