• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आशा केन्द्र नेपाल र टेक

by Tek Bhandari
June 2, 2013
in Articles

सन् २००० मा एउटा होष्टलको परिकल्पना गरियो। कसले आफुले गरेको कामलाई राम्रो भन्दैन र? म पनि यहि संसारको प्राणी न हुँ। नेपालमा एक अनाथालयको लागि एक मित्रले सहयोग गर्ने इच्छा प्रकट गर्नु भयो। इमान्दारीसाथ मैले भने नेपालमा चाहिदो अनाथालय छन् अरु एक थप्न आबश्यक छैन, यदि तपाईको नेपालीलाई सहयोग गर्ने इच्छा छ भने हाम्रो आवश्यक्ता अर्को छ यसमा गर्ने? त्यो के हो भन्नुभयो। नेपालमा इमान्दार राष्ट्र सेवकहरुको आवश्यक छ त्यो इमान्दारी इसाइमा हुन्छ भन्ने मेरो पूर्ण विश्वासकोसाथ भने। केहि बर्षपछि एक विस्वासयोग्य इमान्दार इसाई कुनै सरकारी अफिसमा वा सार्बजनिकस्थानका जहाँ धेरै ब्यक्तिहरुलाई सेवा पुर्याउनु पर्ने ठाउँहरुमा इसाईहरुको सेवा कति महत्वपूर्ण हुन्छ।

नेपालमा केहि आर्थिकरुपमा गरिब इसाई केटाहरु छन् जो राम्रो स्कूलमा पढ्न सक्दैनन् तर जेहन्दार छन् भने यस्ताहरुलाई आवासिय होष्टलमा राखि पढाउँने र चेलापनाको तालिम पनि दिने। एक कारण राम्रो पढाई भएन भने अरुसँग प्रतिस्पर्दा गर्न सकिन्न र परमेश्वरको भय भएन भने इमान्दार सेवक भन्न सक्दैन। यसकारण यी दुबै संगसंगै लग्नु पर्छ।नेपालमा आएका बजेटहरु यहाँको परिस्थिती नबुझेका बिदेशीले बनाएका योजनामा चल्ने भएको कारण कति योजनाहरु असफल भएका छन्, तर सबै होइनन्। आज हाम्रा इसाई वा अइसाइई नेताहरुले हाम्रो आवश्यक्ता खाँचो के हो र यसको लागि मात्र अघि बन्नु आवश्यक छ। पैसा र काम पाउने आशाको कारण देशलाई फायदा नहुने योजना नल्याउँनका लागि विन्ती गर्दछु।यसको लागि यसो ब्यवस्था मिलाउन पर्यो भनी सञ्चालक समिति (बोर्ड) गठनका लागि दौडथुप भयो। यो मेरो योजनामा रहि बोर्डमा बसि सहयोग गर्नेहरु यहाँहरु हुनु हुन्थ्यो।

•    श्री तीर्थ ढकाल       -अध्याक्ष

•    श्री के पि देबकोटा   -उपाध्याक्ष

•    श्री तेज सुर्यबन्सी    -सचिब

•    सुश्री मीना राई       -कोषाध्याक्ष

•    श्री दिनेश न्यौपाने    -सदस्य

•    श्री आशा राई        -सदस्य

•    श्री रेज नेलर        -सल्लाहकार -प्रसस्त प्रार्थना सहयोगी

बसि उहाँहरु कै सहयोग र सल्लाहमा होष्टल शुरु भयो। यहि योजनाको लागि मेरी श्रीमतीले ३० बर्ष नर्सिङ्ग पेसालाई राजिनामा दिएर बसिकी हुन्। हाल पहिलेको बोर्ड पूनर्गठन भएको छ। आज दशबर्ष वितेका छन् यस अवधीमा केहि बोर्ड सदश्यहरुको फेर बदल भएको छ, उहाँहरु आफ्नै विविध कारणले। यस अवधिमा ६ ग्रुपले एस.एल.सि. दिएर उच्च श्रेणीमा सबैजना पास भएका छन्। हामीले नेपालका केहि इसाई पाष्टर अगुवाहरुलाई अलि बढि चिन्ने अवसर पनि पायौं। यसले भोलीको योजनाहरुमा कसरी अघि बढ्न पर्छ भन्ने चित्रण दिएको छ। “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ। २ कोरिन्थी ५:१७।”

यो बचन कति पाष्टर अगुवाहरु पनि भेट्न सकिएन। कति पाष्टर अगुवाहरुले राम्रो भन्दा हाम्रो केटा सिफारिस गरि दिनु भएको रहेछ। परिवर्तन हृदयको चाहिन्छ बाहिरी रुपको होइन भन्ने मेरो धारणा छ। यी विद्यार्थीहरुका अविभावकले आशा केन्द्र नेपालको योजना राम्रोसँग बुझ्नु भएकाहरु नै हुनुहुन्छ। हामी प्राय ब्यक्तिहरुको मौका पाउँदा आफुले नै पहिलो अवसर किन नलिने भन्ने नै हुँदो रहेछ, यो पूरानो मनुस्त्व होईन र? नयाँ आउनु आवश्यक छ। तर मैले भनेको सबैजनालाई होइन है, भ्रम नहोस्। हाल आशा केन्द्र नेपालसँग अध्यायनरत १६ जना विद्यार्थीहरु छन् यी मद्य ४ जनामात्र कक्षा दश, नौ र आठका हुन्, अरु सबैजना एस.एल.सि.पास भएका, १२ को परिणाम पर्खेका र ब्याचलर पढ्दै गरेकाहरु नै हुन्। यीध्ये कति जनाले बतिष्मा लिइ चर्चको पूर्ण सदश्य भईसकेका छन्। मेरो आशा छ भोली यी मद्य केहि व्यक्ति विस्वासयोग्य इसाई सेवक बनी राष्ट्र सेवामा सम्लग्न हुनेछन्। तर यसको लागि इसाई अगुवाहरु र हरेकका अविभावकहरुले भौतिक रुपमा धनी हुने प्रेरणा नदिई प्रभुको निम्ति विस्वासयोग्य दास भन्न उत्साह दिनु आजको आवश्यकता हो। यदि तपाईहरुलाई यो मेरो विचार ठिक वा बेठिक जे जस्तो लागेको छ, के मलाई सहायता गर्न सक्नु हुन्छ ? हजुरहरुको आलोचना र सुझाव सल्लहको हार्दिक स्वागत गर्दछु। धन्यवाद।

टेक भण्डारी गोरखा, कुपण्डोल २०६७।०३।२२

Republished in new layout 5/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

Recent Posts

  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In