एनसिएसका नव निर्वाचित अध्यक्ष रेभ जोसेफ श्रेष्ठलाई हार्दिक वधाई
काठमाडौं- जेठ ९। भर्खरै गठन भएको नेपाल ख्रीष्टियन समाजको नयाँ समितिका अध्यक्ष रेभ.जोसेफ श्रेष्ठ लगायत सम्पूर्ण पदाधिकारी, सदस्यहरु र सल्लाहकारहरुलाई हार्दिक वधाई र कार्यकालमा नेपालका मण्डलीहरूमा सेवा पुर्याउँदै प्रभुको महिमाको काम गर्नलाई शुभकामना छ।
नेपाल ख्रीष्टियन समाजको २३ औं वार्षिकोत्सव तथा १८औं महासभाले रेभ. जोसेफ श्रेष्ठलाई नेपाल ख्रीष्टियन समाजको अध्यक्ष पदमा निर्वाचित गरेको छ। रेभ जोसेफ श्रेष्ठ एसेम्बली अफ गड (AoG) नेपालका अध्यक्ष तथा कलबरी चर्च धनगढीका पास्टर पनि हुनुहुन्छ।
Facebook Comments
Category: NC Photos, News & Events