• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

किन हाम्रा प्रार्थनाको सुनिदैन ?

by Tek Bhandari
June 2, 2013
in Articles

“यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरुबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरुको प्रार्थना सुन्नेछु, र तिनीहरुका पाप क्षमा गर्नेछु, र तिनीहरुको देशलाई म स्वस्थ्य पार्नेछु, (२ इतिहास ७:१४)।”

यो उनीहरुको प्रचार यात्रामा भएको घटना हो पावल र सिलासको तर यस यात्रामा लुका पनि थियो भन्न सकिन्छ प्रेरित १६:१६ मा हामी भन्ने कुरा देखिन्छ। हामी देख्न सक्छौं उनीहरु कसैको विरोधमा गएका थिएनन् केबल प्रार्थना गर्ने ठाउँमा गईरहेका थिए। यसमा जोखना हेर्ने  आत्मा भएकी एउटी कमारी केटीसँगको भेटमा भएको घटना हो। यो केटीले पावल र हाम्रा पछिपछि लागी, र यसो भन्दै चिच्च्याई, “यी मानिसहरु सर्वोच्च परमेश्वरका सेवकहरु हुन्। यिनीहरुले तिमीहरुलाई मुक्तिको बाटोको घोषणा गर्छन्।” त्यसले धेरै दिनसम्म यसो गरिरही। तब पावलले झिजो मानेर फनक्क फर्की त्यस दुष्टात्मालाई भने, “येशू ख्रीष्टको नाउँमा म तँलाई त्यसबाट निस्कने आज्ञा गर्दछु।” भने र त्यही घडी दुष्टात्मा निस्किहाल्यो। जसले गर्दा उसले जसको लागि यो कमाई गरी दिन्थी त्यो गुम्यो। जसको कारण सबै मानिसहरु उठाएर पावल र सिलासलाई वस्त्र च्यातेर छडी लगाएपछि तिनीहरुलाई झ्यालखानामा हालिदिए। कडा निर्देशन पाएको कारण उनीहरुलाई उनले तिनीहरुलाई झ्यालखानाको भित्री भागमा लगी तिनीहरुका खुट्टामा ठिँगुरो कोकेर राखिदिए। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए। तब एक्कासि एउटा ठूलो भैंचालो गयो, र झ्याखानाका जगहरु हल्लिए, र तुरुन्तै जम्मै ढोकाहरु उघ्रिए, र सबैका बन्धनहरु खुले।

आज हाम्रा प्रार्थनाले समाजका, ब्यवस्थाका, रितीथितीका, कठोरताका जगहरु हल्लिन्छन् (हामी कसको लागि र कोसँग प्रार्थना गर्दैछौं) यो घटनामा पावल र सिलास कसैको विरोध गरेको भेटेका छैनौ बरु उल्टै भजन गाइरहेका छन्। गाउनु खुशि प्रकट गर्नु हो। येशूले डाँडाको उपदेशमा भन्नुभएको छ। “धन्य हौ तिमीहरु, जब मानिसहरुले मेरो खातिर तिमीहरुको निन्दा गर्नेछन् र सताउनेछन्, र झूटा बोलेर तिमीहरुका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्। तब रमाओ, र अत्यन्त खुशी होओ, किनभने र्स्वर्गमा तिमीहरुको इनाम ठूलो हुनेछ। मत्ती ५: ११,१२।” पावल र सिलासले त्यस शशरका हाकिमहरु र मानिसहरुको विरुद्धमा केही बोलेको भेट्दैनौं, अपहत्या गर्न खोज्ने झ्याखानाको हाकिमको जीवन रक्षा गरेका छन्। र उनले उद्धार (मुक्ति) को बाटो देखाई दिए र यी हाकिम र उनका परिवारले ख्रीष्ट येशूमा विस्वास गरी उद्धार पाएका छन्। त्यसै गरी हाम्रा प्रार्थना बिन्ती अरुको भलाईको लागि हुनुपर्छ जुन कुरा परमेश्वरलाई मन पर्छ र हामीले मागेको भन्दा बढी दिनु हुन्छ। जसले हामीलाई जीवन मुक्ति दिनु भएको छ भने अरु कुरा पनि दिनु हुन्न र? हामी आफ्नो उन्नती प्रगतिकोलागि मात्र माग्छौं। अरुको वास्ता गरिरहेका हुँदैनौं। जसको कारण हामीले गरेका प्रार्थनाको सुनाई हुँदैन। येशूले हामीलाई सिकाउनु भएको कसरी प्रार्थना गर्ने ? “तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने त्रि्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्यजातिहरुजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरुको सुनाइ हुन्छ भन्ने तिनीहरु विचार गर्दछन्। यसकारण तिनीहरुजस्ता नहोओ। किनभने तिमीहरुले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरुलाई कुन कुन कुराको खाँचो छ, सो तिमीहरुका पिता जान्नुहुन्छ। लुका ६:६,७,८।” किन हाम्रा प्रार्थनाहरुको सुनुवाई भईरहेका छैनन् ? जब विश्वाससाथ इस्रायलीहरुले यरीहो शहरको परिक्रमा गरे, र पर्खाल ढल्यो र उनीहरुले सिधै गएर आक्रमण गरी त्यो शहर कब्जा गरे। “जब मैले लूटेको धनमा बेबिलोनिया देशको एक बढिया ओढ्ने, दुइ सय शेकेल ओजनको चाँदी, र पचास शेकेल ओजनका सुनको एक डण्डा देखेँ, तब मलाई लोभ लाग्यो, र ती लिएँ, यहोशू ७:२१”। यस किसिमका पापले गर्दा हाम्रा प्रार्थनाको सुनुवाइ हुँदैनन् र हाम्रो लक्ष्यबाट पिठ फर्काएर भाग्नु पर्छ। पहिले आफुलाई शुद्ध पार्यौं र मागौं हाम्रो परमप्रभु परमेश्वरले के दिन सक्नु हुन्न र ? “एलिया पनि त हामीहरुको जस्तै स्वभाव भएका मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरेका थिए, र तीन वर्षछ महीनासम्म पृथ्वीमा पानी परेन। तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र भूमिले उव्जनी दियो, याकूब ५:१७,१८”। रायोको दाना जस्तै पूर्ण विस्वाससाथ प्रार्थना गरौं के हुँदैन। पूर्ण विश्वासमा सबैकुरा सम्भव छ। अरु बढी म के भनू ? “जसले विश्वासद्धारा राज्यहरु कब्जा गरे, न्याय स्थापना गरे, प्रतिज्ञाहरु हासिल गरे, सिँहका मुखहरु थुनिदिए, आगोका ज्वालाहरु निभाए, तरवारका धारबाट उम्के, कमजोरीबाट बलिया भए, युद्धमा वीर भए, विदेशीहरुका फौजलाई भगाए, हिबू ११:३३,३४”। धन्यवाद ।।

टेक भण्डारी

गोरखा हाल ल पु कुपण्डोल

// <![CDATA[
var prefix = ‘ma’ + ‘il’ + ‘to’;
var path = ‘hr’ + ‘ef’ + ‘=’;
var addy66032 = ‘teknepal’ + ‘@’;
addy66032 = addy66032 + ‘hotmail’ + ‘.’ + ‘com’;
document.write( ‘‘ );
document.write( addy66032 );
document.write( ” );
//–>\n
// ]]>
[email protected]

Republished in new layout 5/29/2013

Previous Comments

Antim yug ko mukti data written by Divya prajapati , May 08, 2011
Hami harule mukti pauona ko lagi, yug anusar ko mukti data lai pani jannu aawashakyak huncha, so yo antim samaya aauonu hune mukti data, pabitra aatma ko nau k ho? Ra. Thuma ki dulahi afai tayar vayeki chey vani yeko 6 bible ma, who is c ?
Abt praying written by Divya prajapati , May 08, 2011
Yes, we ve to pray 4m d heart. Surely our lord jesus wil listen our prayer. I would like to b clear dat we worship in 3 names, who is pabitra aatma, what is his name?

// <![CDATA[
RepublishedR// //

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In