• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

हाजिरी जवाफ प्रतियोगीता

by Tek Bhandari
June 2, 2013
in Articles

एन.बि.सि.बि.एस.द्वारा सञ्चालित अन्तर मण्डली हाजिरी जवाफ प्रतियोगीता यहि २०६८ कार्तिक ५ गते बेथशालोम पुतली सडक चर्चमा फाइनल भई यस बर्षो खेलको अन्त भयो। यो प्रतियोगीता गराउनुको मतलभ जितहारको खेल थिएन तर सबैको जित भएको छ। आजका हाम्रा यूवा भाई बहिनीहरुलाई भौतिकवाद मौलाएको देशमा आत्मिकताको लागि यो एक ज्वालन्त उदाहरण भएको छ।

केहि बर्षदेखि लगातार गराउँदै आएको प्रतियोगीताको बारे मलाई केहि लेख्न मन लागेर अगि र्सर्दैछु। यो प्रतियोगीता कुनै राष्ट्रिय र क्षेत्रिय खेल होइन यो, तर परमेश्वरको वचनको गहिर्राई पुग्ने एक माद्यम भएको छ। शुरु शुरुमा भाग लिने मित्रहरु आज मण्डलीको एल्डर डिकन भई सक्नु भएको छ। यो प्रतियोगीता जितहारको खेल भयो त? निश्चय सबैले जितेका छन्। यसमा भाग लिने ४ जना भाई बहिनीहरुको मात्र जिम्मा भएको जस्तो देखिएको छ। नेपालको पाष्टर अगुवाहरुले यस बिषयमा अब पनि नसोच्ने? तपाईको चर्चका भाई बहिनीहरु वचनमा पोख्त भए भने के तपाईको चर्चलाई फायदा हुँदैन? तपाईहरुको जिम्मेवारीको कमि भएन? कम्तिमा पनि तपाईका चर्चका भाई बहिनीहरुले भाग लिएको दिनमा पाष्टर अगुवाहरु र चर्चका सदश्यहरुले उत्साह दिनको लागि कति आउनु भयो। तपाईका भाइ बहिनीहरुले बिजय प्राप्त गर्दा ताली बजाई दिन व्यक्ति कति जना आउनु भएको थियो? एन.बि.सि.बि.एस. का महासचिब फिलिप अब्राहाम थोमसले अन्तिम (फाइनल) पछि भन्नु भएको थियो काठमाडौं भ्यालिका चर्चहरुको आधारमा सहभागिता कमि भयो। हामी सकेसम्म धेरै चर्चहरुले भाग लिएको चाहन्छौं। मलाई पनि लाग्छ हाम्रा मण्डलीहरु केवल पाष्टर हुनको लागि मात्र शुरु गरिएको जस्तो त भएन? वा हामीले हाम्रा भाई बहिनीहरु लाई त्यस प्रति उत्साह दिन सकिरहेका छैनौं। कलेजको कोर्सका किताबहरु नपढ्नेहरुले कसरी बाइबल पढ्ने, वा चर्चमा युवाहरु नै छैनन् भने कसरी कसलाई प्रतियोगीताका भाग लिन पढाउने, बाहिरबाट खेतला भाडामा ल्याएर पठाउनु भएन। आज हरेक आमा बुवा र चर्चका पाष्टर अगुवाहरुले युवावर्गलाई बिशेष उत्साह र परोत्साहन दिनु पर्ने छ नत्र भोलि पछुतो गर्न बाहेक अरु बाँकी रहने छैन। यस अघि भाग लिनु भएका मित्रहरु जो आज चर्च सञ्चालन गर्न सक्षम हुनुहुन्छ, उहाँहरुले आफ्रनो कजेलबाट पनि राम्रो पास भई कर्म क्षेत्रमा कुनैले एन.जि.ओ., आइ.एन.जि.ओ बिभिन्न ख्रीष्टिय सँघ सँस्था सञ्चालन गरी त्यसको उच्च पदहरुमा रहि आफ्नो क्षमता र दक्षता प्रदर्शन गरीरहनु भएको छ। यसकारण बाईबल पढेर आफ्नो स्कूल कलेजको पढाइको कोर्स ब्रि्रदैन भन्ने अग्रजहरुलाई हेरेर देख्न सक्नु हुनेछ। आज यो देशलाई जित्नु छ भने परमप्रभुको भयमा रहि पवित्रात्माको अगुवाईमा हामी हिड्यौ भने मात्र सम्भव छ। नत्र हावाको गफ मात्र हुन्छ। नेपालको इसाई समुदायमा विभाजन नभएको सँस्था भनेको एन.बि.सि.बि.एस नै हो नत्र हामी नेपालीको बानी के भएको छ भने अरुले हिडेकोबाटै बन्हाउने । सबै क्षत्रमा समाजिक, आर्थिक, राजनैतिक, धार्मिक कुनै पनि क्षेत्र अलग छैन। मैले गरेको सबै राम्रो अरुले गरेको बोलेको लगाएको सबै नराम्रो नमिलेको भन्ने प्रबृतिले जरा गाडेको समाजमा परिवर्तन ल्याउनु भएको एक पुस्ताले जीवन दिनु पर्छ जस्तो माकुराले गर्छ। आउनोस् हामी मिलौ र यो देशमा ख्रीष्टको नाउँ उच्च पारौं। स्वार्थ त्यागौ र उठाउँ जहाँ प्रभुले हामीलाई राख्नु भएको छ त्यस ठाउँलाई भारतको परिवर्तनको लागि महात्मा गान्धी जन्मे यसता ब्यक्ति जन्मनु आवश्यक छ यो देशमा। हामी ठूला भवन र महँगा गाडीहरुको चाह, अनी आफ्ना छोरा छोरीलाई बिदेश पठाउन नसक्ने व्यक्ति आमा बुवा नै होइन कि के हो भन्ने प्रबृतिको अन्त गर्नु अत्यावश्यक भएको छ। यस किसिमको इच्छाले जरा गाडे पछि त्यो परिपुर्ती गर्नलाई बैद्य अबैद्य तरिका अवलम्बन गरिन्छ, जुन इसाई समुदायलाई अपाच्य र असोभनिय हुन्छ। मैले मेरा मित्रहरुलाई भेट्दा बढो गौरवसाथ भन्नु हुन्न मेरा नानीहरु, जापान, बेलायत, क्यानडा अमेरिका, अष्टे्रलिया, र यस्तै विकसित देशहरुमा आफ्नो भविष्य उज्ज्वाल बनाउँदैछन् भनी आफ्नो नाक गिरौंला जत्र बनाउनु हुन्छ। “अनि म आफ्नो प्राणलाई भन्नेछु, “ए प्राण, धेरै बर्षम्म पुग्ने पैशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ । सुख-चैनमा बस्। खा, पि, र मोज गर्”। तर परमेश्वरले त्यसलाई भन्नुभयो, “ए मूख, आज राती नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरु तैले आफ्नो निम्ति थुपारेको छस्, ती कसको हुने?” (लुका १२:१९,२०)। जसले भोली नेपालमा के छ र बस्ने भन्ने अवस्था पुग्नेछ। आज प्रभुसँग रुदै गर्नु भएका प्रार्थनाहरु कसको लागि थिए। असक्षम हुँदा एक आपसको सहयोगमा पढाउनु भएका छोरा छोरी विकसित देशको लागि थियो र? यहि देशमा रहि काम गर्लान् र गरिब दुःखीको सेवा गरी प्रभुको नाउँ उच्च पार्लान भन्ने कामना गर्दै सहयोग गरिएको होइन र? आज नेपाल बस्न लाज लाग्ने बनाई सकेका छौं आफ्नो छोरा छोरीहरुलाई। यसको मतलब हामी नीरास हुने अवस्था छैन। जसरी परमप्रभु परमेश्वरले एलियालाई भन्नु भएको थियो।“तापनि सात हजार जनालाई म इस्रायलमा बचाइराख्छु, ती सबै जसले बालको सामुन्ने आफ्ना घुँडा टेकेका छैनन् र जसका ओठले त्यसलाई चुम्बन गरेका छैनन्।” (१ राजा १९:१८)।

 

टेक भण्डारी

बेथ शालोम पुतली सडक

 Republished in new layout 5/29/2013

Previous Cmments

Thought provoking article.
written by Gyanu
Shrestha , November 07, 2011

Highly impressed with this article written by Tek
dai. Presenting facts about the movements of church leaders and Christian youths
today are all evidence based. Today’s youth seem more inclined towards other
worldly things rather seeking God’s directions by reading His word. Yes dai
you’re 100 % write that we all need to aware about this situation.

Gyanu
Shrestha, Bethshalom Church.

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In