• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, November 1, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

by Bidur Adhikari
December 24, 2018
in Devotion, Movies, Multimedia, Others, Sermons, Sermons/Teachings, ख्रीष्टमस शुभकामना

क्रिसमसको कथा प्राय सबैलाइ थाहा छ । २,००० वर्ष अगि एक बाललको जन्म । गाइवस्तुको डुँड, गोठालाहरू, मरियम र जोसेफ, नवजात शिशुः यी  क्रिसमसका बाहिरी पक्ष मात्र हुन् । तर यो सहही कथापछाडि क्रिसमसको वास्तविक कथा पनि छ ।

क्रिसमसको वास्तविक कथा त परमेश्वरबाट सुरू हुन्छ । मानव जातिको पाप र पतनपछि, सम्पूर्ण मानव जाति परमेश्वरको बागी बन्यो । अब परमेश्वर धर्मी, पवित्र र न्यायी हुनुहुन्छ । उहाँले पापको दण्ड दिनु नै पर्छ । वा त्यसको लागि कुनै व्यवस्था गर्नुपर्छ । उहाँले असीम प्रेममा, अर्कै व्यवस्था गर्नुभयो । त्रिएक परमेश्वरमा पुत्र परमेश्वर मानव बनी जन्म लिनुभयो, र मानव जातिको पाप अाफूले लिनुभयो, र यसरी परमेश्वरको धार्मिक पवित्र विधान पूरा गर्नुभयो ।

क्रिसमसको वास्तविक कथा यही हो ।

यो महान् प्रेम र स्वीकारको कथा बुझ्न र ग्रहण गर्न हामी सबैले सकाैँ, मेरो प्रार्थना र शुभकामना छ, करबल त होइन ।

Merry Christmas!

।

 

Related Posts

दसैँ अग्रिम टिकट: बसको अझै अन्योल, जहाजको बुकिङ शतप्रतिशत

दसैँ अग्रिम टिकट: बसको अझै अन्योल, जहाजको बुकिङ शतप्रतिशत

October 4, 2026
“नेपाली चलचित्र ‘स्वर्गयात्रा Rapture’ को छायांकन सम्पन्न, चाँडै पर्दामा”

“नेपाली चलचित्र ‘स्वर्गयात्रा Rapture’ को छायांकन सम्पन्न, चाँडै पर्दामा”

February 8, 2025
‘हात्तीछाप’ फिल्मको बारेमा दयाहाङ र उपासनाको धारणा

‘हात्तीछाप’ फिल्मको बारेमा दयाहाङ र उपासनाको धारणा

February 3, 2024

सुक्रबार देखि नेपाली हलमा ‘एनिमल’ र ‘सामबहादुर’

December 1, 2023

Discussion about this post

ताजा सामाग्री

‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

October 31, 2026

  कात्तिक १४, २०८३ शनिबार काठमाडौं । नेपाली साहित्य तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौँमा ‘ग्लोबल अथर...

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने

October 31, 2026

    १४ कात्तिक २०८३, शनिबार काठमाडौं: बङ्गालको खाडीमा विकसित भई भारतको तटीय क्षेत्र हुँदै उत्तरतर्फ अघि बढेको चक्रवात ‘अर्णव’...

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

October 30, 2026

  १३ कात्तिक २०८३, शुक्रबार काठमाडौं: इजरायलमा हालै सम्पन्न भएको आमनिर्वाचनको प्रारम्भिक तथा आधिकारिक नतिजाले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्यलाई फेरि...

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित :  राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

October 29, 2026

    १२ कात्तिक २०८३, बिहीबार काठमाडौं :नेपाल प्रिमियर लिग (एनपिएल) मा साविकको विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकाल्ने क्रममा...

Recent Posts

  • ‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै
  • मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने
  • नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा
  • काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन
  • चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In