• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, December 26, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

न्यु जर्नालिजम सम्बन्धी मिडिया वर्कसप सम्पन्न

by Bidur Adhikari
December 4, 2018
in On The Media, socio-political

मङ्सिर १८, मंगलवार, ललितपुर

ललितपुर बागडोल स्थित नेपाल गस्पेल फिलम एकाडेमीको हलमा न्यु तथा न्यारेटिव जर्नालिजम सम्बन्धी मिडिया वर्कसप सम्पन्न भएको छ ।

साउथ तथा साउथ इस्ट एसिया क्षेत्रमा राजनीति, धर्म संस्कृति, कला तथा अाम व्यापक जनसरोकारका विषयमा लामो समयदेखि खोज अनुसनधानमूलक पत्रकारिता गर्दै अाफूलाइ स्थापित गरेका पत्रकार विशला अरोराले स्रोत व्यक्तिका रूपमा उक्त वर्कसपमा सहजीकरणा गरेका थिए ।

यसरी कलेजकै हातमा विश्व स्तरिय माडिया तथा जर्नालिजम तालिम लिन पाउँदा कलेजमा विद्यार्थी तथा अन्य मिडियाह ाउसबाट अाएका प्रशिक्षार्थीहरू निकै प्रसन्न देखिन्थे ।

परम्परागत रूपमा पत्रपत्रिका र सञ्चार गृहको काम सत्य तथ्य प्रस्तुत गर्नु मात्रै हो, कुनै घटना दुर्घटना अादि पछाडि त्यसको बारेमा के कसो भएको हो,

सो मात्रै जानकारी दिनु हो भन्ने मान्यता थियो । तर अब अाएर त्यसबाट कुनै व्यक्तिमा परेको प्रभाव,

निजात्मक अनुभव, संघर्षका कथाहरू, साथै त्यसबाट पाइने अाशा र शिक्षा जस्ता कुरा समेटेर नविन पत्रकारिता र अामसञ्चारको क्षेत्र पनि निजात्मक र चलचित्र जस्तै मानवीय संवेदनालाइ स्पर्श गर्दै अगि बढेको छ । अबको युग यस्तो कथावाचन गर्ने पत्रकारितको युग हो भनी अरराले सहभागीहरूलाइ सम्वेदनशील बनेर समाजका समस्या र सब्जेक्टिव पहलुलाइ पक्रन सुझाव दिएका थिए ।

  कार्यशालको अन्त्यमा कलेजका निर्देशक अाशिषा रिजालद्वारा सहजकर्ता अरोरालाइ मायाको चिनो प्रदान गरी कृतज्ञता जनाइएको थियो ।

यसरी स्तरिय कार्यक्रम स्थानीय स्तरमा अायोजना गर्नमा सूत्रधारको भूमिका खेलन पाउँदा मलाइ पनि सन्तुष्टि मिलेको छ । गत अक्टोबर महिनामा बैंककमा अरोराले दिएको कक्षामा सहभागी हुने अवसर पाएकाले मेरो मनमा उनलाइ यहाँ पनि ल्याउन सके हुन्थ्यो भन्ने लागको थियो, अनि त्यसैक्रममा यस पटक सबै कुरा मिलेर अाएपछि त्यो सम्भव पनि भयो ।

 

स्मरण रहोस्, सन २०१५ मा मोदी सरकारले नकाबन्दी गरेपछि,  त्यसो विषयमा खोजमूलक लेख प्रकाशन गरेपछि अरोरा नेपालमा निकै लोकप्रिय बनेका थिए । भने भारतमा चाहिँ मोदीले उनका लेख हटाउन मिडिया हाउसहरूलाइ दबाव नै दिएका थिए ।

Related Posts

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

April 16, 2025
“स्वर्ण लक्ष्मी सहकारी घोटाला: रवि लामिछाने र छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी”

“स्वर्ण लक्ष्मी सहकारी घोटाला: रवि लामिछाने र छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी”

November 18, 2024
डोनाल्ड ट्रम्प अमेरिकाका ४७औं राष्ट्रपति चयन

डोनाल्ड ट्रम्प अमेरिकाका ४७औं राष्ट्रपति चयन

November 6, 2024

सरकारी कार्यालयको खाजा समय घटाइयो

September 9, 2024

Discussion about this post

ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

Recent Posts

  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In