• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, November 7, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बारनाबास खै ?

by Bhuvan Devkota
March 1, 2018
in Articles

-भुवन देवकोटा,
भर्खरै विश्वास गरेर हुर्कंदैगरेका पावललाई कसैले नपत्याएर प्रभुबाट गलहत्तिने स्थितिमा बारनाबारसले भेटेर प्रेरितहरूकहाँ लैजान्छन् । बारनाबासले नभेटेका भए सायद उनको जीवन यति प्रभावकारी हुनेथिएन होला कि ? तिनै पावल पछि नयाँ करारको मण्डलीका लागि ठूलो प्रेरणास्रोत बने किनभने उनलाई परमेश्वरले विशेष किसिमले प्रयोग गर्नुभयो । तिनै पावलले नै मण्डलीका लागि आवश्यक सबै कुरा समेटेर विभिन्न पत्रहरू लेखे, मण्डलीलाई येशू र उहाँको ज्ञानमा बलियो पारे । आफूलाई तल पारेर अरूलाई उठाउने बारनाबासको कस्तो उदेकको प्रेरणादायी चरित्र ।
प्रेरितको पुस्तकमा बारनाबासको प्रवेश नै निकै चाखलाग्दो छ । आफ्नो जमिन बेचेर उनले मण्डलीलाई पैसा दिएको कारणले अरूले उत्साह पाएको कुरा पनि निकै विचारणीय छ । उनको नाम उत्साहको पुत्र भएझैं उनको काम पक्का उत्साह दिने खालको छ । मण्डलीमा तिनैको नाम राख्ने मानिसहरू प्रशस्तै छन् तर उनको चरित्र बोकेका मानिसहरू कता छन् त ? मण्डलीमा साँच्चै बारनाबासहरू भइदिएका भए आज धेरै युवाहरूले वा सम्भावना बोकेकाहरूले सुसमाचार र प्रभुको कामलाई निकै माथि पुर्याउँथे । कष्टमा परेका धेरै मानिसहरू येशूको प्रेममा गदगद हुन्थे ।
आज मण्डलीमा प्रभुलाई सेवा गर्न चाहने धेरै मानिसहरू छन् । धेरै मानिसहरू विभिन्न किसिमले हतोत्साही भएका छन् । मानिसहरूलाई धेरै पटक अरूको उत्साहको आवश्यकता हुन्छ । तर मण्डलीमा यस्ता बारनाबासहरू खै त, कहाँ छन् ? येशूले आफ्नो मण्डली निर्माण गर्न प्रयोग गर्ने सम्भाव्यता भएका धेरै मानिसहरूलाई अघि बढाउने मानिसहरू कता छन् ?
के निगालाहरू पानीबिना लहलह बढ्न सक्छन् ? (अय्यूब ८:११)

Related Posts

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

October 30, 2026
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026

Discussion about this post

ताजा सामाग्री

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

November 7, 2026

  २१ कात्तिक २०८३, शनिबार काठमाडौँ । दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा आफ्नो मूल थलोबाट विस्थापित भई पश्चिमी मुलुकका...

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले लगातार चौथो हार बेहोरेको छ। शुक्रबार...

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिका तथा किशोरकिशोरीको मानसिक र भावनात्मक स्वास्थ्यमा पारिरहेको प्रभावबारे नयाँ अध्ययनले...

विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न सेवा, समूह र तहका गरी ४०५ जना कर्मचारी भर्नाका...

Recent Posts

  • इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी
  • चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित
  • सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च
  • विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?
  • अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुँदै रोनाल्डो, २३ वर्षे यात्रा टुङ्ग्याउने घोषणा

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In