आइटीन चौतारी २०१७ अङ्क २२
ललितपुर- कार्तिक ३०, आइटीन चौतारी अङ्क २२ Jpeg, PDF मा यहाँ राखिएको छ। धेरैजसो चर्चहरूमा पुगिसकेको हुनुपर्छ। यदि कसैले पाउनुभएको छैन भने यहाँबाट डाउनलोड गर्न सक्नुहुनेछ। नेपालभन्दा वाहिर भएका आइटीन समूहहरूले यहाँबाट डाउनलोड गर्नुहोला।
अर्को अङ्क २३ आइटीन चौतारी तयार हुँदैछ। कृपया आइटीन अध्ययनरत समूहका विद्यार्थी शिक्षक तथा पास्टरहरूले गवाही, सामूहिक गतिविधि र सामूहिक छलफलको फोटो पनि इमेलमार्फत पठाउनु सक्नुहुनेछ। धन्यवाद।
Facebook Comments
Category: ITEEN Chautari