• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

माध्यमिक शिक्षा परीक्षा SEE को नतिता प्रकाशित

by Sarju Rijal
June 16, 2017
in News & Events

1817960720_1442469070-1काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (Secondary Education Examinations) को नतिजा प्रकाशित भएको छ। परीक्षा नियन्त्रण कार्यालयले ग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशित गरेको छ। देशभरबाट नियमित र आंशिकतर्फ ४ लाख ६३ हजार १६६ परीक्षार्थी सहभागी भएका थिए।
नियमितबाट ३.६५-४ ग्रेड पोइन्ट एभरेज ल्याउने विद्यार्थीको संख्या ४ हजार २८४ रहेको छ।

त्यस्तै जिपिए ३.२५–३.६० ल्याउने ४२ हजार ४२७ रहेका छन्। २.८५– ३.०२ ल्याउने ५० हजार ६४६, २.४५–२.८० ल्याउने ६१ हजार ९५५, २.५–२.४० ल्याउने ९१ हजार ३१४, १.६५–२.०० ल्याउने १ लाख ८ हजार ४६४ जना विद्यार्थीले जिपिए ल्याएका छन् । त्यसैगरी ६४ हजार ५७७ विद्यार्थीले १.२५–१.६० ग्रेड प्राप्त गरेका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार,  यो जिपिए प्रणालीमा नतिजा प्रकाशित भएकाले कोहि पनि फेल भएको छैन।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र एनसेल प्रा. लि.को  www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

Related Posts

राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

November 16, 2026
अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा

अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा

November 16, 2026
एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित

November 13, 2026
कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

November 13, 2026

Discussion about this post

ताजा सामाग्री

राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

November 16, 2026

    कात्तिक २९, २०८३ सोमबार काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६...

अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा

अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा

November 16, 2026

३० कात्तिक २०८३, सोमबार काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा प्रतिबन्धित अवामी लिगका समर्थकले आइतबार हिंसात्मक प्रदर्शन...

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित

November 13, 2026

  कात्तिक २७, २०८३ शुक्रबार काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको यात्रा लिग चरणमै समाप्त...

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

November 13, 2026

  २७ कात्तिक २०८३, शुक्रबार काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दक्षिण एसियाली तथा बंगालको खाडी क्षेत्रका मुलुकबीच...

Recent Posts

  • राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली
  • अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा
  • ८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित
  • कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता
  • इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In