• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पाँच वटा महत्वपूर्ण उत्तरहरू

by Sarju Rijal
September 16, 2016
in Bible Study & Teaching

Ajako Bachan_आइतवार, सेप्टेम्बर २५, असोज ९
‘यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुने ?’ —रोमी ८:३१

पावलले पाँच वटा महत्वपूर्ण प्रश्नहरु सोध्छन्ः

१) ‘यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुने ?’ परमेश्वरको उपस्थितिको निश्चयताले तराजुलाई तपाईंको पक्षमा ढल्काउँछ। यसकारण आज तपाईंले जेसुकै सामना गरिरहनुभए तापनि, आफैँलाई याद दिलाउनुहोस्, ‘परमेश्वर मतर्फ हुनुहुन्छ।’

२) ‘(परमेश्वरले) आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयोे, के उहाँले हामीलाई … सबैथोक पनि … दिनुहुनेछैन र ? (पद ३२)। यसको बारेमा विचार गर्नुहोस्ः के परमेश्वरले तपाईंको आत्मा बचाएर तपाईंलाई आफ्नो खाँचो आफैँ पूरा गर्नचाहिँ छोडिदिनुहुन्छहोला ? अथवा तपाईंका अनन्त खाँचोहरू पूरा गरेर यस संसारका खाँचोहरू चाहिँ पूरा गर्नुहुन्नहोला ? त्यसो होइन !

३) ‘कसले हामीलाई अभियोग लाउने साहस गर्छ ? कसैले पनि गर्दैन— किनभने परमेश्वरले नै हामीलाई सही ठहराउनुभएकोछ’ (पद ३३)। स्वर्गको अदालतमा तपाईंकै आफ्नै लगायत दोष्याउने हरेक आवाजको कुनै अर्थ छैन। परमेश्वरको स्वीकारले अरू प्रत्येक व्यक्तिको इन्कारलाई रद्द गरिदिन्छ, अनि उहाँले तपाईंलाई स्वीकार गर्नुहुन्छ किनकि उहाँले तपाईंलाई ‘ख्रीष्टमा’ देख्नुहुन्छ।

४) ‘दण्डको आज्ञा दिने को हो ? मर्ने त ख्रीष्ट येशू हुनुहुन्छ जो …परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ’ (पद ३४) जब तपाईंलाई दोष लगाउनेहरू खडा भएर तपाईंको विरुद्धमा बोल्छन्, तब तपाईंको पक्षमा बोल्नुहुने येशूले तिनीहरूलाई चुप लगाउनुहुनेछ। किन ? किनकि उहाँको रगतले तपाईंलाई ढाक्छ !

५) ‘कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने ?’ (पद ३५)। पावलले आफ्नै प्रश्नको जवाफ दिन्छन्ः ‘मृत्युले वा जीवनले, स्वर्गूतहरूले वा दुष्ट आत्माहरूले, हाम्रा आजका डरहरूले वा भोलिका चिन्ताहरूले — न ता नरकका शक्तिहरूले नै हामीलाई परमेश्वरको प्रेमबाट अलग गर्नसक्छन् … सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रा प्रभुमा प्रकट भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन (पद ३८–३९)। यी पाँच वटा सत्यताहरू थाहा पाएपछि तपाईंलाई दिनमा आनन्दित हुन अनि रातमा राम्ररी सुत्न सहायता पुग्नेछ !
आत्मिक भोजनः पतिपत्नीप्रति विश्वास एफिसी ५:२१–३३, श्रेष्ठगीत २:१–७, भजन ४५, हितोपदेश ५:१५–१९

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In