Bidur Adhikari

Bidur Adhikari

Human Rights Sentinel; Blogger; Editor/Translator; Reader of History

Facebook Twitter LinkedIn

Author's Website

नेपाल इसाई गैरसरकारी संस्था संगठन (नेकोन) को प्रदेश नम्बर तीनको भेला तथा तदर्थ समिति गठन

[ 0 ] November 17, 2018 |
नेपाल इसाई गैरसरकारी संस्था संगठन (नेकोन) को प्रदेश नम्बर तीनको भेला तथा तदर्थ समिति गठन

Network of Christian Organizations in Nepal (NeCON), Province No. 3 Gathering) 16 November, 2018, Lalitpur नेपाल इसाई गैरसरकारी संस्था संगठन (नेकोन) को प्रदेश नम्बर तीनको तदर्थ समिति गठन कार्तिक ३०, शुक्रवार ललितपुर ललितपुरको तल्छिखेल स्थित नहेम्याह इन्स्टिट्युटको हलमा नेपाल इसाई गैरसरकारी संस्था संगठन (नेकोन) को प्रदेश नम्बर तीनको भेला अयोजना भएको छ साथै उक्त भेलाले […]

Read More

नेपाल गस्पल फिल्म अकाडमीको भवन समर्पण सेवा सम्पन्न

[ 0 ] November 16, 2018 |
नेपाल गस्पल फिल्म अकाडमीको भवन समर्पण सेवा सम्पन्न

November 15, 2018 कार्तिक २९, बिहीवार नख्खु, ललितपुर नेपालमा युग सुहाउँदो सुसमाचार माध्यम सदुपयोग गर्दै त्यसका लागि अावश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका स्थापना भएको Nepal Gospel Film Academy को प्रारम्भिक अावासीय कक्षा तथा कार्यालय भवन समर्पण सम्पन्न भएको छ । उक्त समर्पण सेवामा अाफ्नो हातमा जे काम छ सो पूरा जोश र शक्तिका साथ […]

Read More

डेमोक्रयाटहरूले प्रतिनिधि सभामा विजय त हासिल गरे, तर ट्रम्पले चुनाव जिते

[ 0 ] November 11, 2018 |
डेमोक्रयाटहरूले प्रतिनिधि सभामा विजय त हासिल गरे, तर ट्रम्पले चुनाव जिते

हो, बृटेनबाट प्रकाशित हुने द गार्डिएन दैनिकले अफ्नो मुखपृष्ठमा यो शीर्षकको समाचार प्रकाशित गरेको छ, जुन अाफैँमा अचम्मको कुरा हो । कारण कथित मेन स्ट्रिम मिडिया हर तरहले रिपब्लिकन, कन्जर्भेटिव र क्रिश्चियन पक्षधर कुनै पनि कुरालाइ तल्लो नदेखाइ बोल्नै सक्दैनन् । यो मध्यावधिको नतिजाले सन् २०१६ मा राष्ट्रपति पलमा ट्रम्पको निर्वाचन संजोग मात्रै थिएन, तर […]

Read More

अाशिया बिबी अझै पाकिस्तानी जेलमैः सुरक्षा खतरा अति उच्च

[ 0 ] November 8, 2018 |
अाशिया बिबी अझै पाकिस्तानी जेलमैः सुरक्षा खतरा अति उच्च

गत हप्ता मात्रै करिब दशक लामो कैद काटेर र मृत्यु दण्डको सजाय पाएकोमा सर्वोच्च अदालतबाट निर्दोष ठहर भइ सजाय माफी पाएकी अाशिया बिबी अझै जेलमै छिन् । कारण हो त्यहाँका मुश्लिम अतिवादीहरूको चाैतर्फी दबाव र सरकारको चर्को अालोचना अनि बिबीको परिवार र उनलाइ निर्दोष फैसला दिने न्यायाधीशमाथि समेत जानलेवा अाक्रमणको धम्की । यस्तो सुरक्षा खतराका बिच, […]

Read More

नेपालमा पहिलो पटक “परमेश्वरको राज्य र अपाङ्गता” विषयक कार्यक्रम आयोजित

[ 0 ] October 31, 2018 |
नेपालमा पहिलो पटक “परमेश्वरको राज्य र अपाङ्गता” विषयक कार्यक्रम आयोजित

ललितपुर, असोज ३१, बिदुर अधिकारी, नेपाल ख्रीष्टिय अपाङ्गता सञ्जाल (Nepal Christian Disability Network) ले Joni and Friends नामक संस्थासँगको सहकार्यमा ललितपुर नख्खुदोबाटो स्थित बेखाज पार्टी प्यालेसमा परमेश्वरको राज्य र अपाङ्गता विषयक परिचयात्मक कार्यक्रम अायोजना गर्यो । सुन्दरढोका साथीसेवा नेपालका अध्यक्ष पा. कोष विलास अधिकारीले सुरूआती प्रार्थना गर्नुभई अाैपचारिक उद्घाटन गर्नुभएको र विजेता लुइटेल अधिकारीले कुशलतापूर्वक सञ्चालन […]

Read More