• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

क्राइष्ट चर्च नाजरिन, एङ्लिकनको रजत महोत्सव

by Bidur Adhikari
October 13, 2019
in News & Events

Lalitpur, October 13.

Christ Church Nazarene, Anglican: 25 Years of Ministry in Nepal!

ललितपुर । असोज २६, आइतवार ।

क्राइष्ट चर्च नाजरिन, एङ्लिकनको रजत महोत्सव

आज ललितपुरको सिद्धार्थ पार्टी प्यालेसमा वरिष्ठ पाष्टर रिन्जी लामाले नेतृत्व गर्दै आउनुभएको क्राइष्ट चर्च नाजरिनले आफ्नो स्थापनाको रजत महोत्सव भव्य रूपमा आयोजना गर्यो । 

नेपाल बाइबल सोसाइटीका महासचिव पा. तेज जिरेलले सुरूवाती प्रार्थान गर्नुभई डा. पा. फिलेमोन क्षेत्रीको प्रमुख अतिथ्यतामा सुरूभएको उक्त समारोहमा नेपाली इसाई मण्डली ज्ञानेश्वरका संस्थापक वरिष्ठ पाष्टर रोबर्ट कार्थकले शिलालेख अनावरण गर्नुभई प्रार्थना गरी संक्षिप्त मन्तव्यमार्फत उत्साह पनि दिनुभएको थियो  ।

नेपालमा नाजरिन चर्चका संस्थापक पाष्टर रिन्जी लामाले संक्षिप्त मन्तव्य राख्नुहुँदै उपस्थित सबैलाइ स्वागत गर्नुभएको थियो अनि नाजरिन चर्चको इतिहास पनि स्मरण गर्नुभएको थियो ।

चेला संगतिका वरिष्ठ पाष्टर अब्दिल मुखियाले वचनबाट उत्साह दिनुभएको थियो । २ राजा ५ः१२ बाट सेनापति नामानको कुष्ठरोग निको पार्न अगमवक्ता एलिशाकहाँ जाने सुझावचाहिँ एक कमारी ठिटीबाट आएको थियो, भने ५ रोटी र ३ माछाको प्रसंगमा पनि चेलाहरूले समस्या ल्याएर तीमध्ये एक चेलाले माछा र रोटी साथमा भएको केटो अगाडि ल्याएपछि मात्रै प्रभुले आश्चर्यकर्म गर्नुभएको प्रसंग व्याख्या गर्नुहुँदै उहाँले त्यसरी नै हामी हरेकलाई समस्याको समाधानको बाहक बन्ने बोलावट छ, अनि नाजरिन चर्चले यो सेवा गर्दै आएको छ भनी प्रेरणा दिनुभयो ।

बिचबिचमा विभिन्न सांगीतिक प्रस्तुति तथा नृत्यद्वारा बाल समूह, तथा जवान र अमादिदीबहिनी समूहले मनोरञ्जन समेत गराएका थिए। त्यसै अवसरमा अतिथि पाष्टरहरूद्वारा नाजरीन चर्चको इतिहास समेटेको स्मारिका पुस्तिका पनि विमोचन गरिएको थियो । 

नाजरीन चर्चद्वारा सञ्चालित नेपाल थियोलजिकल कलेजका प्रिन्सिपल विश्वराज राईले मन्तव्य दिनुभएको थियो भने नाजरीन चर्चका वार्डेन सुक्रराज राईले  धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपाल क्रिश्चियन सोसाइटीका महासचिव पा‍ डिल्ली राम पाैडेलले अन्तिम प्रार्थना गर्नुभई समारोह समापन भएको थियो ।

Christ Church Nazarene, Anglican celebrated its Silver Jubilee, amidst fanfare at Siddhartha Cottage, Lalitpur. On the occasion a souvenir booklet was also released and leaders from various denominations and organizations were present to mark the blessed occasion.

Nazarene pastors and ministers on various capacities, as well as Nazerene delegates from abroad were recognized with khadas (Nepali shawl) and framed letters of appreciation. Sunday school, Youth and Women groups presented various songs and choreography during the ceremony. It was an encouraging and blessed moment, attended by  400.

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In