• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, November 25, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपालीहरूलाई विदेशीने मोह बढ्दै

by Sarju Rijal
October 24, 2019
in Articles
तस्बिर जनबोलिबाट

 

 

EDV भर्नको लागि पासपोर्ट नम्बर अनिवार्य चाहिने भएपछि पासपोर्ट बनाउनेहरूको भींड ह्वात्तै बढेको समाचार बाहिरिएको छ। अबदेखि अमेरिकी सरकारले सन् २०२१ का लागि इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी) को आवेदन खोलेसँगै राहदानी बनाउनेको भीड लागेको छ । डिभी भर्न राहदानी अनिवार्य गरेपछि नारायणहिटीस्थित राहदानी विभागमा राहदानी बनाउनेको भीड लाग्न थालेको छ ।

नेपालको संविधान २०७२ जारी भएपछि देशमा राम्रो शुसासन, आफ्नो भूमिमा कुनै व्यवसाय गरेर बस्‍न सक्ने, रोजगारीको निश्चयता हुन्छ भन्ने आशा धेरै युवाहरूमा थियो। नेपालमा नै स्वरोजगारको वातावरण बनाउने, रोजगारीको लागि विदेश जान नपर्ने बनाउने लक्ष्यलाई बहुमतको सरकारले पनि खासै कार्यान्वयन  गराउन नसक्दा विदेश जानेको संख्यामा कुनै कमि आएको तथ्याङ्क बाहिरिएको छैन।
नेपालमा जागिरी गरिराखेकाहरू, उच्च शिक्षा हासिल गरेकाहरू पनि अवसर पाएसम्म विदेशी भूमिमा पाइला टेक्‍ने लक्ष्य देखिन्छ। जनप्रतिनीधिहरू समेत आफ्नो देशलाई राम्रो बनाउनेमा विश्वस्त छैनन्, राज्यले गर्ने कामहरूप्रति सन्तुष्ट देखिदैनन्। जताबाट, जसरी भएपनि विदेशीने रहर किन जाग्यो ?

संविधान नयाँ आयो, नीतिहरू नयाँ बने, विकासका निम्ति रेखाहरू कोरिए,  तर सम्बन्धित क्षेत्रमा भएका जिम्मेवारहरूको नियतमा खासै परिवर्तन नदेखिदा आशा भन्दा निराशा नै बढि देखिन्छ। भ्रष्टाचार, असल शुसासन नभएको छर्लङ्ग हुँदा आउने पुस्तालाई समेत नेपालमा केही गर्न सकिदैन भन्ने सोचको विकास भइसकेको छ। उच्च शिक्षा, प्राविधिक शिप र रोजगारीको अवसर नेपालमा छैन भन्ने मनस्थिति भइसकेको छ।

सो हुनुका कारण नेताहरू, जनप्रतिनीधिहरू, कर्मचारीहरू तथा सेवाका क्षेत्रमा रहेकाहरूले राज्यप्रति गैरजिम्मेवारी  भएर  आफ्नो हित खोज्‍नु मात्रै हो।
उत्पादन बढाउनुभन्दा आ
यातमा निर्भर भएको देशमा आर्थिक समृद्धिको नारा जति लाएपनि  कुनै अर्थ हुँदैन। भएको जनशक्ति वा युवापुस्तालाई नेपाली भूमिमा नै उत्पादन र विकासको निम्ति प्रयोग गर्न नसक्‍नु नै देशको लागि घाटा हो।जता हेर्‍यो उतै भींड। कोरिया, जापान जानेहरू देखि नजिकैको छिमेकी मुलूकमा जानेको भींडमा पनि कुनै कमि देखिदैन। विश्व नै ग्लोबल भिलेज भइसकेको अवस्थामा मानिसको मनस्थितीलाई फरक बनाइसकेको छ। यस्तो अवस्थामा राज्यले सही तरिकाले मुल्याङ्कन गरेर राज्यका नियकायहरूलाई सेवामुखी तर्फ लागि सक्‍नुपर्ने देखिन्छ।
राज्यका नियकाहरूमा भएकाहरूले, सेवा पुर्‍याउन बसेकाहरूले आफ्नो मनबाटै म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने अठोट नगरेसम्म जतिवटा सरकार आएपनि, नीति नियम ल्याए पनि भ्रष्टाचार मुक्त गर्न सकिदैन।  न्याय र शुसासनलाई कायम गर्न सकिएन भने, कुनै समय नेपाल विदेशमा बसेका नेपालीहरूको लागि भ्रमण गर्ने थलो मात्रै बन्नेछ।

Related Posts

ट्रम्पलाई स्वागत गर्न सी आफैँ विमानस्थलमा, विश्वको ध्यान चीनतर्फ

ट्रम्पलाई स्वागत गर्न सी आफैँ विमानस्थलमा, विश्वको ध्यान चीनतर्फ

November 18, 2026
नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

October 30, 2026
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

November 25, 2026

०९ मंसिर २०८३, बुधबार दोहा । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएको...

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

November 24, 2026

    ०८ मंसिर २०८३, मंगलबार परासी । पश्चिम नवलपरासीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी २४ हजारभन्दा...

खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

November 24, 2026

  बाँके । खुला दिसामुक्त जिल्ला घोषणा भएको वर्षौं बितिसक्दा पनि बाँकेका १२ हजारभन्दा बढी घरधुरीमा अझै शौचालय नरहेको पाइएको...

नेपाललाई भारतपछि चीनको पनि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

नेपाललाई भारतपछि चीनको पनि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

November 24, 2026

  ०८ मंसिर २०८३, मंगलबार काठमाडौं । चीनले नेपालमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुनर्निर्माणमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। चिनियाँ...

Recent Posts

  • नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार
  • पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी
  • खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन
  • नेपाललाई भारतपछि चीनको पनि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता
  • प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In