socio-political

सर्भ नाउ नेपाल (Serve Now Nepal) को सुरुवात

[ 0 ] October 20, 2014 |
सर्भ नाउ नेपाल (Serve Now Nepal) को सुरुवात

शोषित पिडित महिला तथा बालबालिकाहरूको पक्षमा साथै समाजमा रहेका अन्य बिबिध समस्याहरुको निराकरण गर्ने उद्देश्यका साथ् “सर्भ नाउ नेपाल” (Serve Now Nepal) नामक गैह्रसरकारी संस्थाको बिधिबत सुरुवात भएको छ । सर्भ नाउ इन्टरनेसनलका प्रमुख डा. लार्स बि. डनबर्ग (Dr. Lars B. Dunberg) ले यहि कार्तिक २ गते संस्थाको केन्द्रिय कार्यालय बालुवाटारको उद्घाटन गर्नुभएको हो । […]

Read More

अभिमुखीकरण तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

[ 0 ] August 19, 2014 |
अभिमुखीकरण तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

गरिव, असहाय तथा पछाडी पारिएका बालबालिका एबं महिलाहरुको पक्षमा कार्यरत सामाजिक संस्था जेन्टल हार्ट फाउन्डेसनले हालै नवलपरासी तथा चितवन जिल्लामा बिबिध कार्यक्रमहरु सम्पन्न गरेको छ । गत आइतबार र सोमबार (अगस्ट १७ र १८) सम्पन्न भएका दुई फरक फरक कार्यक्रममा चितवन जिल्लाको जुटपानी र नवलपरासी जिल्लाको पिठौरीमा झन्डै १०० भन्दा बढी बालबालिका तथा तिनका अभिभावकहरु […]

Read More

युनाइटेड मिसन टु नेपालको पक्षमा सर्बोच्च अदालत

[ 2 ] March 28, 2014 |
युनाइटेड मिसन टु नेपालको पक्षमा सर्बोच्च अदालत

सर्वाेच्च अदालतले युनाइटेड मिसन  टु नेपालको स्वामित्वमा रहेका चल अचल सम्पति सरकारमा हस्तान्तरण नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले सुविधा सन्तुलन र अपुरणीय क्षतिसमेतका दृष्ट्रिकोणबाट सरकारको निर्णय कार्यान्वयन हुनबाट रोक्न आवश्यक भएकाले रिटको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न नगराउन आदेश जारी गरेको हो । मिसनको नाममा रहेको बुटवल […]

Read More


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4