News & Events

असंलग्न आन्दोलनको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

बिहीबार ४ माघ, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

Read more

आइसा लिम्बु बनिन् भ्वाइस् अफ होप सिजन–१ को बिजेता

झापा । इम्मानुएल पेन्तिकोष्टल चर्चकी आइसा लिम्बु ‘भ्वाइस् अफ होप’ गायन रियालिटी शोको प्रथम विजेता भएकी छन्। ज्योती मण्डली भालुखुडी...

Read more

मौसम पूर्वानुमान : आंशिक बदली रही सोमबारदेखि हल्का वर्षाको सम्भावना

२०८० पुष २९ ।। आईतवार काठमाडौँ ॥ नेपालमा पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रको एक–दुई स्थानमा आंशिक बदली रही बाँकी...

Read more

सातौँ राष्ट्रिय चेपाङ भेलामा “चेपाङ संरक्षित क्षेत्र” घोषणा गर्न माग

२९ पुस २०८०, आइतबार काठमाडौँ ॥ भरतपुरमा चलेको दुईदिने सातौँ राष्ट्रिय चेपाङ भेलाले चेपाङ बसोबास क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा...

Read more

रेशमलालल चौधरी अध्यक्षमा निर्वाचित, रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष

शनिबार, २८ पुस २०८० काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी संस्थापक अध्यक्ष रञ्जिताले एक कार्यकाल आफूनै अध्यक्ष बनेर पार्टी हाँक्ने प्रस्ताव...

Read more

चीनको चेतावनीका वावजुत ताइवानमा राष्ट्रपति र संसदीय चुनाव

पुष २८, २०८०, शनिबार ताइवानमा आज (शनिबार) राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ। जसमा देशका १ करोड ९५...

Read more

नेप्सेमा ३६.५७ अंकको सुधार, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

२०८० पौष २३, सोमबार काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३६.५७ अंकको सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक १.८० प्रतिशतले...

Read more

बंगलादेशमा शेख हसिनाको पार्टीलाई भारी बहुमत, हसिना लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने

२०८० पुष २३ ॥ सोमवार काठमाडौं । बंगलादेशमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगभारी बहुमतले विजयी...

Read more

त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द

२०८० पौष २२, आइतबार काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गर्दै गरेको विज्ञापन...

Read more

सर्लाहीमा प्रदर्शनकारीमाथि गोलि चलाउदा एकको मृत्यु

पुष २१, २०८० शनिबार सर्लाही : हिँजो प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको छ। मृत्यु...

Read more

बिस वर्ष पुराना सबै सवारीसाधन उपत्यकाबाट हटाउनुपर्छ: अध्यक्ष राजेन्द्र मल्ल

२१ पुस २०८०, शनिबार काठमाडौँ ll नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले २० वर्ष पुरानो सवारीसाधन उपत्यकाबाट हटाउनुपर्ने बताएका...

Read more

देशभर चिसो बढ्यो, स्वास्थ्यको ख्याल राख्न आग्रह

शनिवार, पौष २१ २०८० काठमाडौं । पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ। सङ्घीय राजधानी काठमाडौँसहित देशभर चिसो...

Read more

मतपत्र योग्यतामा कोलोराडोको निर्णय नमान्न सर्वोच्चलाई ट्रम्पको आग्रह

२० पुस २०८०, शुक्रबार अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतलाई कोलोराडो अदालतको हालैको फैसलालाई नमान्न आग्रह गरेका छन् ।...

Read more

आजदेखि पोखरामा कृषि यान्त्रीकरण प्रदर्शनी, ४० जिल्लाबाट ३० हजार बढी अवलोकनकर्ता पुग्ने

शुक्रबार, २० पुस २०८० पोखरा । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)को आयोजनामा शुक्रवारदेखि पोखरामा कृषि यान्त्रीकरण प्रदर्शनी हुदैछ ।...

Read more
Page 12 of 103 1 … 11 12 13 … 103

ताजा सामाग्री

राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

    कात्तिक २९, २०८३ सोमबार काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६...

अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा

अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा

३० कात्तिक २०८३, सोमबार काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा प्रतिबन्धित अवामी लिगका समर्थकले आइतबार हिंसात्मक प्रदर्शन...

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

  २७ कात्तिक २०८३, शुक्रबार काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दक्षिण एसियाली तथा बंगालको खाडी क्षेत्रका मुलुकबीच...

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.