• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, November 5, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपालकै पहिलो ‘भ्वाइस् अफ होप’ रियालिटी शो आजबाट सुरु

by NC News Desk
January 18, 2024
in News & Events

झापा । नेपालकै पहिलो पटक नेपाली चर्चमा ‘भ्वाइस् अफ होप’ गायन रियालिटी शो आज विहिवारबाट दमकमा सुरु भएको छ ।

शालोम नेपाली चर्चको दर्शन तथा दमक उत्तरी इसाई समाजको आयोजना साथै अगापे ग्लोबल मिशनको प्रस्तुतीमा ज्योती मण्डली भालुखुडी झापामा एक दिने भ्वाइस् अफ होप रियालिटी शो हुने भएको हो ।

गायन रियालिटी शो ‘भ्वाइस् अफ होप’का निर्णायक मण्डलमा भारत सिलिगुडीका गायक पास्टर प्रमोद राई, संगितकार सिमसोन सेन्चुरी रहेका छन् ।

गायन रियालिटी शोमा पथरी संयुक्त ख्रीष्टियन संगति र दमक उत्तरी इसाई समाजबाट २३ वटा चर्चबाट ७ देखि १४ वर्ष उमेर समुहका बालसंगतिका भाईबहिनीहरुले सहभागीता जनाउको दमक उत्तरी इसाई समाजका अध्यक्ष पा. चन्द्र राईले जानकारी दिनुभयो ।

चर्चभित्रका ससाना भाईबहिनीहरुको प्रतिभाको प्रस्फुटन गर्न र उनीहरुमा भएका प्रतिभालाई खोजी गरी परमेश्वरको महिमाको लागि उपभोग गर्ने मुख्य उदेश्यले कार्यक्रमको आयोजना गरिएको अगापे ग्लोबल मिशनका अध्यक्ष रेभ. पा. सान धिमाली राईले बताउनुभयो ।

गायन रियालिटी शोबाट मुख्य दर्शनकर्ता भिजन मिनिष्टि अफ शालोम नेपाली चर्चका पास्टर पास्टर राजु रामदाम भन्छन्, ‘बालबालिका हाम्रो चर्चको खम्बा हो, हामीले हाम्रो चर्चका ससाना भाईबहिनीहरुलाई परमेश्वरको महिमाको लागि प्रयोग गर्नुपर्छ, उनीहरुलाई बाल्यवस्थामा राम्रो शिक्षा, सहि ज्ञान दिनसकेमा र उनीहरुको प्रतिभालाई समयमा चिन्न सकेमा नेपाली चर्च आशिषित् हनेछ । कार्यक्रमको मुख्य उदेश्य चर्चभित्र ओझेलमा परेका बालबालिकाको प्रतिभालाई प्रवद्र्धन गर्ने र उजागर गर्नु हो ।’

गायन रियालिटी शो आयोजकका अनुसार ‘भ्वाइस् अफ होप’ का प्रथम, दृतिय र तृतिय हुने विजेतालाई नगद पुरस्कारसहित ट्रफि साथै गित तथा भिडियो रेकर्ड गर्न अवसर पाउनेछन् ।

Related Posts

डा. मनोज केसी बने नेपाल प्रहरीको ३४औँ महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा

डा. मनोज केसी बने नेपाल प्रहरीको ३४औँ महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा

November 4, 2026

देशप्रेमबिनाको राष्ट्रवाद: कपटपूर्ण राजनीतिक दाउपेच मात्र

November 4, 2026
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता, प्रधानमन्त्रीको भारत भ्रमणको तयारी मुख्य एजेन्डा

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता, प्रधानमन्त्रीको भारत भ्रमणको तयारी मुख्य एजेन्डा

November 4, 2026
एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

November 3, 2026

Discussion about this post

ताजा सामाग्री

डा. मनोज केसी बने नेपाल प्रहरीको ३४औँ महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा

डा. मनोज केसी बने नेपाल प्रहरीको ३४औँ महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा

November 4, 2026

१८ कात्तिक २०८३, बुधबार काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नियुक्त...

देशप्रेमबिनाको राष्ट्रवाद: कपटपूर्ण राजनीतिक दाउपेच मात्र

November 4, 2026

विषय प्रवेश आजको राजनीतिक र सामाजिक विमर्शमा ‘राष्ट्रवाद’ सबैभन्दा बढी प्रयोग गरिने, तर त्यति नै दुरुपयोग हुने शब्दमध्ये एक बनेको...

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता, प्रधानमन्त्रीको भारत भ्रमणको तयारी मुख्य एजेन्डा

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता, प्रधानमन्त्रीको भारत भ्रमणको तयारी मुख्य एजेन्डा

November 4, 2026

  १८ कात्तिक २०८३, बुधबार काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्रीले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्। दुईदिने...

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

November 3, 2026

कात्तिक १७, २०८३ मंगलबार काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटमा प्रतिस्पर्धा र दर्शकको आकर्षण मात्र...

Recent Posts

  • डा. मनोज केसी बने नेपाल प्रहरीको ३४औँ महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा
  • देशप्रेमबिनाको राष्ट्रवाद: कपटपूर्ण राजनीतिक दाउपेच मात्र
  • परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता, प्रधानमन्त्रीको भारत भ्रमणको तयारी मुख्य एजेन्डा
  • एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान
  • अमेरिकामा आज मध्यावधि निर्वाचन, संसद्को शक्ति सन्तुलनको परीक्षा

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In