Samay Kumar Ramtel

Samay Kumar Ramtel

Zion Ropheka A G Church
Nala-4, Kavre
Contact: 9841429816
Email: [email protected]

Author's Website

कसरी भयो इ.सं. र ख्रीष्टमस शुरु ?

[ 1 ] November 28, 2014 |
कसरी भयो इ.सं. र ख्रीष्टमस शुरु ?

नवशिशुको जन्मले कोही कसैको मान, पद दर्जा र नातामा प्रोमसन भएर बा-आमा, बजु बजैका साइनोमा पुग्दा रहेछन्। अनि कोही आमा त कोही छोरा, कोही मामा भने केही भान्जा। यस्तै-यस्तै एक शिशु जसले धेरै नाता,साइनो, बढाइ र नव परमेश्वरीय प्रतिरुप पनि सगँसगै ल्याएको हुन्छ। जन्मिएको शुभखवर फोन,पत्र, इमेल र मुखले दिन नपाउदै बधाई र उपहार ढोकैमा […]

Read More

आत्महत्या (Suicide), आत्महत्याको कारण, लक्षण, प्रभाव र समाधान

[ 0 ] September 4, 2014 |
आत्महत्या (Suicide), आत्महत्याको कारण, लक्षण, प्रभाव र समाधान

आफैले आफैलाई मार्ने काम नै आत्महत्या हो। आफू स्वंयमलाई घात गर्नु वा आत्मघात गरी मर्नु नै आत्महत्या हो। Suicide – The intentional killing of oneself. Suicide pact – An agreement between two or more people to commit suicide together. बाइबलमा भएका आत्महत्याका सातवटा घटनाहरु :- पहिलो : अबीमेलेक – तरवारले रोपीएर – न्यायकर्ता ९:५०-५४) दोस्रो […]

Read More

जीवन गवाही: समय कुमार रम्तेल

[ 2 ] August 4, 2014 |
जीवन गवाही: समय कुमार रम्तेल

मेरो नाम समय कुमार रम्तेल हो। मेरो जन्मस्थान उग्रचण्डी नाला गाविस वडा नं.४ काभ्रेमा भएको हो। पिता हरी रम्तेल र माता सरस्वती रम्तेलको कोखबाट २०४० माघ २५ गते पहिलो सन्तानको रुपमा जन्मिएको हुँ। म जन्मदा एकदम थोरै ओजन र मानवको सिर्जना मात्र थिएँ। ज-जसले मलाई देख्दथिए सबैले यो बालक बाच्न सक्दैन भनी मनमनमा विचार गर्दथिए। […]

Read More

कलमको आत्मलाप: एउटा सुन्दर कलम लिएर आउनु ल !

[ 2 ] July 9, 2014 |
कलमको आत्मलाप: एउटा सुन्दर कलम लिएर आउनु ल !

– समयकुमार रम्तेल आत्मिक रस असाधैं मिठा हुन्छन्। सबै मिठा रसहरू आत्मिक हुदैनन्। सबै सुन्दर देखिनेहरू असल हुदैनन्। अनि सबै लेख राम्रा र उत्कृष्ट हुदैंनन्। प्रार्थना सहित कोरिएका अक्षरहरू प्यारा हुन्छन्। प्रेरणा पाएका लेखनदास अझ प्यारो हुन्छ। किनकी म पशिना वेचेर कलम किन्छु। आँशुसँग मसि साट्छु। रङ्गहरू पिएर तृप्त हुन्छु। रगत सुकाएर सुखा कागज भिजाउँछु। […]

Read More

बहुआयमिक साधक पादरी गंगाप्रसाद प्रधानको जीवनी, कृति र योगदान

[ 5 ] July 4, 2014 |
बहुआयमिक साधक पादरी गंगाप्रसाद प्रधानको जीवनी, कृति र योगदान

  समयकुमार रम्तेल, सोच्नेले जे सोचे पनि हुन्छ। सोच र खोजले सत्य बदलिदैन। सत्यले सोच बदलिन्छ। सत्यता नै एक दिन बलियो इतिहास बन्दछ। जीवनको यस यात्रामा थुप्रै संस्करण र अध्यायहरू पनि थपिदो रहेछ। त्यसैले उसको जीवन भोगाइसँगै साथ दिर्दै हिडने छाँयाहरू बलियो साक्षी भएर वकालत गरीरहन्छन्। फैसल्लाको लागि विविध पक्षहरूको प्रमाण र गवाहीका हस्ताक्षर अभिलेख […]

Read More

कसरी भयो इ.सं. र ख्रीष्टमस शुरु?

[ 0 ] December 20, 2013 |
कसरी भयो इ.सं. र ख्रीष्टमस शुरु?

नवशिशुको जन्मले कोही कसैको मान, पद दर्जा र नातामा प्रोमसन भएर बा-आमा, बजु बजैका साइनोमा पुग्दा रहेछन्। अनि कोही आमा त कोही छोरा, कोही मामा भने केही भान्जा। यस्तै-यस्तै एक शिशु जसले धेरै नाता,साइनो, बढाइ र नव परमेश्वरीय प्रतिरुप पनि सगँसगै ल्याएको हुन्छ। जन्मिएको शुभखवर फोन,पत्र, इमेल र मुखले दिन नपाउदै बधाई र उपहार ढोकैमा […]

Read More

विश्व नै ख्रीष्टमसले तातेको बेला

[ 0 ] December 17, 2013 |
विश्व नै ख्रीष्टमसले तातेको बेला

चिसो चिसो मौसममा विश्व नै ख्रीष्टमसले तातेको छ। जहाँ जता गए पनि चर्चा परिचर्चा ख्रीष्टमस कै छ। इर्साई तथा गैरइर्साई सबैले नै मनाउने अन्तराष्ट्रिय उत्सव भएको छ। यो पर्व भनौ या उत्सव बुझेर या नबुझेर देश र स्थान अनुसार मनाएता पनि साँचो इर्साईहरुले भने अति नै आदरका साथ मनाउने गर्दछन्। मण्डलीका धर्मगुरु देखि लिएर साधारण […]

Read More

मानिसको बहुमूल्य उपहार येशू ख्रीष्ट

[ 8 ] December 12, 2013 |
मानिसको बहुमूल्य उपहार येशू ख्रीष्ट

हामी येशूख्रीष्टको जन्मउत्सवलाई हरेक बर्षजन्मदिवशको रुपमा मनाउछौं। कारण जिउदो मान्छेका मात्र जन्मदिवस मनाइन्छ। किनकी सधैभरी जिवित हुनुहुन्छ। ख्रीष्टमस र नवबर्षो सवभन्दा बहुमूल्य उपहार येशू स्वयम हुनुहुन्छ। उपहार ग्रहणसँगै खुशी, आनन्द र शान्ति प्राप्त हुन्छ। यो खुशी पनि कस्तो-कस्तो हाँस्दाहाँस्दै नयाँ हाँसो शुरु भए जस्तो। झरेका पातहरू पुनः रुखमा टासिए जस्तो। अस्ताइसकेको घाम पनि फेरी उदाए […]

Read More

पुनरुत्थान

[ 1 ] March 14, 2013 |
पुनरुत्थान

इसाईहरूको गौरव र महिमा येशूको रित्तो चिहान हो। पुनरुत्थानको सिद्धान्त नयाँ करारको जगको सिद्धान्त हो। नयाँ करारमा पुनरुत्थानलाई १०४ पल्ट प्रयोग गरिएको छ। इसाई मत मात्र एउटा यस्तो मत हो जसका जन्मदाता अहिलेसम्म जीवित छन्। बुद्ध जन्मे अनि मरे तर कहिले पुनर्जीवित भएनन्। त्यसैगरी ब्रहृम मरे, महम्मद मरे, मार्क्स पनि मरिसके। येशूले विउताउनुभएको लागरस फेरी […]

Read More

ख्रीष्टमसको इतिहास

[ 0 ] December 21, 2012 |
ख्रीष्टमसको इतिहास

विश्वभरी नै ख्रीष्टमसले मानिसहरूलाई दुइवटा कुराहरूले व्यस्त बनाउँछ। संसार भरी नै मान्यता प्राप्त र चलनचल्तिमा रहेको क्यालेण्डर सकिदै गरेको र नयाँ बर्षआउदै गरेको यो हप्ता अति नै व्यस्त बनाउँछ। कारण देशविदेशमा काम र अध्ययनको सिलसिलामा बाहिर गएकाहरू आफ्ना आफन्त र परिवार जनसँग भेटघाट हुने गर्दछ। बर्षभरी काम सकेर आराम गरी रमाउने समय हो। धेरै जसो […]

Read More

पादरी गंगाप्रसाद प्रधान

[ 0 ] July 5, 2012 |
पादरी गंगाप्रसाद प्रधान

बहुआयमिक साधक पादरी गंगाप्रसाद प्रधानको पत्रकारिता र प्रकाशन सोच्नेले जे सोचे पनि हुन्छ। सोच र खोजले सत्य बदलिदैन। सत्यले सोच बदलिन्छ। सत्यता नै एक दिन बलियो इतिहास बन्दछ। एउटै व्यक्ति धेरैको विद्यार्थी र धेरैको शिक्षक हुन सक्छ। जीवनको यस यात्रामा थुप्रै संस्करण र अध्यायहरू पनि थपिदो रहेछ। त्यसैले उसको जीवन भोगाइसँगै साथ दिर्दै हिडने छाँयाहरू […]

Read More

इसाई प्रतिनिधि कवितासंग्रह विमोचन

[ 0 ] June 14, 2012 |
इसाई प्रतिनिधि कवितासंग्रह विमोचन

काभ्रेली इसाई एकता संगतिको आयोजनामा भएको काभ्रेली ख्रिस्टीय युवा संगति कार्यक्रमको अवसर पारी २०६९ जेठ १५ गते सोमबार रोफेका नवजीवन चर्च, बनेपामा ५०० जना युवाहरूको विचमा समयकुमार रम्तेलद्वारा संकलन तथा सम्पादन भएको नेपाली इसाई प्रतिनिधि कवितासंग्रह पा.एन्.पी.प्रधान र पा.रुवेन रानाको बाहुलीबाट विमोचन गरिएकोछ। राष्ट्रिय कवितासंग्रहमा ८० जना नेपाली इसाईहरूको कविताहरू समेटिएकोछ। विश्वमा पहिलो नेपाली इसाई […]

Read More


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4