• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, November 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

इसाई प्रतिनिधि कवितासंग्रह विमोचन

by Samay Kumar Ramtel
June 28, 2013
in News & Events

saकाभ्रेली इसाई एकता संगतिको आयोजनामा भएको काभ्रेली ख्रिस्टीय युवा संगति कार्यक्रमको अवसर पारी २०६९ जेठ १५ गते सोमबार रोफेका नवजीवन चर्च, बनेपामा ५०० जना युवाहरूको विचमा समयकुमार रम्तेलद्वारा संकलन तथा सम्पादन भएको नेपाली इसाई प्रतिनिधि कवितासंग्रह पा.एन्.पी.प्रधान र पा.रुवेन रानाको बाहुलीबाट विमोचन गरिएकोछ।

राष्ट्रिय कवितासंग्रहमा ८० जना नेपाली इसाईहरूको कविताहरू समेटिएकोछ। विश्वमा पहिलो नेपाली इसाई प्रतिनिधि कवितासंग्रहको रुपमा विमोचन भएकोले यो एतिहासिक कृति मानिन्छ। सो समारोहमा पा.डि.पी.घोरसाइने शुरुको प्रार्थना गर्नुभएपछि पा.हरिचन्द्र श्रेष्ठले स्वागत गर्नुभएको थियो। द पावर अफ सियोन  संगित झुण्डले स्तुतिप्रशंसा र आराधना अगुवाई गरेपछि पा.रामचन्द्र विसुन्केले यो पुस्तामा भिन्नता ल्याउने बोलावट विषयमा हृदयस्पर्शी वचन बोल्नु भएको थियो। यसको लगतै पा.डेभिड राईले इश्वरशास्त्र अध्ययनको महत्व विषयमा सबैलाई उत्साह दिनुभएको थियो। नयाँ बनेको युवा कमिटि, पुस्तक लोकार्पण र काभ्रेली इसाई एकता इतिहास विषय भएको शुभकामना तथा चुनौती सन्देश दिनुहुनेमा पा.रुवेन राना, पा.एन पी. प्रधान, पा.शान्तकुमार सुनुवार र समयकुमार रम्तेल ज्यूले बोल्नुभएको थियो। साहित्यकार रम्तेलले पुस्तक लेखन, संकलन, टाइपीङ, सम्पादन, प्रकाशन र बजार व्यवस्थापन सम्बन्धि आफ्नो तितामिठा अनुभव बाढ्दै र सबैप्रति कृतज्ञ समेत व्यक्त गरेकाछन्। नयाँ युवा कमिटिको परिचय भएपछि अन्तिममा आशिष्को प्रार्थना पा.केशब ब. राना मगरले गरी कार्यक्रमको शेष भएको छ। सो कार्यक्रमको सञ्चालन पा. सुविन्द्र तिमल्सेनाले गर्नु भएको थियो।

समयकुमार रम्तेल बनेपा ९८४१४२९८१६

Republished in new layout 6/28/2013

Related Posts

ट्रम्पलाई स्वागत गर्न सी आफैँ विमानस्थलमा, विश्वको ध्यान चीनतर्फ

ट्रम्पलाई स्वागत गर्न सी आफैँ विमानस्थलमा, विश्वको ध्यान चीनतर्फ

November 18, 2026
धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने

धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने

November 18, 2026
मंसिर ६ मा प्रधानमन्त्री शाह भारत जाँदै , मोदीसँग के–के विषयमा हुनेछ छलफल?

मंसिर ६ मा प्रधानमन्त्री शाह भारत जाँदै , मोदीसँग के–के विषयमा हुनेछ छलफल?

November 17, 2026
राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

November 16, 2026

Discussion about this post

ताजा सामाग्री

ट्रम्पलाई स्वागत गर्न सी आफैँ विमानस्थलमा, विश्वको ध्यान चीनतर्फ

ट्रम्पलाई स्वागत गर्न सी आफैँ विमानस्थलमा, विश्वको ध्यान चीनतर्फ

November 18, 2026

  ०२ मंसिर २०८३, बुधबार काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेका छन्। एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर...

धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने

धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने

November 18, 2026

  ०२ मंसिर २०८३, बुधबार काठमाडौं : भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलाडीका रूपमा आफ्नो करिअर...

मंसिर ६ मा प्रधानमन्त्री शाह भारत जाँदै , मोदीसँग के–के विषयमा हुनेछ छलफल?

मंसिर ६ मा प्रधानमन्त्री शाह भारत जाँदै , मोदीसँग के–के विषयमा हुनेछ छलफल?

November 17, 2026

  ०१ मंसिर २०८३, मंगलबार काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने...

राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

November 16, 2026

    कात्तिक २९, २०८३ सोमबार काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६...

Recent Posts

  • ट्रम्पलाई स्वागत गर्न सी आफैँ विमानस्थलमा, विश्वको ध्यान चीनतर्फ
  • धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने
  • मंसिर ६ मा प्रधानमन्त्री शाह भारत जाँदै , मोदीसँग के–के विषयमा हुनेछ छलफल?
  • राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली
  • अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In