Naresh Duwal
काम नलाग्ने मान्छे

♦कथा♦ राजु १० वर्षपछि घर फर्कन्दैथिए। कोरोना महामारीको कारणले अचानक १० वर्षपछि उनले नेपाल फर्कने निर्णय गरेकाथिए। साउदी अरबको प्रख्यात रियाद डेरी उद्योगमा सुपरभाइजर पदसम्म पुग्न उनले विगतमा गरेका दुःख कसैको लागि एउटा कथा जस्तै हुन सक्छ। बाहुनको छोरा भएर पनि ५ वर्षसम्म त सो डेरी उद्योगको गाई फार्ममा घाँसको भारी लोड अनलोड गर्न मै […]
लकडाउनमा एकजना समाजसेवीको सराहनीय कदम

कोरोना महामारी विरुद्धको युद्धमा धेरै ख्रीष्टियनहरुले आ–आफ्नो क्षेत्रबाट योगदान दिइरहेका छन् । आज म भोका तथा निर्धनहरुलाई खुवाउने जस्तो परमेश्वरलाई सबैभन्दा मनपर्ने काम गरिरहेका एक जना व्यक्तिको बारेमा प्रकाश पार्नेछु । (कोरोना कालमा विभिन्न प्रकारले मानिसहरुलाई सेवा गरिरहेका अरु व्यक्तिहरु वा संस्थाहरु बारे पछि प्रकाश पार्दै जानेछु —लेखक) कोरोना भाइरसले मानिसहरुको शरीरमा आक्रमण गरिरहेको छ, […]
मातृभाषाको चिन्ता

आजकाल मानिसहरुले आफ्नो मातृभाषा छाड्दै आइरहेको पाइन्छ। यो एउटा गम्भीर चिन्ताको विषय हो। अंग्रेजी भाषाको पछि लागेमा पद, पैसा र प्रतिष्ठा पाउँछ भन्ने सोच मानिसहरुमा रहेको छ । देशका निति निर्माताहरुले अंग्रेजी भाषा नै देश विकासको मेरुदण्ड ठानेका छन्। अभिभावक पनि आफ्ना बच्चाहरुले अंग्रेजी बोल्दा मख्ख पर्दछन्। देश नै अंग्रेजी भाषाका पछि लागि रहेको देखिन्छ। […]
हिन्दू र ख्रीष्टियन सद्भावको प्रतीक राजकीय उपहार

राजकुमार बहादुर शाह, पुथ्वीनारायण शाहका कान्छा छोरा हुन। उनको जन्म सन् १७३७ जुन १६ मा नुवाकोट दरबारमा भएको थियो। बहादुर शाहलाई केही इतिहासकारहरूले नेपालको वास्तविक एकिकरणकर्ता भनेका छन् किनभने यिनले पृथ्वीनारायण शाहले भन्दा ३ गुणा ठुलो भूभाग नेपालमा मिलाएका थिए। पश्चिमको बाइसे चौविसे राज्यहरूदेखि लिएर भारतको कुमाउँ गढवालसम्म यिनकै पालामा नेपालमा गाभिएका थिए। यिनले नेपालका […]
In Search of Christian Newars banished from Nepal 244 years ago

Translation of पृथ्वीनारायण शाहले देश निकाला गरेका इसाई नेवारहरुको खोजीमा –Naresh Duwal On December 22, 2012, I started my journey towards finding the unfortunate Christian Newars who were banished from Nepal 244 years ago for being Christians. I looked forward with great anticipation to meeting the remnants of those early Christians who had to pay […]
पृथ्वीनारायण शाहले देश निकाला…….
पृथ्वीनारायण शाहले देश निकाला गरेका इसाई नेवारहरुको खोजीमा नरेश दुवाल See English Translation डिसेम्बर २२, शनिबारका दिन ठीक ६:४५ बजे म चढेको टाटा सुमो गाडीले काठमाडौं छोड्यो। बीचमा पर्ने डाँडाकाँडालाई पन्छाउँदै केही घण्टापछि गाडी भिमफेदी बजारमा पुग्यो। मल्लकालीन समयमा काठमाडौं र भारत आवत जावत गर्ने बाटोमा पर्ने भिमफेदी बजारमा उति चहल-पहल देखिएन। १०:३० तिर हेटौंडा […]
न्हूगु नुगा:, नेवारी पत्रिका-१

The New Heart Magazine Issue :1st Language: Newari न्हूगु नुगा:, नेवारी पत्रिका-१