• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

क्रिशमस बिशेष: फरक हेराइ

by Agni Punja
December 23, 2014
in ख्रीष्टमस शुभकामना

Agni Punja Christmas 125

क्रिशमस बिशेष: फरक हेराइ
(समय भए सबै पढ़नुहुन हार्दिक अनुरोध)

HAPPY CHRISTMAS TO YOU ALLLLLLLLLLLLLLLLLLLLL MY DEAR, RESPECTED, HONORABLE PERSONS AND PERSONALITIES.

Agni Punja
Agni Punja

१. येशु ख्रीष्टले सधैं भोका र गरीबहरुको निम्ति काम गर्नुभयो |
२. उहाँले साना र समाजमा दबिएका, हेपिएका र अपहेलित गराइएका हरुलाई माथि उठाउनुभयो |
३. क्रिश्चियन धर्म भनेर उहाँले भनेको मलाई याद छैन तर मानिसहरुलाई सबैखालको पिडा, दर्द, पाप र स्वार्थ बाट मुक्ति दिने कोशिश गर्नुभयो |
४. धर्म भन्दा धार्मिकतालाई उचाल्ने कोशिश गर्नुभयो |
५. शाषकहरुको बिरुद्दमा आफुलाई उभ्याउनुभयो र मानिसहरुलाई खराब शाशन बाट बचाउने कोशिश गर्नु भयो |
६. पहिलोपटक धर्तीमा कम्युन पद्दतिको सुरुवात उहाँले गर्नुभयो र धर्तीकै पहिलो समाजबादी ब्येक्तिको रुपमा आफुलाई उभ्याउनुभयो |
७. मानिसहरुलाई बचाउनलाई उहाँ आफु क्रुशमा चढ्नुभयो र रगत बगाएर निर्मम यातना सहनुभयो |
८. उहाँले कहिल्यै पनि फरक-फरक धर्म भनेर विभेद गर्नु भएन बरु सारा मानिसहरु आफ्नै छोरा-छोरी भएको भनि समान ढंगले प्रेम गर्नु भयो |
९. छिमेकीलाई आफुलाई भन्दा बढी प्रेम गर्न र अरुका भुलहरुलाई क्षेमा गर्न सिकाउनुभयो |
१०. गरिब र दबिएका मानिसहरुको राज्य स्थापना गर्ने उहाँको कदम थियो |

मेरो जीवनमा उहाँको प्रभाव:

१. जब मैले यी कुराहरु थाहा पाएँ, मेरो भरोशा उहाँ हुनुहुदो रहेछ भन्ने आभाष भयो |
२. जब म प्रार्थना र संगतिमा जान थालें, म मा बेग्लै प्रकारको आनन्द, शान्ति, धैर्यता, सकारात्मक बिचार र धारणा, अनि सकारात्मक हेराईको विकास हुदै गयो |
३. कम्युनिष्ट पृष्ठभूमिको मान्छे म, म भित्र भएको बदला, घृणा र बिद्रोही स्वभाव बिस्तारै हराउदै गयो |
४. अरुलाई प्रेम गर्नुमा, अरुलाई सके सम्मको साथ् र सहयोग गर्नुमा र अरुलाई वास्ता गर्नुमा रमाउन थाल्ने अवस्था आयो |
५. येशु ख्रीष्ट कम्युनिष्टहरुको बिरोधि भन्ने मेरो अल्पज्ञान पनि गजब संग उदांगो हुदै गयो बरु उहाँ कम्युनिष्टहरुको बिरोधि होइन कि गरिब र असहाय हरुको सारथि बनेको कुरा थाहा भयो |
६. कार्ल-मार्क्सले उहाँको द्वन्दात्मक भौतिक बादी सिद्दान्तमा समाजवादको सिद्दान्त बाइबल बाट साभार गरिएको मैले पाएँ |
७. अभावमा, अशान्तिमा, दुख-दर्द-पिडामा, असफलतामा अरुको घृणामा पनि शान्त तरिकाले जिउन सिकेको महशुस भयो |

उल्टो गियर:

१. येशुले कहिल्यै पनि आफ्नो नाममा युद्द, हत्या, आतंक, बम-वर्षा द्वारा मानिसहरुको सामुहिक एकै चिहान भएको हेर्न चाहनु भएको थिएन |
२. कुनै प्रकारको साम्राज्यबाद, उपनिबेशबाद लादेको उहाँ चाहनुहुन्नथ्यो |
३. गरिब देशहरुको प्राकृतिक साधन र श्रोतको दुहाई गरेर धनि र समृद्द हुने र ति देशहरुलाई संधै गरिबको गरिबै बनाउने कार्यशैलीको उहाँ समर्थक हुनुहुन्थेन |
४. पुँजीको चरम बिकास गरि युद्द लड्ने आणविक हात-हतियार खरिद गर्ने कुराको पक्षमा उहाँ हुनुहुन्थेन |
५. पुजीबादी वा उदारवादी धारको आफुलाई हतियार बनाइएको उहाँ चाहनुहुन्नथ्यो |
६. धर्मको नाममा भए गरेका पुंजिबादी संजीवनी बुटी संकलन अभियान र प्रभुको नाममा गरिबदेशहरुलाई सर्त-सहितको सहयोगको नाटक उहाँलाई मन पर्दैनथियो |
७. अरु धर्म र आश्था बोकेका मानिसहरुलाई झनै बढी प्रेम र वास्ता गर्ने उहाँको संदेश हो |
८. आफ्नो बिरुद्दमा काम गर्ने र आफ्नो हत्या गर्नेहरुलाई क्षेमा दिने उहाँको अपिल हो | तर उहाँलाई विश्वभर पछ्याउनेहरु बाट नै त्यस्तो भैराखेको छैन |
९. इराक-युद्द, अफघानिस्तान युद्द, मिडिल इष्टको रगडाई-घोटाइको अवस्था, लिबियाली युद्द लगाएत सबै खालको युद्द उहाँको संदेश बिपरित हो |

मेरो प्रार्थना:

१. उल्टो गियर अब उप्रान्त सुल्टो बनोस् |
२. येशु ख्रीष्टलाई राजनीतिक अभिष्ट पुरा गर्ने हतियार नबनाइयोस |
३. अन्तर-धार्मिक सम्मान, सहिष्णुता र आपसी सदभावको अभियान विश्वभर नै सुरु होस् |
४. संसार भरिबाट इश्वरको नाममा हुने युद्द अन्त्य होस् |

HAPPY CHRISTMAS TO YOU ALLLLLLLLLLLLLLLLLLLLL MY DEAR, RESPECTED, HONORABLE PERSONS AND PERSONALITIES.

Related Posts

डिभाइन पार्टनरसिप मिनिस्ट्रीद्वारा क्रिसमस कार्यक्रम आयोजना गरिने

डिभाइन पार्टनरसिप मिनिस्ट्रीद्वारा क्रिसमस कार्यक्रम आयोजना गरिने

December 20, 2019

दाङमा ख्रीष्टमसकाे सन्देश: पास्टर टंक सुवेदी

January 2, 2019

क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

December 24, 2018
प्रज्ञा भवनमा दुइ दिन लगातार क्रिसमस कार्यक्रम, अाप मसिहले आजै शुभकामना आदानप्रदान सम्पन्न गर्यो

प्रज्ञा भवनमा दुइ दिन लगातार क्रिसमस कार्यक्रम, अाप मसिहले आजै शुभकामना आदानप्रदान सम्पन्न गर्यो

May 1, 2019

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In