God’s choice of leaders
Written by Rose Robinson
Read Exodus 3:11, Judges 6:15, 1 Samuel 9:21, 1 Kings 3:7 and Jeremiah 1:6
?What sort of people is God choosing for leadership roles here?
?What are their attitudes?
?What model of leadership does Jesus show us in John 13:3-5?
?What does God say he looks at when he is selecting a leader? (1 Samuel 16:7)
Having reviewed the qualities and attitudes a leader needs and the work to be done, many people might feel (as did some of these examples) inadequate and unable to fulfil the leadership role.
This can be a healthy attitude if handled correctly, as it means the leader will look for support and not become proud.
Nepali Version below:
अगुवापन
परमेश्वरले गर्नुहुने अगुवाहरूको छनौट
प्रस्थान ३:११, न्यायकर्ता ६:१५, १शामूएल ९:२१, १राजा ३:७ र यर्मिया १:६ पढ्नुहोस्।
(?) यहाँ परमेश्वरले अगुवापनको भूमिका निर्वाह गर्न कस्ता किसिमका मानिसहरूलाई छान्नुभएको छ ?
(?) उनीहरूका धारणाहरू कस्ता छन् ?
(?) यूहन्ना १३:३-५मा येशूले अगुवापनको कस्तो नमूना देखाउनुहुन्छ ?
(?) परमेश्वरले अगुवा नियुक्त गर्ने बेलामा के कुरालाई हेर्नुहुन्छ भनी उहाँले बताउनुहुन्छ ? (१शमूएल १६:७)
एउटा अगुवामा हुनुपर्ने गुण र धारणाको बारेमा हेरेपछि र गर्नुपर्ने कामलाई हेरेपछि, धेरै मानिसलाई त्यो अगुवापनको भूमिका निर्वाह गर्न र अपर्याप्त र असक्षम भएको जस्तो लाग्न सक्छ (जुन माथिका केही उदाहरणहरूमा पनि हामीले हेर्यौं)।
यदि यसलाई ठीक प्रकारले चलायो भने यो धारणा स्वस्थ्य (राम्रो) धारणा हो।किनकि यसको अर्थ अब अगुवा घमण्डी नभएर सहायता खोज्न तर्फ लाग्छन्।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 7,2013
Discussion about this post