• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 25, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

“धमिलो पानीमा माछा मार्ने”

by Prakash Raj Bagale
April 7, 2015
in Articles

praदेशको बिग्रँदो शान्ति सुरक्षाको कारण आज यसको मौका छोपी आफ्ना निहीत स्वार्थ पूर्तिका निम्ति नेपाल डिफेन्स आर्मी र नेपाल डिफेन्स पार्टी जो भूमिगत छन्, उनीहरुको नाममा ख्रीष्टियन जगत भित्रैबाट खेल खेलीएको स्पष्ट देखिन्छ।नेपाल डिफेन्स आर्मी र पार्टीका नेपाललाई हिन्दु राष्ट्र बनाउने एजेण्डा र उनीहरुको योजना भने यथार्थ हो।


“धमिलो पानीमा माछा मार्ने”

एजम्सन चर्चको आतंककारी हमला पछि उत्पन्न परीस्थिती हाल ख्रीष्टियन समाजमा अरु विगविगी बढीरहेको छ।यसै शिलशिलामा हाल सालै उपत्यकाका केही प्रतिष्ठित ख्रीष्टिय व्यक्ति र मण्डलीहरुलाई पत्र र फोन मार्फत चन्दा असुली गर्ने नियतबाट धम्कीहरू आइरहेका छन्।भनिन्छ केही व्यक्तिहरुले त डरले गर्दा चन्दा दिई पनि सकेछन्।यसरी हिन्दु अतिवादी समुह सक्रिय हुँदै गर्दा धमिलो पानीमा माछा मार्ने प्रवत्ति नेपालमा माओवादी विद्रोहको वेलामा पनि कयौं व्यक्ति तथा समुहले आफ्नो खर्च पूर्तिको निम्ति विभिन्न मौका बनाएका थिए।तिनीहरूलाई माओवादीहरूले खाओवादी भन्ने गरेका घटनाहरु हाम्रा निम्ति नौलो विषय होइन।

देशको बिग्रँदो शान्ति सुरक्षाको कारण आज यसको मौका छोपी आफ्ना निहीत स्वार्थ पूर्तिका निम्ति नेपाल डिफेन्स आर्मी र नेपाल डिफेन्स पार्टी जो भूमिगत छन्, उनीहरुको नाममा ख्रीष्टियन जगत भित्रैबाट खेल खेलीएको स्पष्ट देखिन्छ।नेपाल डिफेन्स आर्मी र पार्टीका नेपाललाई हिन्दु राष्ट्र बनाउने एजेण्डा र उनीहरुको योजना भने यथार्थ हो। यसलाई यहाँ नकार्न खोजिएको होइन। तर धम्की र आतंक उपत्यकाका प्रतिष्ठीत र ठूला समुहमा लक्षित गरीएको छ।यो नौटंकी खेलको सहजै अनुमान लगाउन सकिन्छ कि मौकाको फाइदा उठाएर एउटा समुहको केही व्यक्तिहरूले आफूलाई महत्वपूर्ण स्थानमा पुर्या उन उद्यत देखिन्छ।

अस्ति भर्खर ख्रीष्टियन जगतमा पलाएका भुईकुट्टेहरू कोबाट, कसरी संचालित छन् अव यसको खोजी गर्न जरुरत छ।तिनीहरुको नाटक देख्दा सहजै अनुमान लगाउन सकिन्छ कि उनीहरु प्रायोजित छन्।तिनीहरूको प्रत्यक्ष संलग्नता भूमिगत समुहसँग छ र उनीहरुको आडमा ख्रीष्टियन जगतभित्र आफ्नो प्रभुत्व जमाउन यो नाटक मञ्चन गरीएको छ।देशको शान्ति सुरक्षा धमिलो भईरहेको मौका छोपी, शान्तिपृय, सोझा र कहिल्यै छलकपट नजानेका वा राजनीतिको ‘र’ पनि नबुझेका ख्रीष्टका अनुयायीहरुलाई ध्रूत र निहीत स्वार्थ बोकेका भुईकुट्टेहरूले आफूलाई देशको बन्नेावाला धार्मीक आयोगमा सानो हिस्सा ख्रीष्टियन जगतको नाउँमा लिन यो घृणात्मक खेल खेलिरहेको स्पष्ट देखिन्छ।

यदी साँच्चै ख्रीष्टियन जगतको एकता र आपसमा सदभाव देख्न र गराउन चाहेकै हो भने किन नेपाल ख्रीष्टियन समाजलाई अहिलेसम्म अपाङ्ग बनाएर राखियो? यसलाई पुन: उठाउन सकिन्न र? यस भित्र भएका खराबीहरूलाई (खराब तत्वहरुलाई) हटाई एउटा गलैचा बनाएर यसमा बसी आपसमा हामी गोलबद्ध हुन सक्दैनौं र नेपाल ख्रीष्टियन समुदायलाई जीवन्त बनाउनतिर नलागी फोहरी खेल खेलेर आफ्नो अभिष्ट पूरा गर्नतिर बन्द गरौं।

अब हाम्रो ख्रीष्टियन समाज त्यति लाटो छैन जति तिमीहरुले सोचेका छौं।आजसम्म यो देशमा जति फोहोरी खेल हाम्रा राजनैतिक दल र त्यसका नेताहरुले खेलेका छन् त्यसको सिको नगरौं तर परमेश्वरको वचनबाट प्रेरणा पाएर ख्रीष्ट येशूका अनुयायी हौं भने उहाँबाट सिकौं।संसारीक र शैतानिक राजनीति छोडी विशुद्ध आत्मिक र स्वर्गको राज्यको राजनीतिको नमुना यस देशका राजनीतिक दल र त्यसका नेताहरुलाई दिन हामीले सिकेका छौं।मेरो विन्ती यही छ कि धमिलो पानीमा माछा मार्ने प्रयत्नल बन्द गरी स्वच्छ सफा राजनीति गर्न पर्दा पछाडि होइन, अँध्यारोमा होइन तर ज्योतिमा हिंडौं।यो मानव जगत माछा होइन तर उनिहरूले सोचेको जस्तो भेडा पनि होइन। तर मानव जगत त्यसैमा पनि ख्रीष्टियन सचेत नागरीकलाई डोर्याकउन यो फेल खाइसकेको सांसारीक सोंचले सक्दैन।

Republished in new layout on 8/14/2013

Previous Comment

Dhamilo panima hoina
written by Ram Chandra , August 28, 2009

Ramro panima pani yo khel kheline chha. Christian bhayer dhan kmauneharulai aba santi hune chhaina. Sodesh ra bideshma pani yestaharuko karamat hamile thahapayeka chhau.

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In