• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

“धमिलो पानीमा माछा मार्ने”

by Prakash Raj Bagale
April 7, 2015
in Articles

praदेशको बिग्रँदो शान्ति सुरक्षाको कारण आज यसको मौका छोपी आफ्ना निहीत स्वार्थ पूर्तिका निम्ति नेपाल डिफेन्स आर्मी र नेपाल डिफेन्स पार्टी जो भूमिगत छन्, उनीहरुको नाममा ख्रीष्टियन जगत भित्रैबाट खेल खेलीएको स्पष्ट देखिन्छ।नेपाल डिफेन्स आर्मी र पार्टीका नेपाललाई हिन्दु राष्ट्र बनाउने एजेण्डा र उनीहरुको योजना भने यथार्थ हो।


“धमिलो पानीमा माछा मार्ने”

एजम्सन चर्चको आतंककारी हमला पछि उत्पन्न परीस्थिती हाल ख्रीष्टियन समाजमा अरु विगविगी बढीरहेको छ।यसै शिलशिलामा हाल सालै उपत्यकाका केही प्रतिष्ठित ख्रीष्टिय व्यक्ति र मण्डलीहरुलाई पत्र र फोन मार्फत चन्दा असुली गर्ने नियतबाट धम्कीहरू आइरहेका छन्।भनिन्छ केही व्यक्तिहरुले त डरले गर्दा चन्दा दिई पनि सकेछन्।यसरी हिन्दु अतिवादी समुह सक्रिय हुँदै गर्दा धमिलो पानीमा माछा मार्ने प्रवत्ति नेपालमा माओवादी विद्रोहको वेलामा पनि कयौं व्यक्ति तथा समुहले आफ्नो खर्च पूर्तिको निम्ति विभिन्न मौका बनाएका थिए।तिनीहरूलाई माओवादीहरूले खाओवादी भन्ने गरेका घटनाहरु हाम्रा निम्ति नौलो विषय होइन।

देशको बिग्रँदो शान्ति सुरक्षाको कारण आज यसको मौका छोपी आफ्ना निहीत स्वार्थ पूर्तिका निम्ति नेपाल डिफेन्स आर्मी र नेपाल डिफेन्स पार्टी जो भूमिगत छन्, उनीहरुको नाममा ख्रीष्टियन जगत भित्रैबाट खेल खेलीएको स्पष्ट देखिन्छ।नेपाल डिफेन्स आर्मी र पार्टीका नेपाललाई हिन्दु राष्ट्र बनाउने एजेण्डा र उनीहरुको योजना भने यथार्थ हो। यसलाई यहाँ नकार्न खोजिएको होइन। तर धम्की र आतंक उपत्यकाका प्रतिष्ठीत र ठूला समुहमा लक्षित गरीएको छ।यो नौटंकी खेलको सहजै अनुमान लगाउन सकिन्छ कि मौकाको फाइदा उठाएर एउटा समुहको केही व्यक्तिहरूले आफूलाई महत्वपूर्ण स्थानमा पुर्या उन उद्यत देखिन्छ।

अस्ति भर्खर ख्रीष्टियन जगतमा पलाएका भुईकुट्टेहरू कोबाट, कसरी संचालित छन् अव यसको खोजी गर्न जरुरत छ।तिनीहरुको नाटक देख्दा सहजै अनुमान लगाउन सकिन्छ कि उनीहरु प्रायोजित छन्।तिनीहरूको प्रत्यक्ष संलग्नता भूमिगत समुहसँग छ र उनीहरुको आडमा ख्रीष्टियन जगतभित्र आफ्नो प्रभुत्व जमाउन यो नाटक मञ्चन गरीएको छ।देशको शान्ति सुरक्षा धमिलो भईरहेको मौका छोपी, शान्तिपृय, सोझा र कहिल्यै छलकपट नजानेका वा राजनीतिको ‘र’ पनि नबुझेका ख्रीष्टका अनुयायीहरुलाई ध्रूत र निहीत स्वार्थ बोकेका भुईकुट्टेहरूले आफूलाई देशको बन्नेावाला धार्मीक आयोगमा सानो हिस्सा ख्रीष्टियन जगतको नाउँमा लिन यो घृणात्मक खेल खेलिरहेको स्पष्ट देखिन्छ।

यदी साँच्चै ख्रीष्टियन जगतको एकता र आपसमा सदभाव देख्न र गराउन चाहेकै हो भने किन नेपाल ख्रीष्टियन समाजलाई अहिलेसम्म अपाङ्ग बनाएर राखियो? यसलाई पुन: उठाउन सकिन्न र? यस भित्र भएका खराबीहरूलाई (खराब तत्वहरुलाई) हटाई एउटा गलैचा बनाएर यसमा बसी आपसमा हामी गोलबद्ध हुन सक्दैनौं र नेपाल ख्रीष्टियन समुदायलाई जीवन्त बनाउनतिर नलागी फोहरी खेल खेलेर आफ्नो अभिष्ट पूरा गर्नतिर बन्द गरौं।

अब हाम्रो ख्रीष्टियन समाज त्यति लाटो छैन जति तिमीहरुले सोचेका छौं।आजसम्म यो देशमा जति फोहोरी खेल हाम्रा राजनैतिक दल र त्यसका नेताहरुले खेलेका छन् त्यसको सिको नगरौं तर परमेश्वरको वचनबाट प्रेरणा पाएर ख्रीष्ट येशूका अनुयायी हौं भने उहाँबाट सिकौं।संसारीक र शैतानिक राजनीति छोडी विशुद्ध आत्मिक र स्वर्गको राज्यको राजनीतिको नमुना यस देशका राजनीतिक दल र त्यसका नेताहरुलाई दिन हामीले सिकेका छौं।मेरो विन्ती यही छ कि धमिलो पानीमा माछा मार्ने प्रयत्नल बन्द गरी स्वच्छ सफा राजनीति गर्न पर्दा पछाडि होइन, अँध्यारोमा होइन तर ज्योतिमा हिंडौं।यो मानव जगत माछा होइन तर उनिहरूले सोचेको जस्तो भेडा पनि होइन। तर मानव जगत त्यसैमा पनि ख्रीष्टियन सचेत नागरीकलाई डोर्याकउन यो फेल खाइसकेको सांसारीक सोंचले सक्दैन।

Republished in new layout on 8/14/2013

Previous Comment

Dhamilo panima hoina
written by Ram Chandra , August 28, 2009

Ramro panima pani yo khel kheline chha. Christian bhayer dhan kmauneharulai aba santi hune chhaina. Sodesh ra bideshma pani yestaharuko karamat hamile thahapayeka chhau.

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In